लघुबीमा लाइसेन्स गौरकानुनी भएको भन्दै सर्वोच्चमा मुद्धा दर्ता

काठमाडौं । लघुबीमा लाइसेन्स गौरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा  मुद्धा दर्ता भएको छ। लघु बीमा सम्बन्धी व्यवसाय गर्ने छुट्टै बीमा कम्पनी स्थापना गर्न सकेमा हाल सबै निर्जिवन बीमा कम्पनीहरुले घाटा व्यहोर्दै आएको तर जिल्ला तोकेर अनिवार्य गरिएको लघु बीमाको...


महालक्ष्मी लाइफ इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । इन्स्योरेन्सले असिस्टेन्ट।सिनियर असिस्टेन्ट, टे«नी असिस्टेन्ट।अन्डरराइटिङमा कर्मचारी माग गरेको हो । कम्पनीले उक्त पदका लागि व्यवस्थापन संकायअन्तर्गत स्नातक तह...


न्युप्लाजास्थित विद्युतीय पोलमा आगलागी (भिडियोसहित)

काठमाडौं । काठमाडौंको न्युप्लाजास्थित विद्युतीय पोलमा आगलागी भएको छ । करिब सवा १० बजे तिर विद्युतीय तार सर्किट भएर आगलागी भएको हो । आगलागी भएको केही समयमा नै दमकलबाट नियन्त्रण भइसकेको छ । सो क्षेत्रका आसपासमा यतिबेला बिजुली गएको...


राधी विद्युत कम्पनीको हकप्रद शेयर निष्काशन

काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले १ बराबर १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर बिक्री खुल्ला  गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ६४ करोड ६४ लाख ४...


सेबोनको छ अर्ब सेटिङमा अर्थ समिति हस्तक्षेप गर्दै, भ्रष्टाचार रोक्ने उद्देश्य कि हिस्सा खोज्ने दाऊ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले छ अर्ब रुपैयाँ भन्दा बढि घुस सेटिङमा दर्ता गर्न लागेको स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्सबारे संसदको अर्थ समितिले चासो देखाएको छ । तर, अर्थसमितिको पत्रमा उल्लेखित व्यहोराले समस्याको समाधान भन्दा पनि पुनः गम्भिर बन्ने जोखिम...


नागरिकता विधेयकमा राष्ट्रपति भण्डारीको चट्टानी अडान, अन्ततः स्वीकृत भएन राष्ट्रघाती विधेयक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियताको पक्षमा चट्टानी अडान लिँदै विवादित नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रियताको पक्षमा ऐतिहासिक निर्णय लिनु भएको छ । विदेशीहरुबाट प्रभावित संसदले विवादित र राष्ट्रघाती नागरिकता विधेयक दुई पटक पारित गरी राष्ट्रपति समक्ष सिफारिसका लागि...


सुर्खेतको चिङगाड गाउँपालिकामा बीमा समितिको अन्तरक्रिया सम्पन्न

काठमाडौं । बीमा समितिले सुर्खेत जिल्लाको चिङगाड गाउँपालिकामा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिको कर्णाली प्रदेश कार्यालयको आयोजनामा सुर्खेत जिल्लाको विकट चिङगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सयौं सर्वसाधारण तथा जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो...


कोरोना बीमाको रकम राष्ट्रिय बीमा कम्पनीले नपाउने

काठमाडौं । कोरोना बीमाको रकम सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले नपाउने भएको छ।  मन्त्रिपरिषदको बैठकले सरकारमा नाम रहेको दायित्व मध्ये हाललाई १ अर्ब तिर्ने निर्णय गरिसकेको छ।  अर्थमन्त्रालयको स्रोतका अनुसार कोरोना बीमाको पहिलो चरणको रकम राष्ट्रिय बीमा कम्पनीलाई...


सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले भदौ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब असोज ३० गतेसम्म आवेदन...


एनएमबि बैंकले स्वदेशी सीप र उत्पादनको प्रवद्र्घन गर्न एनएमबि बजार आयोजना गर्ने

काठमाडौं । एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ । एनएमबि बैंकले नेपालीहरुको महान चाँड दशै र तिहारलाई लक्षित गरी उक्त बजार...


नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने

काठमाडौं – नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । बैंकले यही असोज ६ गते देखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको NADA EV Expo 2022 मा सहभागी हुुँदै आफ्ना ग्राहकहरुलाई...


