एनएमबि बैंकको ब्याजदरको ऋणपत्र बाँडफाँड

काठमाडौं । एनएमबि बैंकको ब्याजदरको ऋणपत्र बाँडफाँड गरेको छ । एनएमबी बैंकले विक्री गरेको १० दशमलव ७५ प्रतिशत ब्याजदरको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले चैत २१ गतेदेखि २४ गतेसम्म १० वर्ष अवधिको ‘एनएमबि डिबेञ्चर १०।७५ प्रतिशत–२०८९र २०९०’ नामको...


नेशनल लाइफद्धारा १४.५ प्रतिशत लाभांश घोषणा, ६.५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा आर्जित मुनाफाबाट १४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको गत चैत्र ३० गते बिहिवार बसेको बैठकले चुक्ता पुँजिको ८ प्रतिशत बोनस शेयर, ६.५ प्रतिशत नगद लाभांश र ०.४२१...


एनएमबि बैंकद्वारा एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात

काठमाडौं । एनएमबि बैंकले नयाँ बर्ष २०८० को उपलक्ष्यमा नयाँ बर्ष, नयाँ धमाका नारा सहित एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात गरेको छ । नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै यस बैंकले सर्वसाधारणसम्म वित्तीय पहुंच सुनिश्चिताको लागि आर्टिफिसियल...


कृषि विकास बैंक र कोरियन पूर्वमन्त्री लीबीच छलफल, वैदेशिक लगानी बैंकमार्फत ल्याउने

काठमाडौं । दक्षिण कोरियन पूर्वमन्त्री डा. ली नाम की र एनआरएनएका अध्यक्ष विनोद कुँवरले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) गोबिन्द गुरुङसँग विदेशी लगानी भित्राएर नेपालका विभिन्न क्षेत्रको विकास गर्ने बारे छलफल गरेका छन् । बिहिबार रामशाहपथस्थित बैंकको...


एनएमबि बैंकको दोस्रोँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौं । एनएमबि बैंकले बैशाख २ गते शनिवारको दिन एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट शुरु भई पाटन दरबार स्क्वायर सम्म पुगि समापन हुने दसौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा...


एनसेल प्रिजेन्टस् १६औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे सम्पन्न

काठमाडौं ।  नेपाली नयाँ वर्ष २०८० को अवसरमा आज वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा सम्पन्न भएको छ । “नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु...


दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख ३ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन...


तथ्याङ्कमा देशको अर्थतन्त्र सबै ठीकठाक तर सरकार टाट पल्टिने अवस्थामा, के होला शेयर बजार ?

समाचार विश्लेषण नयाँ वर्ष २०८० भर्खर सुरु भएको छ । तथ्याङ्कमा देशको आर्थिक अवस्थामा विस्तारै लयमा फर्कदै गरेको नेपाल राष्ट्र बैंकको भनाई छ । विदेशी मुद्रा संचिती, शोधनान्तर स्थिति आदि आदिमा सबै ठीकठाक रहेको राष्ट्र बैंकको भनाई छ । तर,...


नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, भोलि बुकक्लोज

काठमाडौं । नेशनल माइक्रो फाइनान्स कम्पनीले बोनस शेयर र बार्षिक साधारणसभाको लागि भोलि बैशाख ४ गते बुक क्लोज गर्दैछ । १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव अघि बढाएको कम्पनीको सो बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो ।...


काभ्रेमा सम्पन्न चामुण्डामाई जात्रामा प्रभु लाइफको सहयोग

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले काभ्रेको नालामा हुने चामुण्डा माई जात्रालाई सहयोग गरी सो जात्रा सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गरेको छ । विगत २० वर्षदेखि नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुने रथ जात्रालाई प्रभु लाइफ इन्स्योरेन्सले सहयोग...


मुना भण्डारीले जन्मदिनमा पाईन आइएमई लाइफको बीमा पोलिसी उपहार

विराटनगर । जन्मदिनको अवसरमा आफ्ना आफन्तलाई जिन्सी तथा अन्य उपहार भन्दा भावी सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवृत्ति बढ्दै गएको छ । जन्मदिन, बार्षिकोत्सव, न्वारानमा बीमा पोलिसी उपहार दिने चलनले देशमा बीमाको पहुँच बृद्धिमा केही न केही योगदान...


