‘‘भ्रष्टाचार विरुद्धको सुशासन प्रवद्र्धनको चुनौती ’’ विषयक विचार गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा ‘‘भ्रष्टाचार विरुद्धको सुशासन प्रवद्र्धनको चुनांैती’’ विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि गृह तथा उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले हाम्रो पुर्खाको कारण साम्राज्यवादी, उपनिवेश कहिल्यै...


नेप्सेमा सूचीकृत २४ कम्पनीलाई कारवाही गर्दै धितोपत्र बोर्ड, कुन-कुन कारवाहीमा पर्दैछन् ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न २४ कम्पनीलाई कारवाही गर्ने भएको छ ।नेप्सेमा सूचीकृत २४ वटा कम्पनीले आर्थिक वर्ष २०७९÷०८० को चौथो त्रैमासिक वित्तीय विवरण समयमा नै पेस नगरेका कम्पनीहरुलाई कारवाही गर्ने भएको छ । तीनवटा विकास बैंक, २...


अरुण – ३ जलविद्युत आयोजनामा भएको अवरोधका बिरुद्ध इप्पानको गम्भीर ध्यानाकर्षण

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोधप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । विदेशी लगानीमा निर्माणाधिन आयोजनामा भइरहेको यस प्रकारको अवरोधले नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई...


कोका–कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन

काठमाडौं । कोका कोला नेपालले ‘चिल एन विन’ को अपार सफलता पछि “चिल एन विन २.०” क्याम्पेन फेरी लिएर आएको छ । यो क्याम्पेनले ग्राहकहरूलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइक लगायतका...


सनराइज क्यापिटलको नयाँपुस्तालाई लक्षित पुँजीबजारसम्बन्धी सारक्षरता अभियान

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रालिको सहकार्यमा पुँजीबजार साक्षरता सुधार गर्न र युवापुस्तालाई सशक्तीकरण गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर सराहनीय कदम चालेको छ । भदौ २४ गतेदेखि २७ गतेसम्म नेपालगन्ज, लुम्बिनी प्रदेश (प्रदेश ५), सुर्खेत, कर्णाली प्रदेश...


ग्रामीण क्षेत्रसम्म बीमाको पहुँच पुयाउन र बीमा दाबी भुक्तानी सरल बनाउन मुख्यमन्त्री शालिकराम जम्कट्टेलको ध्यानाकर्षण

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा ‘प्रदेश सरकार र बीमा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाहरूमा बीमासम्बन्धी...


निक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्ण छ: अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षा कोर्षले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भएको छ । कोर्षको ५० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा। महतले भने, ‘यसका लागि निजी...


पाँच वाणिज्य बैंकसहित ३० कम्पनीको लाभांश घोषणा, कुनको कति ? (सूचीसहित)

काठमाडौं । विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश घोषणा गरिसकेका छन् । हालसम्म कुल ३० कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट पाँच वाणिज्य बैंक, ६ वटा क्यापिटल, एक वटा होटल, १५...


राष्ट्र बैंकलाई सेयर धितो कर्जामा कायम एकल ग्राहक कर्जा सीमा संसोधन गर्न चौतफी दबाब, आगामी साता अन्तिम निर्णय गर्ने तयारी

काठमाडौं । आगामी साता हुने राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले सेयर धितो कर्जामा कायम एकल ग्राहक कर्जा सीमा संसोधन गर्ने देखिएको छ ।राष्ट्र बैंकलाई सेयर धितो कर्जामा कायम एकल ग्राहक कर्जा सीमा संसोधन गर्न चौतफी दबाब भएको कारण यो...


बीमा क्षेत्रको नियमन थप प्रभावकारी बनाउने अर्थमन्त्रालयको निर्णय

काठमाडौं । बीमा क्षेत्रको नियमन थप प्रभावकारी बनाउने अर्थमन्त्रालयको निर्णय गरेको छ। आज अर्थमन्त्री डा। प्रकाश शरण महतको अध्यक्षतामा वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा वित्तीय क्षेत्रको विधमान समग्र अवस्थाको समिक्षा गरिएको थियो...


नवौं फर्निचर तथा फर्निसिङ्ग एक्स्पो ‘फर्नेक्स नेपाल २०२३’ असोज १० गतेदेखि सूरु

काठमाडौं । विगतका मेलाहरुको अपार सफलता पछि फर्निचर तथा फर्निसिङ्ग सामाग्रीहरुको प्रवर्द्धन गर्न यस पटक नवौं संस्करणको मेला फर्नेक्स नेपाल २०२३ आगामी असोज १० गते देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने तयारी भएको छ । उक्त एक्स्पोका शिर्ष...


व्यतित बीमालेख पूनर्जागरण गर्दा ब्याजमा ३५ प्रतिशत छुट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखहरु पूनर्जागरण गराउँदा बीमितहरुलाई ब्याजमा ३५ प्रतिशत सम्म छुट दिने भएको छ । उक्त कम्पनीबाट जारि गरिएको बीमालेखहरु असोज ४ गतेदेखि असोज १९ गतेसम्म पूनर्जागरण गराउँदा छुट दिने निर्णय गरेको हो । समयावधिभित्रै...


एनएमबी बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

काठमाडौं । एनएमबि बैंकले बुद्ध एयरसँगको सहकार्यमा एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । राजधानीमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले एनएमबि बुद्ध भिसा डेबिट कार्ड...


डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान जारी

काठमाडौं । नेपालकै अग्रणी डिटीएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको छ । सो अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद...


बुद्ध भुमि नेपाल हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्रीको लागि एनआईसी एशियष क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको आईपीओ निष्काशन सम्बन्धि आवश्यक प्रक्रिया तथा अन्य कार्य क्यापिटलले गर्ने भएको...


ह्याम्स हस्पिटलले आइपीओ निष्काशन गर्ने , बोलायो बार्षिक साधारणसभा

काठमाडौं । ह्याम्स हस्पिटलले वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रस्ताव पारित गर्न बार्षिक साधारण सभा आह्वान गरेको हो । कम्पनी सञ्चालक समितिको निर्णयले सभा असोज २६ गते कम्पनीको कार्यालय का.जि बुढानिलकण्ठ न.पा वडा...


विकास ऋणपत्रद्वारा रु. १० अर्ब आन्तरिक ऋण उठाउने तयारीमा सरकार, बोलकबोल कहिले ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने उद्देश्यले विकास ऋणपत्र २०८५ ‘ञ’ जारी गर्ने भएको छ । बैंकले असोज ७ गते ५ वर्ष समयावधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्न लागेको हो । उक्त...


हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहक माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना सम्पूर्ण ग्राहकलाई काठमाण्डौ, पोखरा, चितवनलगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकका ग्राहकले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटेल,...


१० कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन ४ अंकले बृद्धि भएको शेयर बजार आज ४४.३४ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले १२ करोडको...


यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्सेमा सुधार देखिएतापनि केही कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । आज एनआईबिएल ग्रोथ फण्डको शेयरमूल्य सर्वाधिक ४.०७ प्रतिशतले घटेको छ । अभियान लघुवित्तको ३.९८, एनआईबिएल प्रगति...