गार्डियन माइक्रो लाइफको बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा आफ्नो व्यवसाय विस्तार तथा बीमा अभिकर्ताहरुलाई तालिम सञ्चालन गर्दै आईरहेको छ । कम्पनीले यसै क्रममा आज सुदुरपश्चिमको महेन्द्रनगरमा आधारभुत अभिकर्ता तालिम सञ्चालन गरेको छ । कम्पनीको महेन्द्रनगर ब्रान्चले सिद्धार्थ होटलमा...


५० रुपैयाँ प्रतिकित्तामै किन्न पाईने हाथवे इन्भेष्टमेन्ट कम्पनी कस्तो छ ? सम्पूर्ण वित्तिय अवस्था सहित

काठमाडौं। हाथवे इन्भेष्टमेन्ट कम्पनी आफैंले प्राथमिक निष्कासन गरिरहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरीसकेको छ । अब दोस्रो चरणमा २१ भदौ सोमबारदेखि सर्वसाधारणलाई आईपीओमा आवेदन माग गरेको हो । नेपालमा सार्वजनिक...


वुलिङ एयर ईभी किन्न नविल बैंकले ८० प्रतिशत भन्दा बढी सम्म कर्जा दिने

काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन नविल बैंकसँग सहकार्यको घोषणा गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट...


सरकारी लक्ष्य २०३५ भित्र ३५ हजार मेगावाट उत्पादन, वनका नियमावली– ’एक खोला, एक आयोजना’

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०८० को मस्यौदामा संरक्षण क्षेत्र भित्रका नदीनालामा एक भन्दा बढी जलविद्युत आयोजना निर्माण गर्न नपाउने व्यवस्था राखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार पारेको प्रारम्भिक मस्यौदामा संरक्षण भित्रका...


अमेरिकी डलरको मूल्यले ऐतिहासिक उचाइ रच्यो

अमेरिकी डलरको मूल्यले ऐतिहासिक उचाइ कायम गरेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज १ अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ । यसअघि भदौ १ गते डलरको मूल्य सर्वाधिक १३३ रुपैयाँ ३४ पैसा थियो ।...


लाभांश खानेबेलामा उच्च अंकले सस्तिदै लघुवित्तको शेयरहरु (एलटीपीसहित)

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आएको छ । लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो । नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन (बिहीबार) शेयरबजार २८ अंकले...


मेरो माइक्रोफाइनान्स लघुवित्तका अध्यक्ष सुमित बाबु खत्रीले लिए शपथ

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तका नव नियुक्त अध्यक्ष सुमित बाबु खत्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । आज नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष अध्यक्ष खत्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् । संस्थाको २०८०...


सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ आगामी साता बाँडफाँड हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ आगामी साता बाँडफाँड हुने भएकोछ । १५ लाख १० हजार ६९३ जनाले आवेदन दिएको उक्त आइपीओमा ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२०० रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीको बिक्री...


सुदुरपश्चिमको दिपायलमा आइएमई लाइफको ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशको दिपायलमा रहेको घटाल होटलमा भदौ २१ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालको उपस्थितीमा सम्पन्न गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत...


स्थानीय तहमा जाने पैसालाई वाणिज्य बैंकले निक्षेपमा गणना गर्न पाउने व्यवस्था लागू हुँदै, अर्थमन्त्रालयले राष्ट्र बैंकमा पठायो अन्तिम पत्र

काठमाडौं । स्थानीय तहमा जाने पैसालाई आईतबारदेखि वाणिज्य बैंकहरुले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गर्ने भएको छ ।स्थानीय तहमा जाने पैसाको ६० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउदा यसले बैंकहरुको लागत पनि केहि घटाउने छ भने तरलता समेत...


लाभांश खानेबेलामा बैंकहरुको शेयरमूल्य घट्दा लगानीको अवसर, कुनको कारोबार कतिमा भयो ? (सूचीसहित)

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका वाणिज्य बैंकहरुको शेयरमूल्य उच्च अंकले गिरावट आएको छ । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने समयमै बैंकहरुको शेयरमूल्य घट्दा लगानीकर्तालाई लगानी गर्ने अवसर प्राप्त हुनु हो । नेपाल स्टक एक्सचेन्जको आधारमा...


