केबिएल सेक्युरिटिजले डाक्यो विशेष साधारण सभा, ब्रोकर लाइसेन्सको लागि पुँजी बृद्धि गर्ने मुख्य प्रस्ताव

काठमाडौं । कुमारी बैंकद्धारा संचालित केबिएल सेक्युरिटिजले विशेष साधारण सभा आह्वान गरेको छ । असोज ५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सेक्युरिटिजले ब्रोकर लाइसेन्स प्राप्त गर्न पुँजीबृद्धि आवश्यक रहेकाले सोही प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२९...


सिद्धार्थ बैंकको ‘दसैँको बहार, क्यासब्याक उपहार’ योजना

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड दसैँको अवसर पारी ग्राहक महानुभावहरुलाई लक्षित गर्दै दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले यहि आश्विन ८ गते देखि लागु हुने गरी उक्त...


रुरु जलविद्युत कम्पनीद्धारा १० प्रतिशत लाभांश घोषणा, बुकक्लोज कहिले ?

काठमाडौं । रुरु जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको असोज ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको हो...


सहारा नेपाल बचत तथा ऋण सहकारीद्धारा १ करोड बराबरको भत्ता बितरण

काठमाडौं । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (सहारा साकोस) ले सामाजिक सुरक्षा सुबिधाहरुमा करिब १ करोड भत्ता बितरण गरेको छ । पुर्बमा ६ जिल्लाका बिभिन्न आफ्ना शाखाहरुमा शनिबार एकैदिन छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर उक्त रकम बितरण गरेको...


हिमालयन रि इन्स्योरेन्स अर्बौ घोटाला काण्ड अख्तियारको प्राथमिकतामा परेन

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक संस्था हिमालयन रि इन्स्योरेन्स कम्पनीले हालै आफ्नो प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ । सो प्रतिवेदन अनुसार गत आवमा कूल १७ हजार १६९ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका थिए । सो...


लाइसेन्सको नाममा करिब ४० अर्ब जाम हुँदै, १० अर्ब रुपैयाँ ब्लाक मनिमा रुपान्तरणपछि के होला अर्थतन्त्रमा प्रभाव

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो साता बैंकको ब्याज महंगो भएको र उत्पादनशिल क्षेत्रमा लगानी गर्न छोडेर बैंकमा रकम जम्मा गर्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् । तर, अर्थमन्त्रीको यो भनाई अर्थतन्त्रको लागि खासै अर्थ राख्दैन । अर्थमन्त्रालय मातहत...


हाथवे इन्भेष्टमेन्ट नेपालद्धारा लाभांश दिने घोषणा

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले १०% लाभांश दिने घोषणा गरेको छ ।कम्पनीको (असोज ४ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% नगद लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै, यसले असोज २८ गते साधारण सभा...


त्रिशुली जलविद्युत कम्पनीको आइपीओमा ६ करोड ९ लाख ४८ हजार १११ रकम चुक्ता

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीको आइपीओको बाँकी रकम आजसम्म ३० हजार ६२ जनाले चुक्ता गरेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आज ३० हजार ६२ जनाले ७ लाख ५५३ कित्ता सेयरको लागि ६ करोड ९ लाख ४८...


नेकपा (एमाले) डोटी काठमाडौं सम्पर्क मञ्चको शुुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेकपा (एमाले) को डोटी काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको दशै, तिहार तथा छठ पर्वको शुुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको रत्न राज्य लक्ष्मी क्याम्पसमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । नेकपा...


युनाईटेड इन्स्योरेन्सकी सिईओ उपासना पौडेलद्धारा राजिनामा

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीकी सिईओ उपासना पौडेलेले आज आफ्नो पदबाट राजिनामा दिएकी छिन् । कम्पनी स्रोतका अनुसार पौडेलले आजै राजिनामा दिएकी हुन् । उनको राजिनामा स्वीकृत हुन बाँकी छ । पौडेल हिमालयन रि इन्स्योरेन्स कम्पनीमा जान राजिनामा दिएको...


एनसीसी र कुमारी बैंकबीच मर्जरबारे छलफल

काठमाडौं । एनसीसी र कुमारी बैंकको मर्जरका लागि सम्झौताको लागि गृहकार्यमा दुवै संचालकहरुले छलफललाई तिव्रता दिईरहेको छ। यसअघि माछापुच्छ्र्रे बैंक र अन्य बैंकसँग छलफल भएपनि कुमारी बैंकसँग भने सम्भावना रहेको एनसीसी बैंकका संचालकले बताएका छन् । नेपाल राष्ट्र बैंकले...


भाट–भटेनीमा पनि अब नेपाल पे क्यूआर बाट भुक्तानी

काठमाडौं । भाट–भटेनी सुपरमार्केटमा पनि अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको शुभारम्भ भएको छ। उक्त नेपाल पे क्यूआर लाई ग्राहकले नेपाल पे को सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्टआइपिएस मार्फत स्क्यान गरी...


सगरमाथा इन्स्योरेन्सको कर छलि, १० दिनभित्र कर चुक्ता गर्न महानगरपलिकाको आदेश

काठमाडौं । सगमाथा इन्स्योरेन्स कम्पनीले लाखौं रुपैयाँ कर छलि गरेको पाइएको छ । कम्पनीको केन्द्रिय कार्यालय रहेको नक्सालस्थित करिब पाँच हजार वर्ग फिट क्षेत्रफल रहेको भवन उपयोग गरेवापत काठमाडौं महानगरपालिकालाई बुझाउनुपर्ने कर छलि गरेको महानगरपालिकाले जनाएको छ। काठमाडौं महानगरपालिकाले...


नयाँ पाँच प्रादेशिक कार्यालयका लागि बीमा समितिले इलेक्ट्रोनिक गाडी खरिद गर्दै

काठमाडौं । बीमा समितिले पाँच प्रदेशमा रहेका प्रादेशिक कार्यालय प्रयोजनका लागि ५ वटा सवारी साधन खरिद गर्ने भएको छ । समितिले एक सूचना प्रकाशित गर्दै इलेक्ट्रोनिक्स विडिङबाट सवारी साधन आपूर्ति गर्ने जनाएको हो । समितिले  4WD SUV-1  र Hatchback...


चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्नेलाई बैंकको तर्फबाट आकर्षक दक्षिणा

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । सहज एवं सबल...


‘हामी आफ्ना लागि घर बनाउँछौं, अब आफ्नै लागि बीमा गरौं’: अध्यक्ष सिलवाल

धनगढी । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आम सुदुरपश्चिम क्षेत्रका जनतालाई मानिसहरुले बस्नको लागि घर बनाए जस्तै आफ्ना लागि बीमा गर्नु अपरिहार्य भएको बताएका छन् । सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा बीमा समितिको प्रदेश शाखा कार्यालयको उद्घाटन समारोहमा बीमा...


ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दति योजना

काठमाडौं । । ग्लोबल आइएमई बैंक लिमिटेडले २ वर्षमै २ गुणा हुने मुद्दति योजना ग्लोबल आइएमई धनवृष्टि मुद्दति योजना’ सार्वजनिक गरेको छ। यस मुद्दति निक्षेप योजनाअन्तर्गत ग्राहकले २ वर्षमै आफ्नो मुद्दति निक्षेप दोब्बर गर्न सक्नेछन्। यस योजनाअन्तर्गत मुद्दति निक्षेप...


एभरेष्ट बैैंकको २० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ऋणपत्र आज नेप्सेमा ‘इबिएलडि८५’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका कुल २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।...


अभियान लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेको साधारण शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘एभिवाइएएन’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता आइपीओ सूचीकृत भएको...