निर्जीवन बीमा कम्पनीले साउन महिनामा कुन प्रदेशबाट कति गरे बीमा शुल्क आर्जन ? (प्रदेशस्तर तथ्यांकसहित)
काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।८१ को साउन महिनामा कुल तीन अर्ब ९८ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । कम्पनीहरुले साउन महिनामा सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु...
हिमालयन लघुवित्तको सञ्चालक परिवर्तन
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकको कार्यभार विजयमान नकर्मीले सम्हाल्ने भएका छन् । उक्त संस्थाको सञ्चालक समितिमा संस्थापक शेयरधनी हिमालय बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालक पद रिक्त रहेकोमा सो स्थानमा विजयमान नकर्मीले भदौ ११ गतेदेखि प्रतिनिधित्व...
दुई वटा लघु निर्जीबन बीमा कम्पनीले साउन महिनामा गरे ९५ हजार रुपैयाँको व्यवसाय, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को साउन महिनामा लघु निर्जीवन बीमा कम्पनीहरुले ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । लघु निर्जीवन बीमा कम्पनीहरुले साउन महिनामा २५ वटा बीमालेख जारी गरेको छ । आज प्रकाशित बीमा प्राधिकरणको...
साउन महिनामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको छलाङ, गत वर्षको तुलनामा प्रभु इन्स्योरेन्सको उल्लेख्य प्रगति
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको तथ्याङ्क विश्लेषणमा सगरमाथा इन्स्योरेन्स कम्पनीले छलाङ् मार्न सफल भएको देखिएकोछ । नियामक नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार समग्र निर्जीवन बीमा व्यवसाय ११.०९ प्रतिशतले घटेको देखिएको छ । तथ्याङ्क अनुसार अघिल्लो आवको साउन महिनामा...
सन नेपाल लाइफको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुने
काठमाडौं । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बाँडफाँडको मिति शुक्रबार बिहान तय गरेको छ । कम्पनीको आइपीओमा हालसम्म १५ लाख ८० हजार ४९० जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेको कारण बाँडफाँड गर्न...
कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति ?
काठमाडौं । प्रि सेसनमा सामान्य अंकले वृद्धि भएको नेप्से आज कारोबारको दोस्रो दिन हरीयाली हुँदै बन्द भएको छ । कुथेली बुखरीको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, लक्ष्मी सनराईज बैंक, सिटि होटल, न्यादी हाईड्रोपावर, माछापुच्छे्र बैंक,...
यी १० कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । सोमबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । नेप्सेमा सुधार देखिएतापनि केही कम्पनीहरुको शेयरमूल्य भने घटेको छ । आज सर्वाधिक स्वाभिमान लघुवित्तको शेयरमूल्य ४.३८ प्रतिशतले घटेको छ । मनकामना स्मार्ट लघुवित्तको ३.५५ र मिर्मिरे लघुवित्तको शेयरमुल्य ३.४२...
नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम भने घट्यो
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । आज कारोबार रकम भने घटेको छ । सोमबार नेप्से परिसूचक ५ अंकले बढेर १९९८ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७९ कम्पनीहरुको ३६...
आजदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको लक्ष्मी सनराईज बैंक सहित यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
काठमाडौं । प्रि सेसनमा सामान्य अंकले वृद्धि भएको नेप्से आज कारोबारको दोस्रो दिन हरीयाली हुँदै बन्द भएको छ । आजदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको लक्ष्मी सनराईज बैंकको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ। त्यस्तै, सोल्टि होटल, आइएमई लाइफ,घोराही...
साउन महिनामा कुन निर्जीवन बीमा कम्पनीले कति गरे व्यवसाय ? (तथ्याङ्क सहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनासम्ममा निर्जिवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छटन् । नयाँ आर्थिक बर्षको सुरुवातसँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५५ करोड १५ लाख रुपैयाँ...
कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योती बहुमुखी क्यापसलाई एयर कन्डिस्नर हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासीको बर्दघाटमा रहेको दिव्य ज्योती बहुमुखी क्याम्पसलाई २ थान एयर कन्डिस्नर (एसी) हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले दिव्य क्याम्पसका अध्यक्ष पुण्य प्रसाद पौडेललाई उक्त एसी...
नाडा अटो शो भदौको तेस्रो सातादेखि सुरु
काठमााडौं । भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शोमा १६ वटा चार पाङ्ग्रे र २२ ओटा दुई पाङग्रे ब्राण्ड रहने भएका छन् ।सोमबार पत्रकार सम्मेलन गर्दै नाडा अटोमोबाइल्स् एसोशियसन नेपालले सवारी साधन, पार्ट पुर्जा, वित्तीय...
नबिल बैंक र सिटिजन बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नबिल बैंक र सिटिजन्स बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । सिटिजन्स बैंकले ४ हजार ४९० दशमलव ३७ कित्ता र नबिल बैंकले २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर...
बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स, एसईई उत्तीर्णले सहभागी हुन पाउने
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ २८ गतेदेखि ३१ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको आभारभूत तालिम सञ्चालन गर्न लागेको हो । न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले...
अपर तामाकोशी हाइड्रोपावरका संस्थापक शेयरधनीहरुले हकप्रद शेयरबापतको रकम चुक्ता
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरुले हकप्रद शेयरबापतको रकम चुक्ता गरेका छन् ।४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर १०० रूपैयाँ अंकित दरका हकप्रद...
आजदेखि दोस्रो बजारमा कारोबार भएको लक्ष्मी सनराइज बैंकको कति पुग्यो शेयरमूल्य ?
काठमाडौं ।आइतबार शेयर नेप्सेमा सूचीकृत भएसँगै आज दोस्रो बजारमा कारोबारमा आएको लक्ष्मी सनराइज बैंकको शेयरमूल्य बढेको छ । भदौ १० गते लक्ष्मी सनराइज बैंकको २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएर कारोबारमा आएको हो ।...
हिमाल दोलखा हाइड्रोपावरको अवितरित हकप्रद शेयरको बाँडफाँड सम्पन्न
काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारण समूहतर्फको १५ लाख ७७ हजार २११ कित्ता अवितरित हकप्रद शेयरको बाँडफाँड सम्पन्न भएको छ । उक्त अवितरित हकप्रद गत साउन २२ गतेदेखि साउन २९ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरिद गर्न आह्वान गरिएको...
एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा भाद्र १० गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न...
९ प्रतिशत ब्याजदर भएको नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को बाँडफाँड सम्पन्न
काठमाडौं । १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ‘९ नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ को बाँडफाँड सम्पन्न भएको छ । भदौ १० गते बाँडफाँड गरिएको उक्त ऋणपत्रहरुको विवरण आवेदकहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेवसाइट https://iporesult.cdsc.com.np/ बाट...
५० रूपैयाँ प्रतिकित्तामा नै पाईने हाथवे इन्भेष्टमेण्टको आइपीओ कहिलेदेखि जारी हुँदैछ ?
काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । प्रतिशेयर ५० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५०...


















