६५ प्रतिशत हकप्रद जारी गर्ने मुख्य एजेण्डा सहित जोशी हाईड्रोपावरले साधारणसभा डाक्यो, बुक क्लोज कहिले ?

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा भदौ ३१ गते गने निर्णय गरेको छ । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा भदौ ३१ गते आइतबार विहान ११ः०० बजे लिसारा...


एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३ मा दुई जना हिमालयन लाइफ इन्स्योरेन्सबाट सहभागी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गरेर दुई जनाले एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२३मा सहभागी हुन गएका छन् । जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था एमडिआरटी –मिलियन डलर राउण्ड टेवल ) ले Sands Expro &  Convention Centre, Singapore  मा अगष्ट २७...


आँखु खोला जलविद्युत कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न आयोगको स्वीकृति

काठमाडौं । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडलाई १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । ८.४ मेवा वाट क्षमताको आँखु खोला–१ जलविद्युत आयोजनाले साउन ३० गते हकप्रद शेयर निष्काशनको लागि निवेदन पेश गरेको...


फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा लक्ष्मण प्रसाद जैसी नियुक्त

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा लक्ष्मण प्रसाद जैसी नियुक्त भएका छन् । संस्थाको भदौ ८ गते बसेको सञ्चालक समतिको बैठकले संस्थापक शेयरधनी आइसीएफसी फाइनान्सबाट प्रतिनिधित्व गर्ने सञ्चालक अमित श्रेष्ठको सट्टामा जैसीलाई बाँकी अवधिका लागि नियुक्त...


वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले चिरख्वा हाइड्रोपावरमा आइपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानीयले भने भर्न पाउने

काठमाडौं । चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वैदेशिक राजगारको लागि म्याद थप नगर्ने कम्पनीले निर्णय गरेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय...


शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न ङादी ग्रुप पावरलाई आयोगको स्वीकृती

काठमाडौं ।  ङादी ग्रुप पावरलाई श प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । आयोगको भदौ ७ गते बसेको बैठकले हकप्रद निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो । ङादीको हाल कायम चुक्ता पुँजी १...


प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मानन्धर नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बेैंकको प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धर नियुक्त भएका छन् । बैंकको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको प्रमुख कार्यकारी पदमा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई...


मल्टीपर्पस फाइनान्सको आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला

काठमाडौं । मल्टीपर्पस फाइनान्सले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। फाइनान्सले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ ३५ कित्ता शेयर निष्काशन गर्न लागेको...


स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी उर्जाले भदौ १९ गतदेखि आइपीओ जारी गर्ने

काठमाडौं ।  भिजन लुम्बिनी उर्जा कम्पनीले भदौ १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब ९१ करोड २५...


माण्डु हाइड्रोपावरको आइपीओ आजदेखि बिक्रि खुल्ला

काठमाडौं । माण्डु हाइड्रोपावरले आज देखि प्रिमियममा आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १...


भगवती हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्ममा २१ गुणा बढीको आवेदन, कतिको होला हात खाली ?

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन आईपीओमा अन्तिम दिनसम्ममा २१।४८ गुणा बढी आवेदन परेको छ। कम्पनीको शेयरमा १३ लाख भन्दा बढी आवेदकको हात खाली हुने भएको छ । सेबोनको बाँडफाटँ प्रकृया अनुसार भगवती हाइड्रोपावरको शेयर ७१ हजार २२२ जनाले मात्र...


बीमा कम्पनीहरुले लगानीकर्तालाई उचित मुनाफा दिन र लगानी टिकाइराख्न लगानी विविधीकरण गर्नुपर्छ:अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमितको हित रक्षा हुनेगरी विधिपूर्वक कर्तव्य निर्वाह जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूसँग यही...


यो साता कुन फाइनान्सको शेयर मूल्य बढ्यो वा घट्यो ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक ३१ अंकले घट्दा फाइनान्स उपसूचकमा सर्वाधिक २.९२ प्रतिशतको गिरावट आएको थियो । उक्त दिन फाइनान्स सेक्टरबाट १५ कम्पनीहरु कारोबारमा आएका थिए जसमा सबै १५ वटै कम्पनीको शेयरमूल्य घटेको छ...


