बीमा प्राधिकरणद्धारा नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योेरेन्सलाई पुँजि बृद्धिको योजना पुनः पेश गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योेरेन्स कम्पनीलाई पुँजि बृद्धि सम्बन्धी योजना पुनः पेश गर्न निर्देशन दिएको छ ।यसअघि दुबै कम्पनीले पेश गरेको क्यापिटल प्लान फेरिएर पटक पटक बीमा प्राधिकरणमा पत्र गएको हुँदा प्राधिकरणले पुनः क्यापिटल...
नेशनल हाइड्रोपावरले १३ लाख कित्ता शेयर लिलाम गर्ने
काठमाडा । नेशनल हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशन गर्दा विक्री नभएको सर्वसाधारण समूहतर्फको १३ लाख ३६ हजार ७४२ दशमलव ७१७८ कित्ता शेयर भदौ १३ गतेदेखि लिलाम गर्ने भएको छ । कम्पनीले असार २९ देखि साउन १८ गतेसम्म १ कित्ता शेयर...
निर्धन उत्थान लघुवित्तद्वारा लुम्बिनी प्रदेशका शाखा प्रमुखहरुलाई एकदिने तालिम प्रदान
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा लुम्बिनी प्रदेशको विभिन्न शाखाका शाखा प्रमुखहरुलाई एकदिने तालिम दिइएको छ । लघुवित्तमा देखापरेका समस्या र चुनौतीका विरुद्धमा लड्न, नियामक निकायबाट जारी नीति तथा नियमको पालना गर्नेबारे साथै फिल्ड व्यवस्थापन र ग्राहकमैत्री व्यवहारका...
शिखर इन्स्योरेन्सका डिसीईओ पुष्कर महत ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स २०२३’ अवार्डबाट सम्मानित
काठमाडौं । ग्रोथ सेलर्स प्रालिले आयोजना गरेको सेल्स समिटमा शिखर इन्स्योरेन्सका डिसीईओ पुष्कर महतले ‘इन्डिभिजुअल सेल्स एक्सलेन्स २०२३’ अवार्डबाट सम्मानित भएका छन् । नेपाली व्यावसायिक क्षेत्रमा सकारात्मक दृष्टान्त प्रस्तुत गर्ने व्यक्ति तथा संस्थालाई सम्मानित गर्ने उद्देश्यसहित यस वर्षदेखि सेल्स...
नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित
काठमाडौं । नबिल बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरशीप एकाडेमीद्वारा शुक्रबार आयोजित ‘सेल्स समिट’ कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कार्यक्रममा नेपाल बैंकर्स एसोशियनका अध्यक्ष...
पुरानै मूल्यमा फर्कियो नागरिक रिपब्लिक मिडियाको शेयर
काठमाडौं । नागरिक रिपब्लिक मिडियाको शेयर आज पुरानै मूल्यमा फर्केको छ । विवादित नागरिक रिपब्लिक मिडियाको सुरुवाती दिनमा नै चर्को आलोचना भएको थियो। साउन २१ गते पहिलोपटक शेयर बजारमा कारोबार हुँदा २५० रुपैयाँ ४० पैसामा कारोबार खुला भएर २७५...
यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से २० अंकले घटेको छ । नेप्से घटेसँगै अधिकांश कम्पनीहरुको शेयरमुल्यपनि घटेको छ । आज, मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य ९.६३ प्रतिशतले घटेको छ । दोस्रोमा...
कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट, गत साताको तुलनामा कुन कम्पनीको शेयर मूल्य कतिले बढ्यो ?
काठमाडौं । साताको पहिलो दिन नै नेप्से ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, पिपुल्स पावर, अपर शोलु, सिद्धार्थ इक्विटी फण्ड, सनराईज फोर्स इक्विटी...
दोहोरो अंकले घट्यो नेप्से, १२ उपसूचक रातै
काठमाडौं । साता कारोबारको पहिलो दिन शेयरबजार दाहोरो अंकले घटेको छ । बजार घटेसँगै १२ वटा उपसूचकमा रातो पोतिएको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १९९३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २८० कम्पनीहरुको ३८...
