मिथिला लघुवित्तको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन
काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर स्वामित्व परिवर्तन भएको छ । संस्थाले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिवर्तन गरेको हो । संस्थाले शेयर स्वामित्व परिवर्तन गर्दै संस्थापक समूहको ५१ प्रतिशतले ९ लाख ९९ हजार ६१४.०६ कित्ता र...
राष्ट्र बैंकले संसोधन गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनले बजारमा आर्थिक गतिविधि बढ्ने प्रधानमन्त्रीको विश्वास
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधनले बजारमा आर्थिक गतिविधि बढ्ने प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वास लिएको बताएका छन् । प्रतिनिधि सभामा भएको आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्रीले राष्ट्र बैंकले हालै सार्वजनिक गरेको...
सिटिजन्स बैंकको कोल्हुवा शाखाद्वारा कम्पोस्ट बिन वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो कोल्हुवा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, मध्यबिन्दु २ नवलपुरलाई १३ वटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको छ । बैंकले एक समरोहकाबीच कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता...
सानिमा रिलायन्स लाइफद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको खोटाङको उपशाखा कार्यालयले साकेला गाउँपालिका– १ बाझेच्यानडाडाकी उतर कुमारी राईको मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रमको आयोजना गरी सानिमा रिलायन्स लाइफको दिक्तेल...
नेपाल पुनर्बीमा कम्पनीद्वारा ब्रोकरको नामावली सार्वजनिक, कुन-कुन कम्पनी भए छनोट ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले नेपाल रि रेट्रो प्रोग्रामको लागि ब्रोकर कम्पनी सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक खरिद ऐन अनुसार अ ब्रोकर कम्पनीको सूची सार्वजनिक गरेको हो । नेपाल पुनर्बीमामा यस वर्षका लागी विभिन्न मुलुकका २८ वटा पुनर्बीमा...
कुथेली बुखरीको शेयरमा लगानीकर्ताको आकर्षण निरन्तर, यस्तो छ कारण
काठमाडौं । भदौ ४ देखि दोस्रो बजारमा कारोबार सुरु भएको कुथेली बुखरी स्मल हाइड्रोको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । सेयर बजार परिसूचक उच्च अंकले घट्दा होस् या सामान्य बढ्दा कुथेली बुखरीका लगानीकर्ताको सम्पत्ति भने दैनिक १०...
माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नागरिकको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीको प्राथमिक शेयरमा ४ लाख...
तीन दिनदेखि स्थिर रहेको सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज मंगलबार ६०० रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।...
बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा एक करोड रुपैयाँमाथि हुँदा ईपीएस कति ?
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले गत आर्थिक वर्षको अन्तिम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ह्वातै बढेको छ । समीक्षा अवधिमा कम्पनीले १ करोड ११ लाख १३ हजार रुपैयाँ...
निक्षेप उपर हकदाबी गर्न नेपाल बैंकको सूचना
काठमाडौं । नेपाल बैंक लिमिटेडको उल्लेखित शाखाहरुमा कायम रहेको निक्षेप खातावालाहरुको मृत्यु भएको भनी विभिन्न मितिमा हकदाबी निवेदन पर्न आएपछि तपशिलका हकदार बाहेक अन्य कसैको हकदाबी लाग्ने भए हकदाबी गर्न बैंकले सूचना निकालेको हो । सूचनामा तोकिएको हकदारबाहेक अन्य...
नेपाल एयरलाइन्सको आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान सुरु
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज (भदौ १२ गते) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान सुरु गरेको छ । निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान सुरु गरेको...
राष्ट्र बैंकद्वारा निष्क्रिय कर्जाको व्यवस्थामा ४ बुँदे निर्देशन जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जाको व्यवस्थाबारे बैंक तथा वित्तीय संस्थालाई ४ बुँदे निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले सोमबार अर्थात भदौ ११ गते क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७९...
यस्तो चेक जारी गर्दा कालोसूचीमा परिन्छ, हेर्नुस् राष्ट्र बैंकको चेकबारे नयाँ सूचना
काठमाडौं । पछिल्लो समय चेकको दुरुपयोग अत्याधिक मात्रामा बढ्न थालेपछि त्यसको न्यूनिकरण तथा सचेतनाका लागि राष्ट्र बैंकले सूचना जारी गरेको हो । चेकमार्फत भुक्तानी गर्दा आफ्नो दायित्व प्रष्ट भएपछि खातामा मौज्दात रहेको रकमको मात्र चेक जारी गर्नेपर्नेछ । खातामा...
हिमालयन क्यापिटलको विशेष साधारण सभा भदौ २७मा, यस्ता छन् प्रस्ताव
काठमाडौं । हिमालयन क्यापिटलले विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठककले विशेष सधारण सभा यही भदौ २७ गते कम्पनीको रजिष्टर्डको कार्यालय, ठमेलमा आयोजना गर्ने निर्णय गरेको हो । सभा विहान ११...
सपोर्ट लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै केन्द्रिय र शाखा कार्यालयमा कर्मचारी माग गरेको हो । संस्थाले सुपरभाइजर, बरिष्ठ सहायक, सहायक आईटी र शाखा प्रमुखमा केही...
नेशनल हाइड्रोपावरले भोलिदेखि १३ लाख बढी कित्ता हकप्रद शेयर बिक्री गर्ने
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि अर्थात भदौ १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो ।...
सिद्धार्थ म्युचअल फण्डका दुई योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को प्रतिफल सुरक्षित गर्ने आज (भदौ १२ गते) अन्तिम दिन रहेको छ । यी दुई योजनाहरुले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात भदौ १३ गते बुकक्लोज हुदैछ । जस...
माण्डु हाइड्रोपावरको आईपीओमा साढे ४ गुणा बढीको आवेदन
काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन भएको दुई दिन नै माग भन्दा साढे ४ गुणा बढी आवेदन परेका छन् । सिडिएससीका अनुसार सोमबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको आईपीओमा ४.५७ गुणा आवेदन परेका हुन् ।...
पञ्चकन्या ग्रुपद्वारा ५१औं वार्षिकोत्सवको अवसरमा रक्तदान
काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा आज ग्रुपको केन्द्रीय कार्यालय, ललितपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकले सहयोग गरेको ग्रुपले जनाएको छ । उक्त रक्तदानमा...
शाओमी प्याड ६ संगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध, यस्ता छन् विशेषता
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ रिलिज गर्ने भएको छ । केवल ४९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाई भएको यो प्याड...




















