सुनको मूल्य स्थिर, चाँदीको कति ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा आज चाँदी ५ रुपैयाँले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार र तेजावी...
नेपाल बैंकले धितो राखेर कर्जाको साँवा ब्याज नतिरिएको सम्पत्ति लिलाम गर्दै
काठमाडौं । नेपाल बैंक लिमिडेटले बैंकमा धितो राखेर कर्जाको साँवा ब्याज नतिरिएको सम्पत्ति लिलाम गर्ने भएको छ ।बैंकले गैरबैंकिङ सम्पत्ति गोप्य सिलबन्दीमार्फत बिक्री गर्न सूचना जारी गरेको हो । बैंकले २१ दिने सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो...
भक्तपुरको कौशलटारमा यामाहाको नयाँ शोरुम
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडव्लू इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न भएको शोरुम सञ्चालनमा ल्याएको छ । एमएडव्लू ग्रुप अफ कम्पनिजका म्यानेजिङ डाइरेक्टर विष्णुकुमार अग्रवाल, हिमालय रोडिस सिएसन पाँचका सञ्चालक तथा...
गणपति लघुवित्तमा रोजगारीको अवसर
काठमाडौं । गणपति लघुवित्तमा रोजगारीको अवसर खुलेको छ । लघुवित्तले सूचना प्रविधि विभागको लागि कर्मचारी माग गरेको छ । असोज ९ गते दरखास्त दिने अन्तिम दिन रहेको छ ।
वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशत सम्म कर्जा दिने
काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट...
प्रभु सेलेक्ट फण्डद्धारा प्रतिफल घोषणा
प्रभु सेलेक्ट फण्डले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।फण्डले इकाईधनीहरुलाई कर सहित ९।५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भदौ २५ गते बसेको फण्डको योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश...
एलआईसी नेपालले यस बर्ष लाभांश वितरण नगर्ने
काठमाडौं । एलआईसी (नेपाल) लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।इन्स्योरेन्सले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो। भदौ २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै सो...
माई खोला हाइड्रोपावरले तेस्रो वार्षिक साधारणसभा सम्पन्न, शतप्रतिशत हकप्रद शेयर मुख्य प्रस्ताव
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले असोज ६ गते लर्ड पार्टी भेन्यु, धुम्बाराही काठमाडौंमा साधारणसभा बोलाएको हो । सभाले कम्पनीको चुक्ता पुँजीको १ स् १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने लगायतको प्रस्तावमाथि...
सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिनदाहरुले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ...
एमाले नेता सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता तथा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गएराति हृदयघातबाट निधन भएको छ । गएराति १ः३० बजे असहज भएपछि तत्कालै शिक्षण अस्पताल पु¥याइएका नेम्वाङको चिकित्सकले मृत घोषित गरेका थिए । नेम्वाङ संविधानसभाका अध्यक्ष रहेर नेपालमा संघीय...
आगामी १० वर्ष निर्जीवन पुनर्बीमाको अन्तर्राष्ट्रिय व्यवसाय ५.४ प्रतिशतले बृद्धि हुने प्रक्षेपण
काठमाडौं । स्वीस रिले निर्जीवन पुनर्बीमा व्यवसायको अन्तर्राष्ट्रिय हिस्सा बार्षिक ५.४ प्रतिशतले बृद्धि हुने जनाएको छ । यस्तो बृद्धि आगामी १० वर्ष अर्थात सन् २०३२ सम्म रहने स्वीस रिले गरेको अध्ययनले जनाएको छ । स्वीस रिले आज पत्रकार सम्मेलन...
विदेशी पुनर्बीमा दलालहरुको रणनीतिले नेपालका पुनर्बीमा दलालहरुलाई सकस
काठमाडौं । विदेशी पुनर्बीमा दलालहरुको रणनीतिले नेपालका पुनर्बीमा दलालहरुलाई सकस पर्न थालेको छ । हाल नेपालमा १५ नेपाली पुनर्बीमा ब्रोकर कम्पनीहरु संचालनमा रहेका छन् ।प्राधिकरणले नेपालमै रहेका पुनर्बीमा मैत्री कुनै निर्णय नगर्दा कम्पनीहरु चलाउन मुस्किल भईरहेको उनीहरुको धारणा रहेको...
एनआइसी एसिया बैंक र एभरेष्ट बैंक लाभांश घोषणा गर्ने अन्तिम चरणमा (लाभांश इतिहास सहित)
काठमाडौं । केन्द्रिय बैंकले एनआइसी एसिया बैंक र एभरेष्ट बैंकलाई गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न स्वीकृती प्रदान गरेको छ ।यी दुई बैकलाई राष्ट्र बैंकले लाभांश घोषणा गर्ने गरि स्वीकृती प्रदान गरेको हो । वाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे...
नेपाली बजारमा बिवाइडीको ‘फ्यूचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक
काठमाडौं । नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रममार्फत ’फ्यूचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो । कम्पनीले बिवाइडीको यो फ्यूचरिस्टिक डल्फिनको सुरुआती मूल्य...
नेपाल लाइफसँग दिगो विरासत सिर्जना गर्ने शक्ति छः सिईओ पराजुली
काठमाडौं । नेपाल लाइफका सिईओ प्रविण रमण पराजुली गत आर्थिक वर्षमा हाम्रो सफल कार्यसम्पादनको लागि बधाई दिएका छन् । उनले यस बिषम परिस्थितीमा पनि नेपाल लाइफले आफनो विरासत जोगाईरहेको बताएका छन् । उनले बीमा बजारमा दिगो विरासत सिर्जना गर्ने...
अरुण काबेली पावरको शतप्रतिशत हकप्रद शेयरमा आजसम्म कति पर्यो आवेदन ?
काठमाडौं । अरुण काबेली पावरले भदौ ११ गतेदेखि निष्काशन गरेको शतप्रतिशत हकप्रद सेयरमा ६२ करोड बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः७ बजेसम्ममा ५९ हजार ५३५ जनाबाट ६२ लाख ९७ हजार ९२ कित्ता बराबर...
अन्तिम दिनसम्म हाथवे इन्भेष्टमेन्टको आईपीओमा एक अर्ब ५६ करोड रुपैयाँको आवेदन
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिनमा डेढ अर्ब बढी रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ढ क्लियरिङका अनुसार आज साझ ५ः७ मिनेटसम्म कुल १३ लाख २४ हजार ४११ जनाबाट तीन करोड १२ लाख ५६...
टेलिकमद्वारा ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन
काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ ।...
योजना आयोगका उपाध्यक्ष र यूएनएफपीए नेपाल प्रतिनिधिबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो...
राष्ट्रिय वाणिज्य बैंकले विद्युतिय सवारी खरिद गर्नेलाई एकल ब्याजदरमै कर्जा दिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी साधन खरीद गर्न चाहनेलाई एकल ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ ।सरकारी स्वामित्वको यो बैंकले दशैंतिहारजस्ता ठूला चाडपर्वलक्षित प्रडक्ट लञ्च गर्दै यस्तो स्किम सार्वजनिक गरेको हो । बैंकले ‘यो वर्षको फेस्टिभ जोन,...




