एशियन लाइफ र आइएमई लाइफसहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन नै नेप्से ओरालो लागेको छ । एशियन लाइफको ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आइएमई लाइफ, सोल्टि होटल, घोराही सिमेन्टस, माछापुच्छे्र बैंक, शिवम सिमेन्टस, हिमालयन लाइफ, नबिल बैंक, युनाईटेड...
नागरिक लगानी कोष कर्मचारी संघमा नयाँ कार्यसमिति गठन, को–को भए चयन ?
काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्धारा नयाँ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको अध्यक्षमा अच्युतम पौडेल, उपाध्यक्षमा शान्ता ढुंगाना, महासचिवमा सूर्य प्रसाद दहाल, उप...
लघुबीमा कम्पनीहरु सिंगल पोलिसीको भरमै व्यवसाय गर्दै, कस्को वित्तीय अवस्था कस्तो ?
काठमाडौं । बीमा प्राधिकरणले स्वीकृती दिएका चार लघुबीमा कम्पनीहरुले एक महिनाको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।एक महिनाको अवधिमा न्यून आय भएका र ग्रामीण क्षेत्रभित्रसम्म पुग्ने लक्ष्य लिएर स्थापना भएका लघुबीमा कम्पनीहरुले ७ करोड ११ लाख रुपैयाँ बीमांक बढीको...
मेगा स्टक मार्केट्स लिमिटेडको विधिवत समुद्घाटन कार्यक्रम सम्पन्न
काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेप्सेबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्गको राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवसरमा पूर्ण कार्य गर्ने धितोपत्र...
बुटवलमा इन्स्योरेन्स इन्स्टिच्युट नेपालको बीमा सम्बन्धी तालिम सम्पन्न
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको आयोजना र नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेशको समन्वयमा भदौ ८ देखि ९ गतेसम्म द एस आर होटल बुटवलमा जीवन तथा निर्जीवन बीमा कम्पनीका अण्डराइटिङ्ग शाखामा कार्यरत कर्मचारीहरुको बृद्धि विकास गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको...
विन नेपाल लघुवित्तले खुलायो रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतको व्यवस्थापकीय श्रेणीमा रोजगारको अवसर खुलाएको छ । यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जन प्रशासन वा कानुन विषयमा...
एशियन लाइफले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ का लागि विभिन्न स्थानमा बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले जीवन बीमा अभिकर्ता तालिम सम्बन्धी विवरण कम्पनीको आधिकारिक वेवसाइट http://www.asianlife.com.np मा प्रकाशन गरेको छ । तालिममा सहभागि हुन इच्छुकले...
सिटिजन्स म्युचुअल फन्ड -२ को प्रतिफल घोषणा
सिटिजन्स म्युचुअल फन्ड -२ ले प्रतिफल घोषणा गरेको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटलको भदौ ७ गते बसेको बैठकले म्युचुअल फन्डका इकाईधनीहरुलाई करसहित ८५ को दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । फण्डले m४ करोड ४८ लाख...
लघुवित्तहरुलाई ‘फर्स्ट टाइम अडप्सन’को आधारमा वित्तीय विवरण पेश गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुलाई ‘फर्स्ट टाइम अडप्सन’का आधारमा वित्तीय विवरण तयार गरि पेश गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले एउटा परिपत्र जारी गर्दै लघुवित्त तथा वित्तिय संस्थाहरुलाई यस्तो निर्देशन दिएको छ । लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत...
सुनको भाउ स्थिर हुँदा चाँदीको भने वृद्धि, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहँदा चाँदीको भने बढेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार १०० कारोबार भएको छापावाला सुन आज पनि सोही मुल्यमा कायम रही कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १...
रिलायन्स फाइनान्सको केन्द्रीय कार्यालय तथा मुख्य शाखा स्थानान्तरण हुदै
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको का.म.पा वडा नं. २८ प्रदर्शनीमार्गस्थित केन्द्रीय कार्यालय तथा मुख्य शाखा स्थानान्तरण हुने भएको छ । कम्पनीको उक्त केन्द्रीय कार्यालय तथा मुख्य शाखा भदौ १७ गते आईतबारबाट संस्थाको सोही महानगरपालिका वडा नं. १ को कमलादी...




















