प्रविधिमैत्री सेवाको लागि प्राधिकरणले ल्याउन लागेको डिजिटाइजेसन कार्यविधि अन्तिम चरणमा, अभिकर्ता र सर्भेयरलाई कसरी समेटिन्छ ?

काठमाडौं । बैंक वित्तिय क्षेत्र प्रविधि मैत्री बन्दै गईरहेको छ । कोरोना महामारीपछि अन्य क्षेत्र सरी बीमा क्षेत्र पनि अनलाईन बीमा सेवा लोकप्रिय बन्दै गइरहेको छ । पछिल्लो समय बीमा क्षेत्र प्रविधिमैत्री बन्दै गईरहेको छ । यसै सन्दर्भमा नियामक...


फेडेरल रि ईन्स्योरेन्स ब्रोकर्स बन्यो आईएसओ प्राप्त गर्ने नेपालकै पहिलो पुनर्बीमा दलाल कम्पनी

काठमाडौं । फेडेरल रि ईन्स्योरेन्स ब्रोकर्स लिमिटेड प्रतिष्ठित आईएसओ 9001:2015 प्रमाणपत्र पाउने नेपालकै पहिलो पुनर्बीमा दलाल बनेको छ । यस कम्पनीले जिवन तथा निर्जिवन बिमा एवम् पुनर्बीमा दलाली सेवाको विधा अन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यलय...


चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन, कुन-कुन व्यवस्था भए परिमार्जन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । राष्ट्र बैंकले आज चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन संशोधन गर्दै यसै अनुसार गर्न गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले साविकको व्यवस्थामा १२...


कुमारी इक्विटी फन्ड र कुमारी धनृवृद्धि योजनाले नगद लाभांश वितरण गर्न बुक क्लोज मिति तय

काठमाडौं । कुमारी इक्विटी फन्ड र कुमारी धनृवृद्धि योजनाले नगद लाभांश वितरण गर्न बुक क्लोज मिति तय गरेका छन् । दुवै फन्डले नगद लाभांश वितरण गर्न भदौ १८ गते बुक क्लोज गर्नेछन् । यसर्थ, भदौ १७ गतेसम्म कायम रहने...


प्रि ओपन सेसनमा नेप्सेमा सुधारको संकेत

प्रि ओपन सेसनमा नेप्सेमा सुधारको संकेत देखिएको छ । हिजो ओरालो लागेको बजार आज ०।६४ अंकले बढेको छ । यससँगै सूचक १९९४।०३ विन्दुमा आएको छ । ५७ हजार ५३७ रुपैयाँको सेयर कारोबार भएको छ । ५ कम्पनीको १९७ कित्ता...


युनिक नेपाल लघुवित्तमा ठूलोमात्रामा रोजगारीको अवसर, दिने हैन त आवेदन

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले रोजगारीको अवसर खुलाएको छ।संस्थाले प्रशिक्षार्थी सहायक अधिकृत छैठौ तहका लागि १० जना माग गरेको छ । त्यस्तै, प्रशिक्षाथी कनिष्ठ सहायक तेस्रो तहका लागि ४० जना कर्मचारीहरु माग गरेको हो । संस्थाले १८...


देउराली सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न ३५ करोड मात्र बाँकी

काठमाण्डौ । सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली बहुद्देश्यीय सहकारीले ठुला बचतकर्तालाई ४५ करोड बराबरको १६५ वटा घडेरी पास गरि दिएको छ । सहकारीले २०८० साल भदौ ८ गते तेश्रो चरणको घडेरी वितरण कार्य सम्पन्न गरेको संस्थाले जारी गरेको विज्ञप्तीमा...


कलश स्टक मार्केटको कारोबार सुरुवात

काठमाडौं । नेपाल धितोपत्र वोर्ड वाट सिमित कार्य गर्न अनुमति प्राप्त संस्था कलश स्टक मार्केट प्रा.लि . (व्रोकर नम्वर ७४) ले कारोवार शुरु गरेको छ ।यही २०८० भदौं १० गते काठमाडौं महानगरपालिका वडा नं १० बुद्धनगर स्थित कम्पनीको कार्यालयमा...


विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री डा.महतको आग्रह

भ्यानकुभर, क्यानाडा । अर्थ मन्त्री डा। प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गर्नु भएको छ । क्यानाडाको भ्यानकुभरमा रहनुभएका नेपाली समुदायसँग छलफल तथा अन्तर्क्रिया गर्नेक्रममा अर्थमन्त्री महतले...


