लक्ष्मी म्युचुअल फण्ड अन्र्गतको लक्ष्मी भ्यालु फण्ड २ को इकाइ भोलिदेखि बिक्री खुल्ला
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले भोलि देखि सर्वसाधारण लगानिकर्ताको लागि ‘ लक्ष्मी भ्यालु फण्ड २ ’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १०...
आइएमईपेमा अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्दा उपहारको बहार
काठमाडौं । ‘आइएमई पे’ ले ‘रेमिट्यान्समा उपहारको बहार’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकवर्गलाई लक्षित गर्दै आइएमई पेले यो अभियान सुरु गरेको हो । सो अफर यही साउन १ गते देखि साउनको अन्त्य...
बीमा प्राधिकरणको लापरवाहीको कारण प्रभु इन्स्योरेन्स कम्पनीले नेप्सेलाई दिनुपर्यो स्पष्टिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणको लापरवाहीको कारण प्रभु इन्स्योरेन्स कम्पनीले नेप्सेलाई स्पष्टिकरण दिनु परेको छ। नियामक निकायले नै प्रभु इन्स्योरेनन्सको पत्र पत्रकारलाई सूचना दिएर चुहाएको कारण कम्पनीको आज शेयर कारोबार रोक्का भएको छ। बीमा प्राधिकरणको आन्तरिक कार्यशैली नै उचित...
अर्थमन्त्रालयले बजेट कार्यान्वयनको लागि सबै मन्त्रालय, विभाग तथा निकायलाई जारी गर्यो ८१ बुँदे मार्गदर्शन (पूर्णपाठ सहित)
काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम...
अवैध रुपमा भित्रिने दूध तथा दुग्ध पदार्थ रोक्न बुझाए ज्ञापनपत्र
काठमाडौं । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेशले रुपन्देही जिल्ला भैरहवा भन्सार कार्यालय वेलहियालाई अवैध रुपमा भित्रिने दूध तथा दुग्ध पदार्थ नियन्त्रणका लागि मिति २०८० साउन ३ गते ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा, नेपाल भरिका डेरी व्यवसायीहरुले देशको कुना तथा...
सिटिजन्स बैंकका ग्राहकलाई धनुषाका विभिन्न संघ संस्थामा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरु संग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त...
सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?
काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...
प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का, तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन
नेप्सेमा प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ ।कम्पनीले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेपनि सार्वजनिक जानकारीमा नल्याएपछि नेप्सेले कारोबार रोक्का राख्दै स्पष्टिकरण मागेको हो ।नेप्सेले सपष्टिकरणको लागि तीन दिनकोसमय दिएको छ। धितोपत्रको मूल्यमा प्रभाव पार्ने...
प्रभु महालक्ष्मीको नेपालगंज, बर्दिवास, बुटवल र बाग्लुङमा अभिकर्ता मिलन समारोह सम्पन्न
काठमाडौं । अषाढ २९ गते एकिकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्योरेन्सले देशका बिभिन्न थप शहरहरुमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले साउन ३ गते एकै दिन नेपालगंज, बर्दिवास (महोत्तरी), बुटवल र बाग्लुङमा कार्यक्रम सम्पन्न गरेको...
११८ गुणा बढी आवेदन परेको कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आइतबार बाँडफाँड हुने, कतिको हात खाली ?
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आईतबार (असार ७ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साउन ७ गते बिहान ९ बजे क्यापिटलकै कार्यालयमा बाँडफाँड हुने भएको हो । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम...
हिमालयन लघुवित्तको करिब साढे ३ लाख कित्ता बोनस सेयर सूचीकृत
नेप्सेमा हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेडको करिब साढे ३ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।लघुवित्तको ११ प्रतिशत दरका कुल ३ लाख १६ हजार ९३६।८९ कित्ता सेयर सूचीकृत भएको छ । सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि...
