एकिकृत कारोबारको एक बर्ष बितिसक्दा पनि हिमालयन एभरेष्टको कर्मचारीको गुनासो सुनुवाई भएन, भिआरएस सुविधा नदिई अल्झाएर राखेको आरोप
काठमाडौं । साविको हिमालयन इन्स्योरेन्स कम्पनी र साविक एभरेष्ट इन्स्योरेनस कम्पनी एक भई हिमालयन एभरेष्टको नामबाट एकिकृत कारोबार शुभारम्भ भएको एक बर्ष बितिसक्दा पनि कर्मचारीले भिआरएस सुविधा पाउन सकेका छैनन् ।हिमालयन एभरेष्ट इन्स्योरेनस कर्मचारी संघ नेपालले आज एक विज्ञप्ती...
जन्मदिनको अवसरमा पौडेलले श्रीमतीलाई दिए सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय बीमा क्षेत्रमा विभिन्न विवाह उत्सव लगायतका पर्वहरुमा जिन्सी सामान, गरगहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ । सोही कुरालाई आत्मसाथ गर्दै काठमाडौ –४ निवासी शालिकराम पौडेलले आफ्नो श्रीमती गायत्री रुपाखेतीलाई...
सबैभन्दा धेरै ऋण लिने ५० व्यापारीकाे सूचि सार्वजनिक गर्न माग
काठमाडाैं । अर्थ समितिमा आयाेजित माैद्रिक नीतिमाथिकाे छलफलमा सांसदहरूले देशमा ऋणकाे चरम दुरूपयाेग भएकाे भन्दै ५० जना ठूला व्यापाारिक घरानाकाे ऋण छानविन गर्न माग गरेका छन् । समितिकाे छलफलमा सांसद पदम गिरीले देशमा ठूला व्यापारिक घरानाले ऋणकाे व्यापक दुरूपयाेग...
शाखा कार्यालय संचालनको लागि कार्यालय भवन खोज्दै नबिल बैंक
काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालनका भवन भाडामा लिने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै पोखरा, सुनसरी, तेह्रथुम र दैलेख जिल्लाको व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय सञ्चालनका लागि भवन आवश्यकता रहेको...
रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा ५ हजार रुपैयाँ जम्मा गरिदिने
काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा ५ हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०र८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही साउन १ गतेदेखि...
बैंकहरुबाट कर्जा लिने र तिर्ने रेट फरक भयो, निगरानी राखौं : सांसद ज्ञानेन्द्रबहादुर शाही
काठमाडौं।राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले कृषि कर्जाको बिषयमा अर्थ समितिमा मौद्रिक नीतिका विषय उठाएका छन् ।अर्थ समितिमा मौद्रिक नीतिका विषयमा आयोजित छलफलका क्रममा उनले कुन बैंकले कति कृषि कर्जा दिएका छन् त्यो खोज्न आवश्यक रहेको बताए । बैंकहरुबाट कर्जा लिनेले...
ऋण बृद्दिको तुलनामा आर्थिक बृद्दि भएनः स्वर्णिम वाग्ले
काठमाडौं । रास्वपाका सांसद स्वणिर्म वाग्लेले ऋण बृद्दिको तुलनामा आर्थिक बृद्दि नभएको बताएका छन्। अर्थ समितिमा मौद्रिक नीतिका विषयमा आयोजित छलफलका क्रममा रास्वपाका सांसद स्वणिर्म वाग्ले ऋण बृद्दिको तुलनामा आर्थिक बृद्दि नभएको बताएका हुन् । साथै उनले छलफलमा प्राइभेट...
१०० किलो अवैध सुन नेपाल भित्र्याउने ६ जना को- को हुन् ?
काठमाडौं । १०० किलो अवैध सुन नेपालमा भित्रिएको ठूलो परिमाणको सुनसहित अहिलेसम्म ६ जना पक्राउ परेका छन्। राजस्व अनुसन्धान विभागको टोलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर निस्किएको ट्याक्सीबाट सुन बरामद गरेको थियो। क्याथे प्यासिफिक एयरको जहाजमा...
बजारमा कर्जाको माग निकै कम छ, ब्याजदरलाई सिमामा राख्न कठिन: गर्भनर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । आगामी साता मौद्रिक नीति ल्याउने जानकारी उनले दिए । आज प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा बोल्दै उनले अघिल्लो आर्थिक वर्षमा...
