यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले बढेको छ । लगातार ओरालो यात्रामा लागेको शेयर बजार आज १० दशमलव २३ अंकले बढेर १९४२ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि केही कम्पनीहरुको...


नेप्से १० अंकले बढ्यो, हाईड्रोपावरबाहेक सबै उपसूचकमा हरीयाली

काठमाडौं । सरकारले स्थानीय तहको ६० प्रतिशत रकमलाई आजदेखि निक्षेपमा गणना गर्न दिने व्यवस्था लागू गर्र्ने भएसँगै शेयर बजारमा सुधार देखिएको छ ।नेप्से १०।२३ अंकले बढ्दा १९४२।६८ को विन्दुमा कायम भएको छ । २७६ सूचीकृत कम्पनीको ४३ लाख १४...


चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले बढेको छ । लगातार ओरालो यात्रामा लागेको शेयर बजार आज १० दशमलव २३ अंकले बढेर १९४२ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै तीन कम्पनीको...


हिमाल दोलखासहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिनमा नेप्सेमा सुधार आएको छ । आज हिमाल दोलखाको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, शिवम सिमेन्टस, माछापुच्छे्र बैंक, आइएमई लाइफ, सोल्टि होटल, एभरेष्ट बैंक, नबिल बैंक, घोराही सिमेन्टस, हिमालयन डिष्टिलरी र साल्ट टेडिङको सर्वाधिक...


दोस्रो बजारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर यहि साताबाट कारोबारमा आउँदै

काठमाडौं । दोस्रो बजारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ यो साताको अन्तिममा आउने जानकारी दिएको छ।रिलायबल नेपाल लाइफले गत साउन २३ गतेदेखि सर्वसाधारणको लागि बिक्रि खुल्ला गरेको कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७...


नेपाल लाइफको पर्सा शाखामा अभिकर्ता पुनर्ताजकी तथा तीज विशेष कार्यक्रम सम्म्पन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजकी तथा तीज विशेष कार्यक्रम सम्म्पन गरको छ । कम्पनीको पर्शा शाखाको आयोजनामा भदौ २३ (शनीबार) डिज्नी पार्क रिसोर्ट पर्सामा सम्पन्न भएको हो । कम्पनीका पर्सा शाखा प्रमुख तथा कार्यक्रमका सभापति...


मधेशमा भारतीय बीमा कम्पनीहरुको दबदबा

मधेश प्रदेशमा बीमा संस्कृति कमजोर भएको र भारतीय बीमा कम्पनीहरुको दबदबा रहेकाले यसतर्फ नेपाली बीमा कम्पनीहरु सचेत हुनु पर्ने सरोकारवालाहरुले बताएका छन् ।नेपाल बीमा प्राधिकरण मधेश प्रादेशिक कार्यालय वीरगन्जले शुक्रबार वीरगन्जमा आयोजना गरेको आर्थिक पत्रकारसँग नेपाल बिमा प्राधिकरण विषयक...


एनआईसी एशिया लघुुवित्तको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुुवित्तको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुभगाभा रिर्सोट, तिलोत्तमा,९ भलबारीमा भएको थियो । कार्यक्रमका अध्यक्ष लघुुवित्तका सेमरा शाखाका टिका काकी रहेको थियो । कार्यक्रमममा वित्तीय साक्षरता कसरी गर्न सकिन्छ भन्ने बिषयमा सुल्झाएको...


पारामाउन्ट मोटर्सको एमजि कमेट इभि र एमजि ४ इभि नेपाली बजारमा उपलब्ध, यस्ता छन् फिचर

काठमाडौं । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा कम्पनीले दुई मोडलका सवारी सार्वजनिक गरेको हो...


नेशनल लाइफको तुलसीपुर शाखामा अभिकर्ता सम्मानित कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताहरुको मनोबल, क्षमता तथा हौसला बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैक्रममा कम्पनीको दाङ, तुलसीपुर शाखाले भदौ २३ (शनीबार) सफल अभिकर्ता (लिडर)हरुलाइ एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको छ...


