हिमालयन हाइड्रोपावरले कति पायो रेटिङ?

काठमाडौं । इक्रा नेपालले हिमालयन हाइड्रोपावरलाई प्रदान गरेको (इक्राएनपी–आईआर) बी निष्कासनकर्ता रेटिङ पुनःपुष्टि गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको...


एक दिवसीय वित्तिय सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । लगानी बोर्ड नेपालको कार्यालय र स्ट्याण्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना तथा नेपाल आर्थिक पत्रकार समाज ९सेजन० सँगको सहकार्यमा एक दिवसीय नेपालका लागि वित्तिय सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा लगानी...


ग्राहकलाई नबिल बैंककोे जरुरी सूचना, गोपनीयतालाई उच्च गम्भीरताका साथ दिन्छौं, तपाई उच्च सर्तक रहनुस्

काठमाडौं । एउटा व्यक्तिको खाता प्रयोग गरी अर्कै व्यक्तिले रकम झिकेको विषयमा नबिल बैंकले ध्यानाकर्षण जनाएको छ । सामाजिक सञ्जाल तथा मिडियाहरूमा यस किसिमका विषयहरू आइरहेको भन्दै बैंकले आफ्ना ग्राहकलाई सतर्क रहन आग्रह गरेको हो । “हामी हाम्रा ग्राहक...


दोस्रो बजारमा आजदेखि कारोबार सुरु भएको माई खोला हाईड्रोपावरको शेयर कतिमा बन्द भयो ?

काठमाडौं । दोस्रो बजारमा आजदेखि कारोबार सुरु भएको माई खोला हाईड्रोपावरको शेयर ३०१।५० रुपैयाँमा बन्द भएको छ। हिजोे ३९ लाख २१ हजार ५६८ कित्ता सेयर सूचीकरण भएको थियो । सो अनुसार आज(जेठ २ गते) बाट यसको सेयर कारोबार खुला...


एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार भिनो अंकले बढेको छ । अघिल्लो दिन घटेको शेयर बजार आज ३.२९ को अंकले बढेर १८२१ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले बढेतापनि माइ खोला हाइड्रोपावरको...


शेयरबजारमा सामान्य अंकको सुधार, बैकिङ्ग इन्डेक्स घट्दा निर्जीवन बीमा उपसूचक सर्वाधिक बढ्यो

काठमाडौं । लगातार घटेको शेयरबजारमा आज झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक ३.२९ अंकले बढेर १८२१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा ६४...


आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार भिनो अंकले बढेको छ । अघिल्लो दिन घटेको शेयर बजार आज ३.२९ को अंकले बढेर १८२१ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले बढेसँगै आत्मनिर्भर लघुवित्तको शेयर...


तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप कम्पनी

काठमाडौं । लगातार घटेको शेयरबजारमा आज झिनो अंकको सुधार देखिएको छ । नेप्से सूचक ३.२९ अंकले बढेर १८२१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सुधार देखिएपनि कारोबार भने खासै माथि उक्लिन सकेको छैन । आज जम्मा ६०...


नयाँ ब्रोकर लाईसेन्स वितरण प्रकृया पारदर्शी छः धितोपत्र बोर्ड

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियाको पारदर्शी भएको भन्दै हाल भइरहेको विरोधमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले आज एक विज्ञप्ति जारी गर्दै यसरी कानूनी रुपमा नै समय सीमा तोकी, जवाफदेही पद्धतिको विकास गरी, सार्वजनिक...


भारतबाट लिटरमै ९ रुपैयाँले घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेड (आइओसी)ले नयाँ मूल्यसूची पठाएको हो । आइओसीले पठाएको मूल्यसूची अनुसार भारतबाट डिजल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर...


नबिल, ग्लोबल आईएमई र एनआईसी एशियाः कसको शेयर किन्दा फाइदा ? तीन बैंकको सम्पूर्ण वित्तिय अवस्था सहित

काठमाडौं । वाणिज्य बैंकमध्ये तीन वटा ग्लोबल आईएमई, नबिल र एनआईसी एशिया बैंकको वित्तीय अवस्थाका बारेमा निकै चर्चा हुने गरेको छ । मर्जरपछि अन्य बैंकहरु पनि प्रतिस्पर्धामा नभएको होइनन् । तर विशेष गरी यी बैंक अधिकांश सूचकांकमा निकै प्रतिस्पर्धी...


धितोपत्र बोर्डले लाइसेन्स दिएको सिजि इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजमा स्वार्थ बाझिने लगानी

काठमाडौं । नेपाल धितो पत्र बोर्डले भर्खरै नयाँ ब्रोकरको लाईसेन्स दिएको सिजि इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजमा स्वार्थ बाझिने गरी निर्णय भएको तथ्य फेला परेको छ । बीमापोष्टलाई प्राप्त कागजातमा धितोपत्र बोर्डबाट नयाँ ब्रोकर लाइसेन्सको लागि एलओआई प्राप्त गरेको सिजि इन्भेष्टमेन्ट...


माई खोला हाइड्रोपावरको शेयरमा पहिलो दिनमै नकारात्मक सर्किट, धमाधम बेच्न थाले लगानीकर्ताहरुले शेयर

काठमाडौं । माई खोला हाइड्रोपावरको आइपीओ आजदेखि कारोबारमा आएको छ । कम्पनीको आइपीओ सोमबार ‘एमकेएचएल’ सिम्बोलबाट नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कम्पनीको आइपीओ पहिलो कारोबार ३३५ रुपैयाँमा भएको छ । कारोबारको पहिलो दिन नै कम्पनीको शेयरमूल्यमा...


मुक्तिनाथ क्यापिटलद्वारा हितग्राही खाता नविकरण गर्न आग्रह

  काठमाडौैं । मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका शाखा कार्यालयबाट हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु...


निर्जीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा खर्चिए सवा ४ अर्ब रुपैयाँ, साविक प्रिमियरको खर्च सर्वाधिक बढ्दा युनाइटेडले घटायो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म व्यवस्थापन खर्च ९.८० प्रतिशतले बढ्न पुगेको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च गत वर्षको तुलनामा बढ्न पुगेको...


एलआईसी  नेपालद्वारा दावी भुक्तानी लिन बीमितलाई आग्रह

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी  (नेपाल) लिमिटेडले बीमितलाई दावी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ । कम्पनीमा बीमा गरी बीमालेख परिपक्क भइसकेका तथा धनफिर्ता योजनामा तोकिएको अवधि पुरा भइसकेर पनि उक्त बीमालेखहरुमा परिपक्क दावी एवम जीवित लाभ दावी...


बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य बढेको छ र चाँदीको मूल्य  स्थिर रहेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासँघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा...


धनगढीमा जीवन बीमक संघ गठन

काठमाडौं । सुदुरपश्चिम प्रदेशको धनगढीमा बीमा प्राधिकरणको ५५औं बार्षिकोउत्सबको समापन समारोहमा जीवन बीमक संघ गठन भएको छ । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिमका सहायक निर्देशक प्रेम हरी पोख्रेल र दिपक ज्ञवालीको उपस्थितिमा एसियन लाइफका लोक राज जोशीको अध्यक्षता ११ सदस्यीय...


युनिक नेपाल लघुवित्तले जेठ ११ गतेदेखि एफपीओ निष्काशन गर्ने

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले यहि जेठ ११ गतेदेखि एफपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका...


नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नबिल बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका ९ हाकिमचोकमा रहेको कार्यालयलाई सोहि महानगरपालिकाको वडा नं १० हाकिमचोकमा स्थान्तरण गर्ने भएको छ । बैंकका अनुसार हाल कार्यालय रहेको ठाँउ...