सोनापुर मिनरल्स एन्ड आयलको आइपीओमा आजसम्म आवेदन दिन पाइने

सोनापुर मिनरल्स एन्ड आयल लिमिडको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज भदौ ११ गते सोमबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । यता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले यस...


अरुण काबेली पावरले शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन पाईने

काठमाडौं । अरुण काबेली पावरले शतप्रतिशत हकप्रद सेयर आज भदौ ११ गते सोमबारदेखि बिक्री खुला गरेको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय...


ब्रोकर कम्पनी सञ्चालकका परिवारलाई सेयर खरिद गर्न पूर्वस्वीकृति अनिवार्य, सेयर बजारमा चलखेल गर्ने प्रयास गरे ब्रोकरहरूको सदस्यता निलम्बन समेत हुने

ब्रोकर कम्पनीका सञ्चालकले आफ्नो र परिवारको नाममा सेयर खरिद गर्न पूर्वस्वीकृति लिनुपर्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र व्यवसायी धितोपत्र दलाल, धितोपत्र व्यापारी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०८० संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघिको विनियमावली, २०५५ मा...


सन् २०२३ का लागि एमडिआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी हुन कुन कम्पनीबाट कति अभिकर्ताको योग्य भए ?

काठमाडौं । सन् २०२३ का लागि नेपालबाट एमडिआरटी ग्लोबल कन्फ्रेन्सका लागि प्रतिनिधित्व गर्दै जीवन बीमा कम्पनीबाट सहभागी हुन नेपालबाट सिंगापुर गईसकेका छन् । कम्पनीले भव्यताका साथ अभिकर्ताहरुलाई बिदाई समेत गरिसकेका छन् । जसमा कम्पनीको मात्रै नभई राष्ट्रको इतिहास जोडिने...


ललितपुरका नापी अधिकृत राजन गिरीसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । ललितपुरको साविक टीकाथली– ६ स्थित कित्ता नम्बर १६९९ र १७०१ को जग्गा कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल कायम गरेको आरोपमा नापी अधिकृत राजन गिरीसहित अन्य ७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष...


एशियन लाइफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड २०८० भव्यताका साथ सम्पन्न

काठमाडौं ।  एशियन लाइफ इन्स्योरेन्सको प्रदेश स्तरीय अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम बिजनेश एक्सिलेन्स अवार्ड २०८० शनिबार बिर्तामोडमा भव्यताका साथ सम्पन्न भएको छ। दुई दिन सम्म सन्चालन भएको कार्यक्रमको पहिलो दिन अभिकर्ता प्रशिक्षण र दोश्रो दिन अभिकर्ता सम्मान कार्यक्रमको...


हिमालयन लाइफ इन्स्योरेन्सद्वारा २ दिनमै बीमा दाबी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाले आवश्यक कागजातहरु उपलब्ध गराएको केवल २ दिनमा दाबी भुक्तानी दिएको छ । मोरङ बेलबारी ११ घर भएका मोहन कुमार तामाङको प्राकृतिक मृत्युमा ९ लाख बिमाङ्कको बीमामा २० लाख भन्दा बढी दाबी भुक्तानी...


माण्डु हाइड्रोपावर डेभलपमेन्टको आईपीओमा पहिलो दिनमा कतिको पर्यो आवेदन ?

काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्टको आईपीओ पहिलो दिन नै माग भन्दा झण्डै दोब्बर आवेदन परेको छ । सिडिएससीका अनुसार आज पहिलो दिनमा नै कम्पनीको आइपऋीोमा करिब २ गुणा बढी आवेदन परेको हो । कम्पनीको प्राथमिक शेयरमा २ लाख १५...


लक्ष्मी सनराइज बैंकको सेयर नेप्सेमा सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार सुरु हुने

काठमाडौं । सनराइज बैंकको २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । तत्कालीन लक्ष्मी र सनराइज बैंक एक आपसमा मर्ज भएपश्चात यो सेयर लक्ष्मी सनराइज बैंकको नाममा सूचीकृत भएको हो । अब दुवै...


महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

काठमाडौं । ग्राहकहरुको डिजिटल बैंकिङ्गको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ । बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइनमार्फत सहजै रुपमा खाता खोल्न, केवाइसी अपडेट गर्न, नयाँ डेबिट...


बरण हाईड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, आयोगले दियो अनुमति

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडलाई विद्युत नियमन आयोगले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न आयोगले सहमति प्रदान गरेको...