दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बृद्धि भएको शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै...
शेयर बजार बृद्धि हुँदा सबै उपसूचकमा हरियाली, कारोबार रकम डेढ अर्ब माथि
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बृद्धि भएको शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ । आज २७८ कम्पनीका ४७...
साल्ट ट्रेडिङ्ग र एभरेष्ट बैंकमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बृद्धि भएको शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै...
नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा फहराए नेपाली झण्डा
काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरहरुले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन्। विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फ्रेन्समा सिंगापुरमा भव्यताका...
सांग्रिला डेभलपमेन्ट बैंकको वित्तिय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तिय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले भदौ २२ गतेका दिन भैरहवा क्षेत्रको बुद्वचोक हुदै देवकोटाचोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन...
बीमा प्राधिकरणले सर्भेयरको परीक्षा असोज २ गते लिने, कसरी गर्ने रजिष्टर ? (सूचनासहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणबाट सर्भेयर तालिम लिई इजाजतपत्र लिन बाँकी रहेका व्यक्तिहरुको सर्भेरयरको परिक्षाका लागि आवश्यक कागजात संकलन गरी रजिष्टर गर्न आग्रह गरेको हो...
अर्थका सह सचिव दाहाल सामान्य प्रशासनको कर्मचारी प्रशासन प्रमुखको जिम्मेवारीमा
काठमाडौं । अर्थमन्त्रालयका सहसचिव सुमन दाहाल संघिय मामिला तथा सामान्य प्रशासनको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा भएका छन् । उनले यहि भदौ २२ गतेदेखि महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । सहसचिव दाहाले यस अघि नै भन्सार विभागको महानिर्देशक र...
भ्रष्टाचार र सेटिङमा माहिर कृष्णहरि पुस्कर अर्थ मन्त्रालयमा सरुवा हुन सेटिङ गर्दै
काठमाडौं । निजामति कर्मचारी जीवनमा भ्रष्टाचारजन्य निर्णय र सेटिङ हान्न माहिर सचिव कृष्णहरि पुस्कर पुनः अर्थसचिव बनेर प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा हुन चाँजोपाँजो मिलाइरहेका छन् । यसअघि अर्थमन्त्रालयमा हुँदा तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई समेत बद्नाम हुने गरी डुबाएका उनै...
ग्लोबल आइएमई बैंकको इन्टरनेट बैंकिङ्ग सेवा स्थानान्तरण
काठमाडौं । ग्लोबल आइएमई बैंकले इन्टरनेट बैंकिङ्ग (ग्लोबल अनलाइन) सेवा यही आउँदो भदौ ३१ गतेदेखि स्थानान्तरण गर्ने भएको छ । बैंकको इन्टरनेट बैंकिङ्ग (ग्लोबल अनलाइन) सेवा हाल प्रयोग गरिरहेका व्यक्तिगत ग्राहकहरुले अब ग्लोबल स्मार्ट प्लस मार्फत सेवा उपभोग गर्न...
अब टाटा जेनुइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयल का रिटेलर्सलाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने
काठमाडौं । नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तिय सुविधा उपलब्ध गराउने भएको छ ।टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रा.लि....
सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा संस्थाले निवदेन दिँदै एफपीओ ल्याउने अनुमति मागेको हो । कम्पनीले बोर्डबाट अनुमति पाएमा अंकित मूल्य १ सय रुपैयाँका दरले...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता कन्फ्रेन्स २०२३ भव्यताका साथ सम्पन्न, बोनसदर बढाउछौः सिईओ लोहनी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता कन्फ्रेन्स २०२३ भव्यताका साथ सम्पन्न भएको छ ।तीन दिन सम्म चलेको कार्यक्रममा अभिकर्ताहरुलाई उत्प्ररेणा दिने काम गरेको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता कन्फ्रेन्समा देशैभरबाट उत्कृष्ट अभिकर्ताहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा...
सनराइज् क्यापिटलको शैक्षिक पहलः नेपालको पूँजी बजारमा युवा सशक्तिकरण
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले हालै आकांक्षी युवा लक्षित तथा स्नातक बिद्यार्थीहरूलाई वर्गमा पूँजी बजार लगानी सम्बन्धी चेतना र ज्ञान अभिवृद्धि गर्न समर्पित आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक महत्वाकांक्षी शैक्षिक पहल अनावरण गरेको छ । देश भरीका विद्यार्थी...
सिटिजन्स बैंक र बुटवल हार्ट क्लिनिकबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल, रुपन्देही स्थित बुटवल हार्ट क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बुटवल हार्ट क्लिनिकमा...
मृतकको नाममा ऋण लिने र बीमा दाबी भुक्तानी रकम चलाउने स्वावलम्बन लघुवित्तका शाखा प्रमुख निलम्बनमा
काठमाडौं । स्वावलम्बन लघुवित्तमा मृतक व्यक्तिको नाममा ऋण लिएर आफैँले चलाएको भेटिएको छ ।लघुवित्तको काभ्रेपलाञ्चोकस्थिति शाखाबाट संस्थाका सहायक प्रबन्धक भुभन खतिवडाले मृत्यु भईसकेका व्यक्तिका नाममा ऋण प्रवाह र बीमा दाबी भुक्तानी रकम चलाएको भेटिएको छ । उनलाई लघुवित्तले आचार...
कामना सेवा विकास बैंकको कम्पनी सचिवमा सिईओ थकाली नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । बैंकले कार्यकारी अधिकृत (सिईओ) दिनेश थकालीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । बैंकको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले थकालीलाई भदौ २४ गतेदेखि लागु...
बलेफी हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको निर्णयले साधारण सभा असोज १८ गते, आम्रपालि ब्याङ्क्वेट, नक्साल, काठमाडौँमा आह्वान गरेको हो...
कर्मचारी संचयकोषका सुवेदी सिन्धु विकास बैंकको सञ्चालकमा मनोनयन
काठमाडौं । सिन्धु विकास बैंकले नयाँ सञ्चालक चयन गरेको छ । बैंकले कर्मचारी संचयकोषबाट प्रतिनिधित्व हुने गरी कोेषका मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदीलाई सञ्चालक मनोनयन गरेको हो । बैंकको भदौ २४ गते (आईतबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णयले सुवेदीलाई...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य सामान्य रुपले बृद्धि भएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक सय र चाँदी ५ रुपैयाँले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला...
सगरमाथा जलविद्युत कम्पनीकी सञ्चालक पौड्यालको राजिनामा स्वीकृत
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक जमुना पौड्यालले सञ्चालक पदबाट राजिनामा दिएकी छन् । सञ्चालक पौड्याले आफ्नो व्यक्तिगत कारण देखाई भदौ २२ गते आफ्नो उक्त पदबाट राजिनामा दिएकी हुन् । कम्पनीको भदौ २४ गते (आईतबार) दिउँसो बसेको सञ्चालक...




