स्टक एक्सचेञ्च बाहिर एक बर्षमा २ अर्ब ८५ करोडको कारोबार, कुन कम्पनीको कति ? (सूची सहित)
काठमाडौं । स्टक एक्सचेञ्च बाहिर रहेर आर्थिक वर्ष २०७९/८० मा ओटीसी मार्केटमा २ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।हालसम्म ओटीसी मार्केटमा २०६ वटा कम्पनीहरु दर्ता भएका छन् । जसमा ८४ कम्पनीको कम्पनी हालसम्म दर्ता भएका छन्...
बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । यो साता कारोबारको सूरु दिन देखि नै बढ्दै आएको शेयर बजार आज झिनो अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको शेयर बजार आज १.३१ को अंकले बढेर २१६३ को बिन्दुमा कायम भएको छ । आज...
नेप्से झिनो अंकले घट्यो, पाँच उपसूचक बाहेक अन्य सबै राताम्मे, ट्रेडिङ उपसूचक चम्कियो
काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा झिनो अंकको आएको छ।नेप्से १।३१ अंकले घट्दा २१६३।९२ को विन्दुमा कायम भएको छ । कम्पनीको आज १४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ।नेप्सेमा सूचीकृत २६४ कम्पनीको ८४ लाख २४ हजार...
दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कनले कति कमाए ?
काठमाडौं । यो साता कारोबारको सूरु दिन देखि नै बढ्दै आएको शेयर बजार आज झिनो अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको शेयर बजार आज १.३१ को अंकले बढेर २१६३ को बिन्दुमा कायम भएको छ । आज...
शिवम् सिमेन्ट्सको शेयरमा झुम्मिए लगानीकर्ता, यी हुन आज शीर्ष खरिदबिक्रि भएका १० कम्पनी
काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा गिरावट आएको छ। नेप्से ओरालदो लागेपनि शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ताको आकर्षण भने कायमै रहेको छ । कम्पनीको आज १४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्रि भएको छ। त्यस्तै, सोल्टि होटल, हिमालयन लाइफ,...
प्रभु इन्स्योरेन्सको हकप्रदको बिषयमा अन्यौलता , नेप्सेमा चर्चा
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले भेञ्चर कम्पनी नपाएको खण्डमा हकप्रद शेयर जारी गर्ने बिषय चर्चाको बिषय बनेको छ।कम्पनीले तत्कालको लागि भने भारतको कम्पनीलाई पार्टनर बनाउने बिषयमा छलफल गर्दैछ । यदि उक्त छलफल सफल नभएको खण्डमा कम्पनीले हकप्रद शेयर जारी...
२ हजार बढी निजामती कर्मचारीको अवकाश हुदैं, लोकसेवाले खुलाउने दरखास्तमा बढोत्तरी हुने सम्भावना (नामावलीसहित)
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ मा २ हजार बढी निजामति कर्मचारीहरुले अवकाश पाउने भएका छन् निजामती कर्मचारीहरुको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय राष्ट्रिय किताबखानाले २ हजार २६१ जना अवकाश हुने कर्मचारीहरुको विवरण सार्वजनिक गरेको हो । निजामती सेवाको...
मौद्रिक नीति अवश्यकता अनुसार फेरबदल हुनसक्छ, राष्ट्र बैंकको प्रणालीअनुसार काम भईरहेको छ: गर्भनर अधिकारी
काठमाडौं । मौद्रिक नीतिमा अवश्यकता हेरेर नीतिगत दरहरू फेरबदल पनि हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। मौद्रिक नीति सम्बन्धमा अर्थ समितिमा आयोजित छलफलमा गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन्। गर्भनर अधिकारीले आफूलाई राजनीतिसँग जोडेर नहेर्न आग्रह गरेका छन् ।...
दिपक मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नभएको दिए स्पष्टीकरण (पूर्णपाठ सहित)
काठमाडौं । दिपक मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नभएको सपष्टिकरण दिएका छन् । गिरोही समूह बचाउन मेरो नाम प्रयोग भउको भन्दै उनले आज पत्रकार सम्मलेन गरेर बुधबार बरामद भएको सुनमा आफ्नो, आफ्नो परिवार र आफ्नो नातेदारको कुनै...



















