कार्तिकभित्र ठेक्का लगाइसक्न मन्त्रालयका सचिवहरुलाई अर्थमन्त्री डा. महतको निर्देशन

काठमाडौं । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री डा. प्रकाशशरण महत साउनको सुरुदेखि नै आक्रामक देखिएका छन् । ्देशका विभिन्न भन्सार र राजश्व कार्यालयको अवस्था बुझेर फर्किनुभएका अर्थमन्त्री महतले साउन १५ देखि नै समयसीमा अनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिनका...


लामो समयदेखिको प्रिमियम दरको विवाद टुगांउन इप्पान र नेपाल बीमक संघबीच छलफल, दर हेरफेर नभएसम्म नविकरण गर्दैनौं: इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल बीमक संघ लामो समयदेखि विवादमा बीच जलविद्युत आयोजनाको प्रिमियको बिषयमा छलफल भएको छ।लामो समयदेखि चर्किएको विवाद सुल्झाउन दुबै संघले कमिटि बनाउने बिषयमा छलफल पनि राखेको छ। जसमा बीमक संघको...


लघुवित्त विरुद्धमा सम्झौताहिन आन्दोलनमा मनिराम ज्ञवाली, हजारौं पीडितहरु दैनिक आन्दोलन गर्दै (भिडियोसहित)

काठमाडौं । सरकारले ग्रामीण क्षेत्रका विकास र उद्यमशिलताको लागि ल्याएको लघुवित्त नीति अहिले आम सर्वसाधारणले नै आफ्ना लागि घाँडो भएको भन्दै पीडितहरुले विगत दुई सातादेखि राजधानी काठमाडौंमा धर्ना र आन्दोलन जारी राखेका छन् । वित्तीय संस्था अन्तर्गत घ बर्गका...


सिटिजन, रिलायबल र सन नेपाल लाइफको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । रिलायबल नेपाल लाइफ रिलायबल...


नेप्सेमा एनएमबि लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । बुधबार एनएमबि लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । संस्थाको १० प्रतिशत बराबरको ६ लाख ५५ हजार ८६२.८६२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत...


सुन तस्करीको बिषयमा उच्च स्तरीय छानबिन समिति गठन गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी

काठमाडौं । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । हालका लागि सोमबार सबै कार्यक्रम सारिएको छ। सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही...


क्रेस्ट माइक्रो लाइफको औपचारिक कारोबार शुभारम्भका तस्वीरहरु

काठमाडौं । । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ । सुर्खेतको बिरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् । क्रेस्ट माइक्रो...


सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ । यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् । पश्चात बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा...


एलआइसी नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको दाङ शाखाले बीमित होम नारायण चौधरीको बीमा दावी रकम भुक्तानी गरेको हो । दाङ जिल्ला लमही नगरपालिकाको देउपुर ०६ घर भएका बीमितले १ लाखको सावधिक...


सुदूरपश्चिमको सांस्कृतिक र वातावरणीय क्षेत्रको अध्ययनलाई मूर्त रूप दिनेछुः सभापति जितेन्द्र बिक्रम शाही

नेपाली जनसम्पर्क समिति नर्वेका सभापति तथा नेपाली काङ्ग्रेस महासमिति सदस्य जितेन्द्र बिक्रम शाही नेपाल अनि सदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गरी काठमाडौं फर्किएका छन् । सुदूरपश्चिमको सांस्कृतिक र वातावरणीय क्षेत्रमा अध्ययन गर्दै आएका शाही निरन्तर जनस्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रममा सहभागी...


जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको चौथौं दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले घटेका छन् । आज शेयर बजार १० अंकले घटेर २१५४ को बिन्दुमा कायम भएको छ । शेयर बजार आज सामान्य अंकले घटेसँगै मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक...


नेप्से निरन्तर ओरालो यात्रामा

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयरबजार सामान्य अंकले घटेको छ । बजार सामान्य अंकले घटेतापनि अधिकांश उपसूचकमा भने रातो पोतिएको छ । बुधबार शेयरबजार ८।११ अंकले घटेर २,१५६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको चौथौं दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले घटेका छन् । आज शेयर बजार १० अंकले घटेर २१५४ को बिन्दुमा कायम भएको छ । शेयर बजार आज सामान्य अंकले घटेतापनि किसान लघुवित्तको आज पनि सर्वाधिक...


ग्लोबल आइएमई बैंकको प्रमोटर शेयर सबैभन्दा धेरै खरिदबिक्रि, यी हुन् आज अन्य सर्वाधिक कारोबार भएका कम्पनी ?

काठमाडौं । मौद्रिक नीतिपछि घटेको बजार पुन बढ्न भने सकेको छैन । ग्लोबल आइएमई बैंकको प्रमोटर शेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको लिष्टमा परेको छ । त्यस्तै, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बीमा, हिमालयन लाइफ, एशरेष्ट बैंक, हिमालयन डिष्टलरी, सोल्टि होटल, एनआईसी...


एलआईसी नेपालको २०औं वार्षिक साधारणसभाको समय परिवर्तन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले २०औं वार्षिक साधारण सभाको समय परिवर्तन गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै समय परिवर्तन भएको जानकारी दिएको हो । कम्पनीले वार्षिक साधारणसभाको समय परिर्वन गरी साउन १७ गते (बुधबार)...


क्रेस्ट माइक्रो लाइफ औपचारिक शुभारम्भ, नियामकीय प्रबन्धहरुको अनुपालना गर्दै तल्लो तहसम्म बीमा सेवा पुराउन प्राधिकरणको निर्देशन

काठमाडौं । । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ । सुर्खेतको बिरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका छन् । समारोहलाई सम्बोधन...


लघुवित्त संस्थाका पिडितले संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप

काठमाडौं। लघुवित्त संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच वानेश्वरमा झडप भएको हो । पीडितहरुले नव...


बीमा क्षेत्रमा नयाँ व्यवसाय विस्तार गर्ने योजना सहित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सुरुवात गर्दैछौँः सिईओ नरेश रोका

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स भोलिदेखि संचालनमा आउने भएको छ । सुदुर पश्चिम प्रदेशको धनगढीमा मुख्य कार्यालय रहने गरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडको उद्घाटन भोलि नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलमार्फत हुने भएको छ। प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनी प्रमुख...


मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक लघुवित्तमा सञ्चालक गीता कुमारी गिरीको सबैभन्दा बढी लगानी, अन्य कुनको कति ?

काठमाडौं । मर्जर प्रक्रियामा रहेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा सबैभन्दा बढी सञ्चालक गीता कुमारी योगी गिरीको रहेको छ । कम्पनीमा उनको १.२५ प्रतिशतले हुन आउने २० हजार कित्ता संस्थापक शेयर रहेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष...


बैंकहरूको आधार दर घट्यो, ऋणको ब्याज अझै सस्तो हुने, कुन बैंकबाट पाइन्छ सस्तो ब्याजदरमा कर्जा ?

काठमाडौं। बैंकहरुको आधार दर घटेको छ । बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार जेठसम्म तीन महिनाको औसत आधार दरको तुलनामा असारसम्मका यस्तो औसत आधार दर ०.१६ प्रतिशत बिन्दुले घटेको छ । जेठसम्ममा यस्तो आधार दर ०.१० प्रतिशतले घटेको थियो। आधार...