सनराइज म्युचुअल फण्डद्धारा इकाईधनीको खातामा लाभांश जम्मा

काठमाडौं । सनराइज म्युचुअल फण्डले आफ्ना इकाईधनीको खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । फण्डले गत वर्षको मुनाफाबाट कर सहित १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सोहि लाभांश बिहीबारदेखि इकाईधनीको खातामा पठाउन थालेको हो...


२५% लाभांश प्रस्तावसहित सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन १९ गते बसेको संचालक समितिकोा बैठकले सभा असोज २८ गते सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे बस्ने निर्णय गरेको हो ।...


लघुबीमाको लाइसेन्सका लागि प्रतिकित्ता ५५ रुपैयाँदेखि १०० रुपैयाँसम्म घुस रकम संकलन

काठमाडौं । बीमा समितिले खुल्ला गरेको लघुबीमाको लाइसेन्स लिन बिचौलिया र माफियाहरुले प्रतिकित्ता ५५ रुपैयाँ देखि १०० रुपैयाँसम्म संकलन गरिरहेका छन् । घुस सेटिङमा दर्ता हुन लागेको लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्ने बीमा समितिको निर्णय गैर कानुनी रहेको भन्दै...


दुर्गम बस्तीसम्म बीमा सम्बन्धी जनचेतना फैलाउदै मधेश प्रदेश बीमा समिति

काठमाडौं ।बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गतकोे मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा समिति बिषयक अन्तरक्रिया कार्यक्रम पर्सा जिल्लाको ग्रामिण भुभाग साथै भारतिय सिमानामा पर्ने पकहाँमैनपुर गाउँपालिकासँग गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभापतित्व समितिको बिरगञ्ज प्रादेशिक कार्यालयका...


गैर कानुनी रुपमा लघुबीमाको लाइसेन्स वितरणबारे १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे ९ गते छलफल हुने

काठमाडौं । सर्वोच्च अदालतले गैर कानुनी रुपमा लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य गर्नुको कारण १५ दिनभित्र पेश गर्न नेपाल सरकार र बीमा समितिको नाममा आदेश जारी गरेको छ । बीमा समितिले गैर कानुनी रुपमा वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स...


एसएलएफको अवधी बढाउन बैंकर्स संघको माग, दशैंमा तरलता अभाव हुन नदिन राष्ट्र बैंक समक्ष आग्रह

काठमाडौं । नेपाल बैैकर्स संघले राष्ट्र बैंकको तरलता परिचालन सम्बन्धी टुल्स स्थायी तरलता सुविधा (एसएलएफ) को समयावधी बढाउन आग्रह गरेको छ । संघले दसैंको समयमा लामो समय बिदा हुने भएकोले एसएलएफको अवधि बढाउन नियामक निकाय राष्ट्र बैंक समक्ष आग्रह...


एनएमबि बैंक र सिप्रदि बीच सहकार्य

काठमाडौं । एनएमबि बैंक लिमिटेडले बिद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ । सो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्दछ । जसमा ८० प्रतिशत फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४...


लक्ष्मी क्यापिटल र उर्जा डेभलपर्सबीच इक्विटी लगानी सम्बन्धी सम्भौता सम्पन्न

काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलको लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र नेपालको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण गर्नुका साथै नवीकरणीय उर्जा सम्बन्धी विभिन्न सेवाहरु उपलब्ध गराउँदै आएको संस्था उर्जा डेभलपर्सबीच एक समारोहबीच इक्विटी लगानी...


सन नेपाल लाइफको गुल्मी शाखाद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ औं वार्षिकोत्सवको अवसरमा गुल्मी शाखाले बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । गुल्मी शाखाले बार्षिकउत्सवको अवसरमा रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीमाझ बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले आयोजना गरेको...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ब्यतित बीमालेखमा शत प्रतिशत छुट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा ब्यतित बीमालेखमा शत प्रतिशत छुट दिने भएको छ । सो सुविधा असोज ६ देखि असोज ३१ गतेसम्म मात्र लागू भएको हो । उक्त अवधिमा पुनर्जागरण गराउने बिमितहरुलाई लाग्ने ब्याजमा शत प्रतिशत १००...


बरुण इन्भेष्टमेन्टले आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । बरुण इन्भेष्टमेन्टले सर्वसाधारण कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई छुट्याएको १५ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा काठमाण्डौंमा...


सन नेपाल लाइफको बीमा सेचतना कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफको बीमा सेचतना कार्यक्रम सम्पन्न भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले बार्षित्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम श्री बि.पी. कोईराला माध्यमिक विधालय सपही, धनुषामा सम्पन्न...


बीमा समितिको धनगढी प्रदेश कार्यालय उद्घाटन हुँदै

काठमाडौं । बीमा समितिको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा असोज ७ गते (शुक्रबार) भव्य रुपमा उद्घाटन हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको सुदुरपश्चिम प्रदेश कार्यालय उ्दघाटन गर्ने तयारी भएको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल,...


रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राकेश पोखरेल, कम्पनीको अध्यक्ष तारा चन्द केडिया , डिसिईओ निरांजन कडेल लगायत उच्च...


बैंकहरुको ब्याजदर परिमार्जनले शेयरबजारमा सुधार, कारोबार देखिएन उत्साह

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा सामान्य सुधार देखिएको छ । साताको दुईदिन उच्च गिरावट आएको नेप्से परिसूचक आज ११.२२ अंकले बढेर १८४८ विन्दुमा कायम हुन पुगेको छ । बैंकहरुले असोज १ गतेदेखि लागू हुनेगरी भदौ ३१ मा...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक ११।२२ अंकले बढेर १८४८।८२ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज वीन नेपाल लघुवित्तको ३।६३ प्रतिशतले सर्वाधिक शेयर मूल्य घटेको छ...


नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् शेयरबजार उकालो लाग्दा सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । साताको दुईदिनयता भारी गिरावट आएको नेप्से परिसूचक आज ११.२२ अंकले बढेर १८४८ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजार बढेपनि कारोबार रकम भने ७२ करोडमा सीमित...


शेयर बजारमा सुधार देखिएसँगै यी कम्पनीको शेयर उकालो लाग्यो, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । यो साता निरन्तर घटिरहेको शेयर बजार आज उकालो लागेको छ । शेयर बजारमा सुधार देखिएसँगै समलिङ पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। त्यस्तै, समिट लघुवित्त, मैलुङ खोला, आरबीबी म्युचुअल फण्ड १,...


नेपाल र जापानबीच तराई सिंचाई र शहरी प्रशारण प्रणाली सुधारका दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड   (करिब २ अर्ब रुपैयाँ) अनुदान सहायता र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन...


सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जनचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५औं वार्षिकोत्वसको अवसरमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले यहि असोज ५ गते धनगढी–७, कैलालीस्थित राष्ट्रिय माध्यामिक बिधालयमा अध्यनरत कक्षा ११ र १२ का करिव ८० जना बिधार्थीहरु र...