१२ करोडको सीमा खोल्ने तयारी गरेसँगै नेप्सेमा हरियाली

काठमाडौं । राष्ट्र बैंकले शेयर धितो कर्जाको १२ करोडको सीमा खोल्ने तयारी गरेसँगै लगानीकर्तामा उत्साह थपिएको छ । जसकारण साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४४ अंकले बढेर २०२९ को विन्दुमा कायम...


सन नेपाल र रिलायबल नेपाल लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन ४ अंकले बृद्धि भएको शेयर बजार आज ४४.३४ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले १२ करोडको...


सन नेपाल लाइफको जगेडा कोषमा झण्डै १ अर्ब, लगानीकर्ताले कसरी पाउन सक्छन् लाभांश ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको जगेडा कोषमा करिब एक अर्ब रुपैयाँ संन्चिति रहेको छ । कम्पनीले विगतका वर्षमा आर्जन गरेको मुनाफाको ठुलो हिस्सा बराबरको रकम जगेडा कोषमा जम्मा भएर बसेको हो । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष ०७९।८०...


लैङ्गिक आधारमा लगानी क्षेत्रमा कस्को सक्रियता बढी ? हेर्नुहोस् आँकडा सहित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको आँकडाले लगानी क्षेत्रमा महिलाहरु भन्दा पुरुषहरु बढी सक्रिय रुपमा लागि पर्नेगरेको देखाएको छ । आर्थिक वर्ष २०७९।८० को लगानी क्षेत्रको आँकडाले ४२.५ प्रतिशत महिला लगानीक्षेत्रमा आवद्ध भएको देखाएको छ । सोही आँकडाले ५७.४ प्रतिशत...


सलिकोबाट बीमा दावी नपाएकाहरु खरानी बोकेर सडकमा भौतारिँदै, दावी भुक्तानी नदिने बीमा कम्पनीको परिचय बनाउँदै सलिको

काठमाडौं । २०७९ जेठ २ गते बुटवलस्थित खत्री प्रकाशन सामग्रीमा आगोलागी भयो । प्रकाशन भई तयारी अवस्थाका बस्तु र मौज्दात रहेका कच्चा पदार्थहरु पनि जलेर खरानी भए । सो कम्पनीका सञ्चालक गुप्त बहादुर खत्री खरानी बोकेर बीमा दावी भुक्तानीको...


नवनियुक्त अर्थसचिव कृष्णहरि पुष्करले कार्यभार सम्हाले

काठमाडौं । नवनियुक्त अर्थसचिव कृष्णहरि पुष्करले कार्यभार सम्हालेका छन् । आजदेखि कार्यभार सम्हाल्दै उनले अर्थतन्त्र सुधारमा मुख्य प्रतिबद्धता हुने ब्यक्त गरे । सचिव पुष्करले पुँजी बजारमा भएका समस्याहरुका बिषयमा पनि सुधार गरेको छ ।


नातीको जन्मदिनमा हजुरआमाद्वारा रिलायबल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । नातीको जन्मदिनको अवसर पारेर हजुरआमाले रिलायबल सुलभ बाल जीवन बीमा उपहार दिएकी छिन् । चितवन, भरतपुर–११ की बुद्धिमाया दोङ तामाङले नाती तेन्जेन लामाको जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएकी हुन् । उक्त बीमा...


महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने

काठमाडौं । महुली लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ बढीको एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर आइपीओ निष्काशन गर्न अनुमति लिन पुगेको छ । बोर्डले अनुमति दिएमा संस्थाले ४ करोड ७५ लाख ४४...


डिजिटल वित्तीय कारोबार बढ्दै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ करोड कट्यो

काठमाडौं । चालु आवको पहिलो महिनामा मात्रै विद्युतीय माध्यमबाट हुने डिजिटल भुक्तानमा मोबाइल बैंकिङको मात्रै ३३ प्रतिशत प्रयोग भएको पाइएको छ । विद्युतिय माध्यमबाट हुने कारोबारमा मोबाइल बैंकिङको प्रयोग सर्वाधिक हुनेगरेको तथ्यांकले देखाएको छ । नेपालमा विद्युतीय माध्यमबाट कारोबारका...


निक्षेप र कर्जा दुबै घट्यो

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०र८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक...


आजदेखि दोस्रो बजारमा कारोबार भएको सन नेपाल लाइफको शेयरमुल्य घटाएर खरिद गर्दै ठुला लगानीकर्ता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सकोको आईपीओ आजदेखि कारोबारमा आएको छ । कम्पनीको पहिलो कारोबार ४७५ रुपैयाँमा भएर ५२३ रुपैयाँसम्म पुगेको छ । कम्पनीको शेयर प्रतिकित्ता ६० रुपैयाँले घटेर अहिले सर्वाधिक शेयर कारोबार भैरहेको छ ।  शेयर बजारका ठुला...


बीमा कम्पनीहरूको कुल लगानी १९ प्रतिशतले बढ्यो, बीमाको पहुँच कतिमा पुग्यो ? (सूची सहित)

काठमाडौं । बीमा कम्पनीहरूको कुल लगानी १९ दशमलव २६ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा बीमा कम्पनीहरूको कुल लगानी झण्डै २० प्रतिशत अर्थात् एक खर्ब एक अर्ब ५९ करोड...


नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी चाउचाउ

काठमाडौं । व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत रहेको सीजी फुड्स नेपालले आफ्ना उत्पादनहरुको विस्तारलाई निरन्तरता दिदै नेपालमै पहिलो पटक कुरिलोको स्वादमा सोल्टी इन्स्ट्यान्ट नूडल्स बजारमा ल्याएको छ । कुरिलोको स्वादमाउपलब्ध यो चाउचाउ नयाँ र फरक स्वाद रुचाउने उपभोक्ताहरुको पहिलो...


कति रुपैयाँमा भयो सन नेपाल लाइफको पहिलो कारोबार ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्सको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीको आईपीओको पहिलो कारोबार ४७५ रुपैयाँमा भएको छ । नेप्सेले कम्पीलाई (एसएसनएलआई) नाम प्रदान गरेको छ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले...


सुनको भाउ घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । विहीबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।...


रियलमीले ठमेलको छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्ने

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना ग्राहकहरूका लागि यहि असोज ५ गते शुक्रबार ठमेल स्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्ने भएको छ । उक्त फ्यान फेस्टमा रियलमीले आफ्ना नयाँ बजेट– फ्रेण्डली स्मार्टफोन मोडलहरू रियलमी ११...


प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच न्यूयोर्कमा भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता भएको छ । राष्ट्र सङ्घको मुख्यालयमा हिजो भएको भेटमा प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध...


इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सिईओमा बस्याल नियुक्त

काठमाडौं । इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा हेमन्त बस्याललाई नियुक्त गरेको छ । कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको निर्णयले सीईओमा बस्याललाई नियुक्त गरेको हो । उनलाई असोज ७ गतेदेखि लागु हुनेगरी सीईओ पदमा नियुक्त...


सन नेपाल लाइफको आईपीओ आजदेखि कारोबारमा आउदैं

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजदेखि सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ कारोबारमा आउदैछ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड २० लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको...


सिद्धार्थ क्यापिटलको २५ प्रतिशत लाभांश घोषणा, बार्षिक साधारण सभा पनि आह्वान

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो बाह्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको निर्णयले सभा असोज २५ गते सिद्धार्थ क्यापिटलको कार्यालय, नारायणचौर, काठमाडौंमा आयोजना गरेको हो । सभाले कम्पनीको आर्थिक वर्ष...