काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्र कर बुुझाएमा छुट प्रदान गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्र कर बुझाएमा करदातालाई विशेष छुट प्रदान गर्ने भएको छ । महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै कर सुविधा सम्बन्धि जानकारी दिएको हो । महानगरपालिकाले जारी गरेको सूचना अनुसार महानगरले तीर्न,बुझाउनपर्ने सम्पत्ति कर बहाल...
ग्लोबल आईएमई क्यापिटलको डिम्याट नवीकरण गर्दा पाइन्छ यस्तो आकर्षक सुविधा तथा छूट
काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले डिम्याट खाता नवीकरण गर्दा आकर्षक छूट तथा सुविधाको व्यवस्था गरेको छ । क्यापिटलले २ हजार ५०० मै आजीवन डिम्याट र मेरो शेयर खाता, पीएमएस सर्भिस फीमा ५० प्रतिशतको आकर्षक छूट तथा १ हजार...
श्रृजनशील लघुवित्तको सञ्चालकमा बबिता श्रेष्ठ चयन
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बबिता श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको असार १५ गते सम्पन्न भएको वार्षिक साधारण सभाले सञ्चालकमा श्रेष्ठलाई सर्वसम्मतिबाट नियुक्त गरेको हो ।
सिटिजन्स बैंक र अप्रिकस क्याफे तथा ठमेल मोमोतारु रेस्टुरेन्टबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टङ्गाल, काठमाडौं स्थित अप्रिकस क्याफे तथा ठमेल, काठमाडौं स्थित ठमेल मोमोतारु रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले...
आँखुखोला जलविद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त
काठमाण्डौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतापत्रमा आँखुखोला जलविद्युत कम्पनीको तर्फबाट शेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतामा कम्पनीका...
साइन रेसुङ्गा बैंकद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । साइन रेसुङ्गा विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले टीए, रिसर्च एण्ड डेभलपमेन्ट इन चार्ज, एसएमई क्रेडिट हेड, रिटेल क्रेडिट हेड, ट्रेड फाइनान्स इन्चार्ज र लिगल अफिसरमा आवेदन खुलाएको हो । आवेदनका लागि योग्यता...
जन्मदिनको अवसरमा श्रेष्ठले दिए छोरालाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । सोही कुरालाई आत्मशाथ गर्दै भरतपुर–११,कोलटाडी, चितवन निवासी प्रकाश श्रेष्ठले आफ्नो छोरा पवन श्रेष्ठलाई...
राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु आन्दोलित, सिईओको दैनिक काममा बाधा
काठमाडौं । सरकारी लगानीमा सञ्चालित राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । सरकार समर्थित कर्मचारी संगठनको आह्वानमा कम्पनीका कर्मचारीहरुले आन्दोलन जारी राखेका छन् ।२०७९ असोज ४ गते माग पत्र पेश गरेकोमा माग पुरा नभएपछि कर्मचारी संगठन पुनःआन्दोलनमा...
जीवन विकास लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले करारमा चार्टड एकाउन्टेन्ट्स र प्राविधिक (पशु) पदमा २ जना योग्य कर्मचारी माग गरेको छ । चार्टड एकाउन्टेन्ट्समा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्ट्सबाट सेमी क्वालिफाइड सीए अध्ययन वा उतिर्ण...
कुमारी बैंकको २ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख ४० हजार १०१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका शेयरधनी वसन्त कुमार चौधरीको नाममा रहेको २ लाख २३ हजार २७१ र अर्का शेयरधनी राजु बहादुर श्रेष्ठको नाममा रहेको १६ हजार...
प्रतितोला ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पाँचौं दिन अर्थात बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला ८ सय र चाँदीको २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सय...
सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्युनतम प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय लिमिटेडले १३ हजार ८९१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर कम्पनीले बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात संकलन गरी सूचना...
कुमारी बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । कुमारी बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै टेक्निकल एनालिष्ट पदमा कर्मचारी माग गरेको हो । बैंकले खुलाएको सो रोजगारीको अवसरमा आवेदन दिनको लागि उम्मेद्वारल स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ...
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा नगद लाभांश बुझिलिन शेयरधनीलाई आग्रह
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बाँकी नगद लाभांश लिन आग्रह गरेको हो । कम्पनीको साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले आर्थिक...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको परिपालना अधिकृतमा बासुदेव जोशी नियुक्त
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले परिपालना अधिकृतमा बासुदेव जोशीलाई नियुक्त गरेको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले जोशीलाई परिपालना अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको परिपालना अधिकृतको जिम्मेवारी यस अघि...
माण्डु हाइड्रोपावरको आईपीओमा कहिलेसम्म आवेदन दिन सकिन्छ ?
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले असार २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन दिने म्याद भने थप गरेको छ । स्थानिय बासिन्दाहरुले कम्पनीको आईपीओमा अब साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीले वैदेशिक...
सिनर्जी पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज (साउन ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात साउन १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार आजसम्म नेप्सेमा...
अप्पर लोहोरे खोला हाइड्रोपावरले सर्वसाधारणलाई साउन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले साउन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लागि आईपीओ निष्काशन गर्न...
लघुवित्तले ठग्यो भने अब सिधै खबर गर्नुहोस् राष्ट्र बैंकलाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय सेवा सम्बन्धी गुनासो दर्ता सम्बन्धी एक सूचना जारी गरेको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै लघुवित्त वित्तिय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना नगरेको जा तोकेभन्दा बढी ब्याजदर...
दाबी भुक्तानीमा सहजता ल्याउन र उधारो बीमा नगर्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन
काठमाडौं। नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालय सुर्खेतले प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितिमा बीमकका कर्णाली प्रदेश कार्यालयका प्रमुखहरुसँग छलफल तथा अन्तर्क्रिरया कार्यक्रम गरेको छ । छलफलमा कर्णाली प्रदेशमा बीमाक्षेत्रको अवस्था, भोग्नुपरेको समस्या, कर्णाली प्रदेशमा बीमाक्षेत्रमा रहेका प्रमुख चुनौतिहरुको...




