सरकारले स्थानीय तहको ६० प्रतिशत रकमलाई आजदेखि निक्षेपमा गणना गर्न दिने व्यवस्था लागू गर्दै

काठमाडौं । सरकारले स्थानीय तहको ६० प्रतिशत रकमलाई आजदेखि निक्षेपमा गणना गर्न दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।शुक्रबार नै उक्त व्यवस्था लागू गर्न अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ । अर्थ मन्त्रालयले राष्ट्र बैंकमा पत्र पठाइसकेको...


एशियन लाइफको व्यतित भएका जीवन बीमालेखको पुनजार्गरणमा लाग्ने ब्याज छुट सुविधा

काठमाडौं । एशियन लाइफको व्यतित भएका जीवन बीमालेखको पुनजार्गरणमा लाग्ने ब्याज छुट सुविधा दिने भएको छ । कम्पनीले २०८० साउन मसान्तसम्म पूर्ण व्यतित भएका पोलिसीहरुमा छुट दिन लागेकोे हो । कम्पनीले भदौ १८ गतेबाट परिपक्क हुन बाँकि अवधि ५...


माईखोला हाईड्रोपावरको वार्षिक साधारण स्थगीत

काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण स्थगित भएको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिले आउदो वार्षिक साधारण सभा स्थगीत गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३९ करोड २१ लाख ५६ हजार ८०० को...


छिमेकी मुलुक भारतमा जी–२० समिट ऐतिहासिक रुपमा सम्पन्न हुँदै, दीगो विकास मुख्य एजेण्डा

काठमाडौं । विश्वका धनी देशहरुको अन्तर्राष्ट्रिय सम्मेलन यस वर्ष नेपालको छिमेकी मुलुक भारतमा जारी छ। हिजोबाट सुरु भएको उक्त ऐतिहासिक सम्मेलनमा रुस र युक्रेन युद्धका कारण धेरै कुरा छायाँमा परेपनि विश्वमा नविकरणीय उर्जा र आर्थिक समृद्धिको पक्षमा सबै जना...


कनेक्ट आईपीएसको सहकार्यमा एनआईसी एशिया बैंकले ल्यायो नयाँ अफर

काठमाडौं । डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकका लागि ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाईल फोन हातमा’ अफर सार्वजनिक गरेको छ ।...


बीमा कम्पनीपछि अब पुनर्बीमा कम्पनीको पुँजि बृद्धि गर्ने तयारीमा बीमा प्राधिकरण, न्यूनतम १५ अर्ब पुर्याइने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजि वृद्धि गर्ने बिषयमा छलफल सुरु गरेको छ ।यसअघि बीमा कम्पनीहरुको चुक्ता पुँजि रातारात बृद्धि गरेको बीमा प्राधिकरणले दोस्रो चरणको पुँजि बृद्धिको योजना अन्तर्गत अब पुनर्बीमा कम्पनीहरुको चुक्ता पुँजि बृद्धि...


एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौता

काठमाडौं । नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैं तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस...


मर्जरमा गएका जीवन बीमा कम्पनीहरुलाई वित्तिय विवरण मिलानमा समस्या, राहत दिने प्याकेज खोज्दै बीमा प्राधिकरण

काठमाडौं । मर्जरमा गएका जीवन बीमा कम्पनीहरुलाई वित्तिय विवरण मिलानको समस्या देखिन थालेको छ । वित्तीय विवरणमा समस्या देखिएपछि नेपाल बीमा प्राधिकरणले मर्जरमा गएका बीमा कम्पनीहरुलाई राहत दिने तयारी गरेको छ । यद्यपि करको विषय भएकोले नियामकको नाममा मात्रै...


नेशनल हाइड्रोपावरको लिलामी शेयरमा कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर लिलामी गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १३ गतेदेखि १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो । कम्पनीले असार २९ गतेदेखि...


४ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय र चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख...