शिखर इन्स्योरेन्सको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वीरगञ्ज पब्लिक कलेजमा स्नातक तहका विद्यार्थीहरुलाई बीमा सम्बन्धी जानकारी गराउने उद्देश्यले बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा बीमाका अवस्था, जीवन तथा निर्जीवन बीमा सम्बन्धी विषय तथा बीमा क्षेत्रमा रहेका अवसर तथा...


नेपाल बैंकले यी सम्पत्ति लिलाम मार्फत बिक्री गर्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडले उल्लेखित ऋणीहरुले ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्तिहरु लिलाम गरी बिक्री गर्न लागेको हो । बैंकबाट कर्जा लिई सो बापतको बैंकलाई तिर्नुपर्ने साँवा ब्याज आदि नतिरेपछि बैंकले यस्तो सूचना प्रकाशित गरेको हो...


गैर आवासीय नेपालीको लागि आईपीओ निष्काशन गर्ने बाटो खुल्ला, डिजिटल माध्यमबाटै सेवा प्रदान गर्ने

काठमाडौं । एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई गैर आवासीय नेपालीहरुको लागि आईपीओ निष्काशन गर्ने बाटो खुल्ला भएको छ ।नेपाल सरकारले भदौ ६ गते धितोपत्र दर्ता तथा निष्काशन (सातौ संशोधन) नियमावली, २०८० स्वीकृत गरेसंगै कम्पनीलाई गैर आवासीय नेपालीहरुको लागि आईपीओ निष्काशन...


मुनाफामा रहेको र १५ प्रतिशत लाभांश घोषणा गरेको समाज लघुवित्तको शेयरमूल्य ७४ रुपैयाँ मात्रै, दोस्रो बजारमा चलखेलको आशंका

काठमाडौं । मुनाफामा रहेको र १५ प्रतिशत लाभांश घोषणा गरेको समाज लघुवित्तको शेयरमूल्य ७४ रुपैयाँमा कायम भएको छ । शेयरमूल्य बढ्न नसकेपछि दोस्रो बजारमा चलखेलको गरेको आशंका बढेको छ । कम्पनीको शेयर मुल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता ७४ रुपैयाँ...


पहिलो साधारणसभा अघि नै शेयर बाँडफाँड गर्ने व्यवस्था लागू, चुक्ता पूँजि बैंकमार्फत जम्मा गर्नुपर्ने

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनीको सेयर बाँडफाँड सम्बन्धी व्यवस्था संशोधन गरेको छ। कम्पनीको दर्ता, किनबेचलगायत आर्थिक कारोबार हुने व्यवस्थालाई थप विश्वासिलो बनाउन तथा बैंकिङ प्रणालीमा आबद्ध गर्दै लैजाने गरी प्रावधानहरुमा संशोधन गरिएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।...


महिला लघुवित्तले खुलायो रोजगारको अवसर, एसईई उत्तीर्णले आवेदन दिन पाउने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा आवेदन माग गरेको छ । मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसएलसी वा सो सरहको परीक्षामा कम्तिमा १.६ जिपीए ल्याएको हुनुपर्नेछ । उमेरको हकमा १८ वर्ष पुरा भई ३५ ननाघेको...


ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय र चाँदी तोलामा २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक...


प्रोग्रेशिभ फाइनान्सका सञ्चालक महर्जनको राजिनामा स्वीकृत

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडका सञ्चालक अनिश महर्जनको राजिनामा स्वीकृत भएको छ । कम्पनीको भदौ १९ गते बसेको बैठकले महर्जनको राजिनामा स्वीकृत गरेको हो । महर्जनले भदौ १५ गते राजिनामा दिएका थिए ।  


प्राइम कमर्सियल बैंकले ग्राहकको खाता परिवर्तन गर्दै, भोलि राति सम्पूर्ण सेवा अवरुद्ध हुने

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ग्राहकको खाता नम्बर परिवर्तन गर्न लागेको जानकारी गरेको हो । नयाँ खाताको कारोबारहरु ग्राहकसँग हाल भइसकेको चेक तथा एटीएम...


प्रवेश निषेधित क्षेत्रमा टिपर चलाएपछि चालक र स्थानीयबासीबीच झडप

काठमाडौं । ललितपुरको सैंबुमा मंगलबार राती स्थानीयबासी र टिपर चालकहरुबीच झडप भएको छ । ललितपुर महानगरपालिका वडा नं. १८ र २५ का वडा कार्यालयले टिपर प्रवेश निषेधित भनेर साइनर्बोड राखेको सडकमा जबरजस्ती टिपर चलाएपछि स्थानीयबासी र टिपर चालकहरुबीच राती...