एशियन लाइफको प्रदेश स्तरीय अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सुरु

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सको प्रदेश स्तरिय अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम शुक्रबार देखि बिर्तामोडमा शुरु भएको छ। दुई दिन सम्म सन्चालन हुने कार्यक्रममा कोशी प्रदेशका दुई सयभन्दा बढी अभिकर्ताको सहभागिता रहेको छ। सहभागिहरुलाई प्रशिक्षक मीन घलेले बीमा बिक्री कला...


एनएलजी इन्स्योरेन्स कम्पनी सम्मानित, व्यवस्थापनका अन्जन ढकालद्वारा पुरस्कार ग्रहण

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी उत्कृष्ट बीमा कम्पनीको रुपमा सम्मानित भएको छ । मानव संसाधन विकासका क्षेत्रमा काम गर्दै आएको ग्रोथ सेलर्स प्रा.लिले आयोजना गरेको सेल्स समिटमा एनएलजी इन्स्योरेन्स कम्पनीलाई सम्मानित गरिएको हो । कम्पनीको व्यवस्थापनको तर्फबाट ढकाललाई उत्कृष्ट...


सिटिजन लाइफ इन्स्योरेन्सको प्रतिनिधित्व गरी खरेल एमडीआरटी सम्मेलनका लागि सिङ्गापुर जादै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रतिनिधित्त्व गर्दै सिटिजन लिडर सन्तोष खरेल एमडीआरटी सम्मेलनका लागि सिङ्गापुर जाने भएका छन् । कम्पनीमा उत्कृष्ट व्यवसाय गरी जीवन बीमाको बजारिकरण अझै गुणस्तरीय बनाउन र व्यक्तित्व विकास र क्षमता अभिबृद्धिका लागि उनी एमडिआरटीमा भाग...


नारायणी र सांग्रिला विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट, अन्य विकास बैंकको अवस्था कस्तो ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा ३१ अंकको गिरावट आउदा विकास बैंक उपसूचकमा २.२३ प्रतिशतलको उच्च गिरावट आएको थियो । बिहीबार विकास बैंक सेक्टरबाट कुल १६ विकास बैंक कारोबारमा आएका थिए । जसमा १६ वटै विकास बैंकहरुको शेयरमूल्य...


लाभांश खाने बेलामा सस्तिदै लघुवित्तका शेयर मूल्य, ४२ लघुवित्तको शेयर मूल्य १ हजारभन्दा मुनि (एलटीपीसहित)

काठमाडौं । आर्थिक संकट, लघुवित्त सम्बन्धी नकारात्मक समाचार, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपको असर अधिकांश लघुवित्त कम्पनीको शेयर १ हजार भन्दा तल झरेको छ । बिहीबारको अन्तिम मूल्यको आधारमा नेप्सेमा हाल कारोबार भइरहेका लघुवित्तमध्ये अधिकांस लघुवित्तको शेयरमूल्य घटेको छ ।...


यो साता बीमा कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । यो साता शेयर बजार अन्तिम दिनमा ३१ अंकले घटेर २०१३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा दोहोरो अंकले गिरावट आएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सामान्य गिरावट आएको छ । कारोबार साताको अन्तिम...


सानिमा रिलायन्स लाइफबाट छ जनाको टोली एमडिआरटी सम्मेलनमा भाग लिँदै, सिईओ पाण्डेद्वारा राष्ट्रिय झण्डासहित विदाई

काठमाडौं । आगामी आइतबारदेखि सिंगापुरमा सुरु हुने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी सम्मेलनमा भाग सानिमा रिलायन्स लाइफका आधा दर्जन उत्कृष्ट बीमा अभिकर्ताहरुलाई आज विदाई गरिएको छ । कम्पनीका अनुसार यसअघि टिओटी बिजेता भई अमेरिका पुगेर एमडिआरटीको टिओटी बैठकमा सहभागी...