१३ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन्?

काठमाडौं । नेपालमा संचालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये १३ वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८र७९ को लागि १३ वटा कम्पनीले नयाँ बोनशदर घोषणा गरेका हुन् । हालसम्ममा आइएमई लाइफ,...


एनआईबिएल प्रगति फण्डले प्रतिफल वितरण प्रयोजनार्थको लागि असोज २ गते बुकक्लोज गर्ने

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले असोज २ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार असोज १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्रै फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।...


चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीले साउन २८ गतेदेखि स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ...


खानीखोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद शेयर निष्काशन...


सर्वसाधारणले हाथवे इन्भेष्टमेन्टको आईपीओमा कहिले सम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणका लागि भदौ २१ गतेदेखि प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (भदौ २५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड...


पेट्रोलियम व्यवसायी संघ नेपाल र नेको इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं ।  पेट्रोलियम व्यवसायी संघ नेपाल र नेको इन्स्योरेन्सबीच सम्झौता भएको छ । रसिद जारी गरी बीमा बापत रकम लिने प्रवृत्तिलाई हटाउन संघले कम्पनीसँग ट्रान्जिट बीमा अर्थात मार्गस्थल बीमा गर्ने सम्झौता गरेको हो । यस सम्झौताका लागि निगमका सबै...


ईसेवाले लिङ्क गरिएको बैंक खाता मार्फत सिधै भुक्तानी गरेर आकर्षक पुरस्कार जित्न सकिने

भुक्तानी सेवा प्रदायक कम्पनी सेवाले लिङ्क गरिएको बैंक खाता मार्फत सिधै भुक्तानी गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर ल्याएको छ । कम्पनीले अकाउन्टमा लिंक गरिएका बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको निर्जिवन बीमा अभिकर्ताको तालिम सुरु

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आज देखि निर्जिवन बीमा अभिकर्ताको तालिम सुरु गरेको छ । पहिलो दिनको कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रम २७ गतेसम्म संचालन हुनेछ । तालिम विहान १० बजेदेखि साझ ४ बजेसम्म हुने कम्पनीले...


चार कम्पनीले हकप्रद शेयर जारी गर्न बोर्डमा दियो आवेदन, कुनले कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा चार जलविद्युत कम्पनीहरुले अनुमति मागेका छन्। आँखुखोला जलविद्युत लिबर्टी इनर्जी, ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीले बोर्डमा हकप्रद शेयरको लागि आवेदन माग गरेको हो । आँखुखेला जलविद्युतले चुक्तापुँजीको १ः१।५ अनुपातमा अर्थात १५० प्रतिशत...


नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम सूचीमा पर्नबाट एक वर्षका लागि जोगियो

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणमा तोकिएको क्षेत्रमा सुधार गर्ने प्रतिबद्धतापछि नेपाल जोखिमपूर्ण सूचीमा पर्नबाट जोगिएको छ ।एसिया प्रशान्त समूहले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा नेपालका विभिन्न कमी–कमजोरी औंल्याउँदै सुधार गर्न कम्तिमा एक वर्षको लागि जोगिएको हो । एपिजीले सार्वजनिक गरेको...


एलआईसी नेपालको ब्रान्च म्यानेन्जर कन्फ्रेन्स २०२३ भव्यताका साथ सम्पन्न

काठमाडौं । एलआईसी नेपालको ब्रान्च म्यानेन्जर कन्फ्रेन्स २०२३ भव्यताका साथ सम्पन्न भएको छ ।चितवनमा एक कार्यक्रमका बीच एलआईसी नेपालको कार्यक्रम हिजो सम्पन्न हुने भएको हो। कार्यक्रममा कम्पनीका देशैभर शाखा कार्यालयका ब्रान्च म्यानेन्जरहरुको उपस्थिती रहेको थियो । कम्पनीका शाखा प्रमुख...


प्रतिकित्ता मूल्य ५० रुपैयाँ रहेको हाथवे इन्भेष्टमेन्टको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओमा १० लाख १० हजार ३४ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात भदौ २४ गते साँझ ५ः०७ बजेसम्म २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन्...


लघुवित्त कर्मचारी मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । लघुवित्त कर्मचारी मञ्चद्धारा चितवनमा आयोजना गरिएको बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रमममा विजय लघुवित्तका सिईओ वसन्त लम्साल, नेपाल रेडक्रस सेसाईटी चितवन शाखा, जिल्लाका मन्त्री राममणी खनाल, डिप्रोक्स लघुवित्तका बागमती प्रदेश मधुुसुधन हुमागाँईको बिशेष उपस्थिीतीमा सम्पन्न...


सिप्रदी अटोपार्टस्द्वारा रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम

काठमाडौं । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले काठमाडौं उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ । सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु...


एनएमबि लघुवित्तका कर्मचारीहरुले एकैसाथ मागे सामूहिक राजिनामा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुले एकैसाथ सामूहिक राजिनामा माग गरेको छ ।लघुवित्तको कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका सय बढी कर्मचारीले सामुहिक राजिनामा माग गरेका हुन् । कर्मचारीहरुले सामुहिक राजिनामा दिएपछि अहिले सो...


महालक्ष्मी बैंकद्वारा स्वर्गिय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा नौं...


ब्रोकर कमिशन घटाउने तयारीमा धितोपत्र बोर्ड,कति निधारण हुँदैछ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ब्रोकर कमिशन घटाउने अन्तिम निर्णयमा पुगेको छ । बोर्ड अध्यक्ष हमालले शुक्रबार धितोपत्र दलाल व्यवसायी र सेयर लगानीकर्ताको विभिन्न संघ संगठनसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव लिईसकेको छ । बोर्डले यसअघि २०७७ पुस १० गते...


पोखरामा सानिमा रिलायन्स लाइफको तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना बीमा अभिकर्ता र कर्मचारीको कार्यक्षमता तथा मनोबल बृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसैक्रममा कम्पनीको पोखरा ब्रान्च १ ले अभिकर्ता उत्प्रेरणा तथा तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न्न गरेको...


भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं ।  जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार सो आदेश दिएको हो । उनलाइ...


एशियन लाइफको लुम्बिनी प्रदेशस्तरीय बिजनेश एक्सिलेन्स अवार्ड सम्पन्न (तस्वीर)

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लुम्बिनी प्रदेश स्तरीय बिजनेश एक्सिलेन्स अवार्ड २०८० भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको अध्यक्षतामा भदौ २३ गते रुपन्देही जिल्लाको भैरहवामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।...