बहुचर्चित एमसीसीमा ५४ करोडभन्दा बढि भ्रष्टाचार ! एमसीसीको चेकबुक नै विदेशी परामर्शदाताको हातमा

काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीमा करोडौं रुपैयाँ भ्रष्टाचार तथा गैर कानुनी रुपमा खाता सञ्चालन गरिएको नेपाल सरकारको लेखापरिक्षण सम्बन्धी संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालयले औल्याएको छ । महालेखाको ६० औं बार्षिक प्रतिवेदनमा एमसीसीमा नेपाल सरकार र अमेरिकी...


कृषि विकास बैंकमा भ्रष्टाचार र बेथिती बढ्दै, महालेखाले औल्यायो दर्जन समस्या

काठमाडौं । सरकारी लगानीमा सञ्चालित कृषि विकास बैंकभित्र दर्जनौं समस्या रहेको महालेखा परिक्षकको कार्यालयले औल्याएको छ । बैंकभित्र संस्थागत सुशासनकै समस्या देखिएको पाइएको छ । सरकारी लगानी भएकोले राजनीतिक हस्तक्षेपमा चल्दै आएको कृषि विकास बैंकको पछिल्लो अवस्था निरन्तर खस्किएको...


सञ्चार उद्यमी तिलक अधिकारी जनसेवाश्री पदकबाट विभुषित

काठमाडौं । पत्रकार तथा सञ्चार उद्यमी तिलक प्रसाद अधिकारी राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका छन् । सञ्चार उद्यम र पत्रकारिताको माध्यमबाट नेपाली समाज र देशलाई पुर्याएको योगदानबाट सरकारले जनसेवाश्री पदकबाट विभुषित गरेको हो । संविधान दिवसको अवसरमा गत असोज...


गम्भिर आर्थिक संकटमा फस्दै सरकार, नौ महिनामा लक्ष्यको ४९.६७ प्रतिशत मात्रै राजश्व संकलन

काठमाडौ । चालु आर्थिक वर्षमा नेपाल सरकार गम्भिर आर्थिक संकटमा फस्ने देखिएको छ । आर्थिक संकटमा मात्रै फस्ने नभई ५५ वर्षको नेपालको इतिहासमा कर्मचारीलाई तलव भत्ता खुवाउनै आर्थिक अभाव हुने तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकले गत साता...


यस आर्थिक बर्षमा २५७ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल

काठमाडौं । यस आर्थिक बर्षमा २५७ बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिसम्म अढाइसय बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एश्विजिशनमा सामेल भएका हुन् । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने...


राष्ट्रपतिद्वारा एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

काठमाडौं । राष्ट्रपतिद्धारा यस एन आई सी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी श्री जगदीश प्रसाद अग्रवालज्यूलाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गर्नुभएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, महाराजगञ्जमा...


५ वटा जलविद्युत परियोजनाको १ खर्ब ६७ अर्ब रुपैयाँ लगानी स्वीकृत

काठमाडौं । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको अध्यक्षतामा लगानी बोर्डको ५३औं बैठक आज सम्पन्न भयो। बैठकले ५ वटा जलविद्युत परियोजनाको लागि रु।१ खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र रु।२१ अर्ब ३७ करोड स्वदेशी गरी कूल...


ठूला आयोजना अगाडि बढाउने लगानी बोर्डको निर्णय

काठमाडौं । स्वदेशी, विदेशी र ठूलो आकारका आयोजनाहरु नेपाल लगानी बोर्ड मार्फत् अगाडि बढाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्डको ५३ औं बैठकले यस्तो आयोजना अगाडि बढाउने निर्णय गरेको हो । अर्थमन्त्री डा। प्रकाशशरण महतका...


बीमा क्षेत्रमा २०७९ः नयाँ बीमा ऐनले उत्साहित, मर्जर प्रभाव र आर्थिक संकटसँग जुघ्दै बीमा क्षेत्र

काठमाडौं । नेपालमा बीमा व्यवसायको विस्तार उत्साहजनक रूपमा बढिरहेको छ । बीमाप्रतिको सचेतना तथा आर्थिक विकास जोखिम पनि बढ्दै जाँदा बीमाप्रति मानिसको आकर्षण पनि बढ्दै गएको हो । नयाँ बीमा ऐनले बीमा क्षेत्रमा धेरै आशा जगाउन सफल भएको छ...