सामाजिक संजालमार्फत गभर्नर अधिकारीको मृत्युको झुटो अफवाह फैलाउनेमाथि कारवाही गर्न साईबर ब्युरोमा उजुरी

काठमाडौं । पछिल्लो समयदेखि सामाजिक संजालमा गभर्नर महाप्रसाद अधिकारीविरुद्ध मृत्युको झुटो अफवाह फैलाउने समूह नै लागि परेको छ ।गभर्नर महाप्रसाद अधिकारी वैदेशिक भ्रमणको यात्रामा रहदा यस्ता भ्रामक समाचार प्रस्तुत गर्ने र फेसबुक पेजमार्फत गलत सन्देश दिनेमाथि कारावाहीको गर्न साइबर...


माण्डु हाइड्रोपावरको आइपीओ आईतबार बाँडफाँड हुने

काठमाडौं ।  माण्डु हाइड्रोपावरको आइपीओ आईतबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो । यस आइपीओमा ९ लाख ८० हजार ५३ जनाले १ करोड ६ लाख ९५ हजार ३३०...


डोलिन्द्र प्रसाद शर्मा बने सिवाईसी नेपाल लघुवित्तको प्रबन्ध सञ्चालक

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ प्रबन्ध सञ्चालक नियुुक्त गरेको छ । संस्थाले सञ्चालक समितिका सञ्चालक डोलिन्द्र प्रसाद शर्मालाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको छ । कम्पनीको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले शर्मालाई प्रबन्ध...


निर्धन समुह सदस्यहरुको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न

काठमाडौं । डा.हरिहरदेव पन्तको आठौ स्मृती दिवसकोे अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान कोहलपुर, बाँकेको आयोजनामा बाँके जिल्लाको कोहलपुर ९ झण्डहवामा १ दिने वृहत निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको उदघाट्न...


एनसेलबाट आत्महत्या रोकथाम हटलाइन ११६६ मा निःशुल्क फोन गर्न सकिने

काठमाडौं । आत्महत्या रोकथामका लागि सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय हेल्पलाइन ११६६ मा अब एनसेलका ग्राहकहरुले निःशुल्क फोन गरि मनोचिकित्सक तथा मनोपरामर्शदातासँग आवश्यक परामर्श लिन सक्छन् । यसका लागि एनसेल आजियाटा लिमिटेड र मानसिक अस्पतालले सहकार्य शुरु गरेको छ...


‘नाडा अटो शो’ मा फोर्स अरबानीया लन्च हुदै, यस्ता छन् फिचर

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारीक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो शो मा लन्च गर्ने भएको छ । बहुप्रतिक्षित फोर्स कम्पनीको अरबानीया माइक्रो बस नाडा अटो शोमा अनावरण हुने भएको छ । भारतमा अत्याधीक माग रहेको साथै...


मेरो माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा सुमित बाबु खत्री सर्वसम्मत चयन

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकको अध्यक्षमा सुमित बाबु खत्री सर्वसम्मत चयन भएका छन् । उनी हाल सिटिजन्स बैंक इन्टरनेशनलका तर्फबाट प्रतिनिधित्व गरिरहेका छन् । कम्पनीको भदौ २१ गते दिनको ४ बजे बसेको सञ्चालक समितिको बैठकको...


मेरो माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा श्रेष्ठ चयन

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा नेपाल भुषण श्रेष्ठ चयन भएका छन् । कम्पनीको सञ्चालक समितिमाका प्राईम कमर्सिय बैंकको तर्फबाट प्रतिनिधित्व गरी सञ्चालक बनेका हुन् । हाल उनी प्राइम कमर्सिय बैंकको सहायक महाप्रबन्धकका रुपमा कार्यरत रहेका...


सुनको मूल्य बढ्दा चाँदीको घट्यो, प्रतितोला कति ?

काठमाडौं । साता कारोबारको छैटौ दिन अर्थात शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार तीन...