जीवन बीमालेख सम्बन्धी विवरण नपठाएका कम्पनीहरुलाई विवरण पेश गर्न बीमा समितिको निर्देशन

काठमाडौं। बीमा समितिले हालसम्ममा पनि तोकिए बमोजिमको बीमालेखको विवरण नपठाएका जीवन बीमा कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिएको छ।समितिले ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८’ मा भएको व्यवस्था बमोजिम स्वीकृत बीमालेखको वार्षिक विवरण हालसम्म नआएका बीमा कम्पनीहरुलाई उक्त निर्देशन दिएको...


नेशनल लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगञ्ज शाखामा बिरेन्द्रनगर न पा ०९ निबासी पुर्ण बहादुर थापाले १ लाखको बाल बच्चाको शिक्षा र बिवाह सावधिक बीमा गरेको थियो ।अभिभावको रक्षावरण समेत गर्ने बीमा...


एनआईसी एशिया बैंकको खातामा अब भिजा डाईरेक्सट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ

काठमाडौं । एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिजा डाईरेक्सट मार्फत सोझै रकम पठाउन सकिने सेवाको शुभारम्भ भएको छ । बैंकले भिजा डाईरेक्सटसँग सहकार्य गर्दै आफ्ना ग्राहक महानुभावहरू सामू यो नवीन सेवाको सुरुवात गरेको हो ।...


बाँकेको जानकी गाँउपालिकामा छोरीहरुले जन्मने बित्तिकै पाउने भए बीमा सुविधा, कसरी लिन सकिन्छ ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँके बीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १ गते २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बाषिक पाँच हजार बीमा...


सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य

काठमाडौं । चाडपर्वको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ...


सानिमा लाइफद्धारा १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका बीमित रामदेव नाउको असामायिक निधन भएपश्चात् कम्पनीले उनकी श्रीमति रेशमा नाउलाई बीमा दाबी...


प्रतिलिपि अधिकार हनन बारे विभिन्न निकायमा दिएको निबेदन उपर छलफल गर्न एनआरएनए राष्ट्रपति कार्यालयमा

काठमाण्डौं । गैर आवासीय नेपाली संघ नामक संस्थाले आफ्नो लोगो अनाधिकृत रुपमा प्रयोग गरिरहेको भन्दै एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिर्फोनिया अमेरिकाले केही दिन अघि नेपाल स्थित नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय लगायतका निकायमा कारबाहीको लागि निवेदन दिएको थियो...


यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक ४७।४४ अंकले बढेर १९८१ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि एनआइसी एसिया फण्डको शेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइबिएल प्रगति...


शेयरबजारको उकालो यात्रा, नेप्से ४७ अंकले बढ्दा सबै सूचकमा छायो हरियाली

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । केही दिनयता लगातार घटेको पुँजीबजारमा आज एकाएक सुधार देखिएको छ । दुईदिनयता शेयरबजारमा रौनकता छाएको छ । अघिल्लो दिन २१ अकले बढेको नेप्से परिसूचक आज ४७.४४...


ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा सकरात्मक सर्किट लागैसँगै यी कम्पनीले सर्वाधिक कमाए

काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक ४७।४४ अंकले बढेर १९८१ को विन्दुमा कायम भएको छ । आज ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा सर्किट लागेको छ । त्यस्तै, लाइबर्टी इनर्जी कम्पनीको ८।३२, युनाइटेड...


चार प्रस्ताव लिएर जीवन बीमक संघ पुग्यो राष्ट्र बैंक, ब्याजदरमा विभेद, बैंकास्योरेन्स र बीमा वण्डबारे छलफल

काठमाडौं । चार प्रस्ताव लिएर जीवन बीमक संघ राष्ट्र बैंकमा पुगेको छ । जीवन बीमक संघका प्रतिनिधिहरुले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र डेपुटी गर्भनर बम बहादुर मिश्रसँग भेट्दै जीवन बीमक संघले चार प्रस्ताव राखेको हो।  जीवन बीमक संघले...


४७ अंकले बढेको शेयरबजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । केही दिनयता लगातार घटेको शेयरबजारमा दुईदिनयता उकालो लागेको छ । शेयरबजारमा हिजो र आज चमत्कारिक बृद्धि हुँदा लगानीकर्ताहरुमा उत्साह थपिएको छ । आज नेप्से सूचक ४७.४४ अंकले बढेर १९८१ विन्दुमा कायम भएको छ । नेप्से सूचब बढेसँगै...


‘नाडा ईभी एक्सपो २०२२’ को एकमात्र टिकटिङ पार्टनर ‘खल्ती’ ले २५प्रतिशत क्यासब्याक दिने

काठमाण्डौ । ‘खल्ती’ले यसपालिको ‘नाडा ईभी एक्सपो २०२२’ सँग एकमात्र टिकटिङ पार्टनरका रुपमा साझेदारी गरेको छ। यस साझेदारीपश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा ईभी एक्सपो २०२२’ को टिकट खल्तीमार्फत खरिद गरी एक्स्पोमा सहभागी हुन सक्नेछन्। असोज ६ देखि असोज ९...


यस्तो छ एभरेष्ट बैंकको १० वर्षे लाभांश इतिहास, ७३ प्रतिशतबाट १० प्रतिशतमा झर्यो, यसपल्ट कति देला ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विगतका वर्षहरुमा आफ्ना शेयरधनीहरुलाई राम्रै प्रतिफल दिदै आइरहेको छ । बैंकको आर्थिक वर्षभित्र आर्जन गरेको मुनाफाबाट विभिन्न कोष र शीर्षकहरुमा छुट्याएपछि वितरणयोग्य मुनाफा बाँकी रहन्छ । सोही वितरणयोग्य मुनाफाबाट बैंकले शेयरधनीहरुलाई लाभांश बाड्ने गर्दछ...


सेञ्चुरी कमर्सियल बैंक र एनपिआइ नारायणी सामुदायिक अस्पताल तथा सिराईचुली होटल, नारायणगढ बीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग...


बाल दिवसको अवसर पारि नबिल बैंकले ल्यायो एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम

काठमाडौं । बाल दिवसको अवसरमा नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्कीम आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी...


बीमा विधेयक राष्ट्रिय सभाको बिधायन समितिमा, पुनः दफावार छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभाका पुगेको बीमा विधेयक राष्ट्रियसभाको विधायन समितिमा पुगेको छ । आज बसेको राष्ट्रियसभाको बैठकले बीमा विधेयक २०७५ लाई विधायन समितिमा पठाउने प्रस्ताव पारित गरेको हो । अब बीमा विधेयकमाथि दफावार छलफल हुनेछ । यसअघि...


दशैको लागि आजदेखि नयाँ नोट वितरण सुरु

काठमाडौं । राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न थालेको छ । राष्ट्र बैंकले अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट दिएको थियो । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ...


सामुदायिक लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । साताको चौथो दिन बुधबार शेयरबजार खुलेको केही समयमा नै संस्थाको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत १५७ कम्पनीको शेयर कारोबार हुँदा...


ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले र चाँदीको मुुल्य प्रतितोला १० रुपैयाँल घटेको छ। आज छापावाला सुनको मूल्य पतितोला ९२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार ३ रुपैयाँमा कारोबार भैरहेको छ...