भोलि कृषि विकास बैंकको मोबाईल बैंकिङ्ग सेवा अवरुद्ध हुने

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको मोबाईल बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै भोलि (शुक्रबार) बिहान ५ बजेदेखि ९ बजेसम्म सेवा अवरुद्ध हुने जानकारी दिएको हो । मोबाईल बैंकिङ्गको भर्जीन अपग्रेडेशन कार्यका लागि...


काठमाडौं महानगरका वडाध्यक्ष  मुकुन्द रिजालको डेंगुबाट निधन

  काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिएका छन् । उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई...


प्रतिकित्ता ५० रुपैयाँका दरले हाथवे इन्भेष्टमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आज अर्थात भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७...


एमसीसीको विरोध गर्दै कांग्रेस नेतामाथि खुकुरी हान्ने सापकोटालाई स्वागत नेपालको समर्थन, निःशुल्क वकालत गर्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई नुवाकोटका श्यामबाबु सापकोटाले आज काठमाडौंको भृकुटी मण्डपमा खुकुरी प्रहार गरी घाइते बनाईदिएका छन् । सापकोटाले राष्ट्रघाती एमसीसीका विरुद्धमा सुरु गरेको विद्रोहको अभिवक्ता तथा स्वतन्त्र राजनीतिज्ञ स्वागत नेपालले स्वागत गरेका छन् । हाल...


शेयर किन्नका लागि सस्तो मूल्यका वाणिज्य बैंक र हाईड्रोपावर, यी हुन् विकल्प

काठमाडौं । हाल नेप्समा २५० बढी कम्पनी सूचीकृत छन् । अहिले साढे २ दर्जन कम्पनीको सेयर मूल्य २ वर्ष यताकै सस्तो मूल्यमा पाईरहेको छ । प्रिमियमा आइपीओ जारी गरिरहेका बीमा कम्पनी र हाइड्रोपावर कम्पनीका भन्दा पनि सस्तो मूल्यमा पाईन्छ...


आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको डडेलधुरा शाखाले पहिरोबाट क्षतिग्रस्त डडेल्धुराको तुफानडाँडास्थित एलिसा हार्डवेयर एन्ड सप्लायर्सलाई बीमा दाबीबापत ३३ लाख रुपैयाँ भुक्तानी गरेको हो । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स डडेलधुराका शाखा प्रबन्धक दीपक...


१४ मध्ये १२ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

काठमाडौं । नेपालमा संचालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये १२ वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को लागि १२ वटा कम्पनीले नयाँ बोनशदर घोषणा गरेका हुन् । हालसम्ममा आइएमई लाइफ,...


डिशहोम फाइवरनेटको सेवा पोखराको दोधारा चाँदनीमा

काठमाडौं । पोखराको दोधारा चाँदनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवाविस्तार गरेको छ । आक्रमक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ । पोखराको दोधारा चाँदनीका ग्राहकहरुले अव डिशहोम फाइवरनेट सेवाको अनुभव लिन पाउनेछन्...


उत्कृष्ट प्रतिफल दिने एभरेष्ट र एनआईसी एशिया बैंकले लाभांश घोषणाको तयारी गर्दै, कुनले कति दिँदैछन् ? (लाभांश इतिहाससहित)

काठमाडौं । एभरेष्ट बैंक र एनआईसी एशिया बैंकले लाभांश पारितका लागि आफ्नो वित्तीय विवरण राष्ट्र बैंकमा बुझाएका छन् । यी दुबै बैंकले यसै महिना भित्र लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । राष्ट्र बैंकमा पेश भएको वित्तीय विवरण पारित...


युनिक नेपाल लघुवित्तले माग्यो ५० कर्मचारी

काठमाडौं । यनिक नेपाल लघुवित्तले प्रशिक्षार्थी सहायक अधिकृतमा १० र प्रशिक्षार्थी कनिष्ठ सहायकमा ४० गरी ५० जना कर्मचारीको माग गरेको हो । कम्पनीले अधिकृत छैठौं तथा सहायक तेस्रो तहमा आवेदन खुलाएको हो । कम्पनीले अधिकृतका लागि व्यवस्थापन संकायबाट स्नातक...