राष्ट्र बैंकद्धारा आठवटा वाणिज्य बैंकलाई ग्राहकबाट बढी प्रिमियम लिएको भन्दै रकम फिर्ता दिन निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहकबाट बढी प्रिमियम लिएका बैंकहरुलाई पुनः खाता नै रकम फिर्ता गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आठवटा वाणिज्य बैंकलाई खातामा नै रकम फिर्ता गर्न निर्देशन दिईसकेको छ। राष्ट्र बैंकले कुमारी बैंक, सिद्धाथ बैंक,...


सनराईज बैंकको डिसिईओको बढुवा नियुक्त प्रकृया नपुगेको भन्दै डेढ बर्षपछि राष्ट्र बैंकले सच्चाउन दियो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सनराईज बैंकको बढुवा नियुक्त प्रकृयामाथि शंका गर्दै सच्चाउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंकको डिसिइओ आरती राज्यलक्ष्मी राणाको नियुक्ति प्रक्रियामाथि आंशका गर्दै सच्चाउन निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्णय पश्चात् के गर्न...


नेशनल माइक्रोफाइनान्स लघुवित्तकी स्वतन्त्र संचालक जमुना श्रेष्ठको कार्यकाल समाप्त

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक जमुना श्रेष्ठको कार्यकाल समाप्त भएको छ । २०७५ सालमा संस्थाको स्वतन्त्र संचालको रुपमा नियु्क्त भएकी जमुना श्रेष्ठको ४ वर्षे पदावधि यहि असोज ३ गते समाप्त भएको लघुवित्तले जनाएको छ...


सोपान फर्मास्युटिकल्सले १४ लाख कित्ता आइपिओ निष्काशन गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणको लागि १४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको जारी पूँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन...


चालु पुँजी कर्जा सम्वन्धी मार्ग दर्शन सच्याउन राष्ट्र बैंकलाई चेम्बरको पुनः आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कर्मसले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सच्याउन राष्ट्रबैंकसंग पुनः आग्रह गरेको छ । राष्ट्रबैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । नेपाल समुद्रपार निकासी पैठारी संघका नवनिर्वाचित...


३० प्रतिशत लाभांश दिने नेपाल ल्युब आयलको घोषणा, बुकक्लोजको कहिले ?

काठमााडौं । नेपाल ल्युब आयल लिमिटेडले ३१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैठकले सभा असोज २८ गते शुक्रबार याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान ११ः३० बजे बस्ने निर्णय गरेको हो ।...


भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५२ अर्बले बढ्यो, कुनको कति ?

काठमाडौं । भदौ महिनामा वाण्ज्यि बैंकहरुले ४४ खर्ब ८५ अर्ब निक्षेप संकलन गरेका छन् । यस महिनामा बैंककरुको निक्षेपमा सुधार देखिएको छ । नेपाल बैंकर्स संघले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुले भदौ महिनासम्म पौने ४५ खर्ब निक्षेप संकलन...


बीमा समितिद्धारा बाख्रा बीमालेख संशोधन, कम्पनीले क्षति मूल्याङ्कन पेश भएको ३५ दिनभित्र दाबी भुक्तानी दिनुपर्ने

काठमाडौं । बीमा समितिले बाख्रा बीमालेखमा बाख्रा बीमालेख खरीद गर्ने बाख्रापालक कृषकको दुर्घटना बीमा, सामूहिक बाख्रा बीमा लगायतका व्यवस्थाहरु थप गरी बाख्रा बीमालेखमा संशोधन गरेको छ ।जस अनुसार, कृषकले बाख्रापालन गर्दा एक महिनादेखि ७ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न...


दोस्रो स्टक एक्सचेञ्चको लाईसेन्स खोल्ने धितोपत्र बोर्डको निर्णय विरुद्ध अर्थसमितिमा उजुरी, सातदिनभित्र विवरण पठाउन निर्देशन

काठमाडौं । दोस्रो स्टक एक्सचेञ्चको लाईसेन्स खोल्ने धितोपत्र बोर्डको निर्णय विरुद्ध अर्थसमितिमा उजुरी परेको छ । अर्थ समितिले नयाँ ब्रोकर र नयाँ स्टक थप्ने विषयमा अर्थ मन्त्रालयलाई ७ दिन भित्र विस्तृत विवरण पठाउन निर्देशन दिएको छ ।प्रतिनिधि सभा अन्तर्गतको...