बित्त नीति र मौद्रिक नीतिलाई संयोजन गरेर अर्थतन्त्र सुधार गर्नेछौंः अर्थ सचिव अर्जुन प्रसाद पोखरेल
काठमाडौं । बित्त नीति र मौद्रिक नीतिलाई संयोजन गरेर अर्थतन्त्र सुधार गर्ने अर्थमन्त्रालयका अर्थसचिव अर्जुन प्रसाद पोखरेलले बताएका छन् ।स्वदेशी अभिवृद्धि कार्यक्रम, साधन परिचालनको बिषयलाई मैद्रिक नितिभित्र समावेश गछौ । नन पर्फमिङ ऋणमा समस्या देखिएको छ । यस बिषयमा...
हिमालयन बैंकबाट धमाधम यी संस्थापक शेयरधनी बाहिरिदै
हिमालयन बैंकका चार संस्थापक सेयरधनी बाहिरिने भएका छन् । संस्थापक सेयरधनीहरु बालकृष्ण श्रेष्ठको ५ लाख २६ हजार २२५ कित्ता, अमिर श्रेष्ठको २ लाख ४९२ कित्ता, राजकृष्ण श्रेष्ठको २३ हजार ६७७ कित्ता र मण्डला इन्भेस्टमेन्ट कम्पनीको १ हजार २८६ कित्ता...
१०० केजी अबैध सुन जोख्न राष्ट्र बैंक पठाईयो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागमा पठाएको हो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन...
आरजु राणाको पावर लगाएर ऋण नतिर्ने सांसद विष्णु कार्कीलाई १५ दिन भित्र साँवा ब्याज तिर्नको लागि कुमारी बैंकको सूचना
काठमाडौं। ऋण तिर्न नसकेपछि प्रतिनिधिसभा सांसद बिष्णुकुमार कार्कीको सम्पति लिलाममा चढेको छ । उनी नवलपुर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । बैंकबाट लिएको ऋण नतिरेपछि नेपाली कांग्रेसका सांसद विष्णुकुमार कार्कीलाई १५ दिने भित्र साँवा...
त्रिवि भन्सार विभाग प्रमुख अरूण पोखरेलसहितका कर्मचारी निलम्वनको तयारी
काठमाडौं । त्रिवि भन्सार विभाग प्रमुख अरूण पोखरेलसहितका कर्मचारी निलम्वनको तयारी गरेको छ। राजस्व अनुसन्धान विभागले एकै पटक झण्डै एक सय किलो सुन बरामद गरेको छ । नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा बुधबार झन्डै एक क्विन्टल सुन...
युनाइटेड अजोड इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने जानकारी दिएको हो । कम्पनीले साउन १७ गतेदेखि १९ गतेसम्म काठमाडौंको बानेश्वर शाखा, नयाँ...
५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ र चाँदीको ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य...
अर्थसमितिमा आगामी मौद्रिक नीतिबारे अर्थमन्त्री र राष्ट्रबैंकका पदाधिकारीसँग आज छलफल
प्रतिनिधिसभाको अर्थसमितिले आगामी मौद्रिक नीतिबारे राष्ट्रबैंकका पदाधिकारीसँग आज छलफल गर्दैछ । बजेटले निर्धारण गरेका लक्ष्य र मौद्रिक नीतिबीचको प्रभावबारी समन्वय तथा वित्तीय स्थायीत्वका लागि आगामी योजनाबारे अर्थसमितिले राष्ट्रबैंकका पदाधिकारीसँग छलफल गर्न लागेको हो ।यसअघी बोलाईएको बैठक प्रधानमन्त्री पुष्प कमल...
एलआईसी नेपालले खुलायो रोजगारीको अवसर, आवेदन दिन भोलि अन्तिम दिन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले खुलाएको रोजगारमा आवेदन दिने भोलि (साउन ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले ब्रान्च हेड पदमा १० जना र सिनियर एशोसियट...
१०० केजी अबैध सुन काण्डमा नाम मुछिएपछि दीपक मल्होत्राले आज पत्रकार सम्मलेन गर्दै
काठमाडौँ । राजश्व अनुसन्धान विभागले काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट अबैध रुपमा नेपाल भित्राउँदै गरेको एक क्वीन्टल भन्दा बढि सुन बरामद गरेको छ । उक्त अवैध सुन आयात प्रकरणमा आफ्नो नाम मुछिएपछि दीपक मल्होत्राले उक्त काण्डमा आफू नमिसिएको भन्दै आज पत्रकार...
नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुल्ला
काठमाडौं । ‘नबिल सामाजिक उद्यमशिलता’ नबिल एसएसई अन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक संचालनसंगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा संचालित यस कार्यक्रमले समाजमा...




















