युनाईटेड अजोडको शेयरमा लगानीकर्ता झुम्मिए, यस्तो छ कारण, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । साताको चौथौ दिन नेप्से उकालो लागेको छ। नेप्से उकालो लाग्दा आज युनाईटेड अजोडको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । मर्जरको प्रकृयाको कारण नेप्सेले गत जेठ १४ गतेदेखि लागू हुने गरी कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो। कम्पनीले पुँजि...
सिडिएससीद्धारा लगानीकर्तालाई जरुरी सूचना
सिडिएससिले आफ्नो स्वामित्वको शेयर मात्रै बिक्री गर्न आग्रह गरेको छ। विभिन्न कारणले शेयर रोक्का हुने भएकोले त्यस्ता शेयर बिक्री नगर्न सिडिएससीले लगानीकर्तालाई आग्रह गरेको छ। “लगानीकर्ताको हितग्राही खातामा रहेको धितोपत्र विभिन्न कारणले रोका हुन सक्ने र यसरी रोका भएको...
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले भोलिदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले भोलिदेखिआईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी गरेको एक सूचना अनुसार यस जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भोलिदेखि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले...
एनआइसी एशिया बैंकले ल्यायो ‘मुद्दती खाता कर्जा’, अनलाइनबाटै दुई लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै पाइने
काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ मुलुकको बैंकिङ्ग क्षेत्रमा उत्कृष्ट सेवा तथा योजनाहरू ल्याइरहेको एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा ‘अनलाइन लोन अगेन्स्ट फिक्स डिपोजिट’ नामको अर्को एक उत्कृष्ट...
नागरिक लगानी कोषको सचालकमा नेशनल लाइफका सिईओ खत्री निर्वाचित
काठमाडौं । नागरिक लगानी कोषको सचालकमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री निर्वाचित भएका छन् । असार ३१ गते सम्पन्न कम्पनीको २८औं वार्षिक साधारण सभाले सीईखो खत्रीलाई निर्विरोध निर्वाचित गरेको हो । उनी आगामी तीन वर्षसम्म...
नारायणी डेभलपमेन्ट बैंकद्वारा विभिन्न विभागमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पाँच विभागमा अफिसर तहका कर्मचारी माग गरेको हो । बैंकले फाइनान्स, रिकभरी, रिस्क, कम्लेयन्स र अप्रेशन डिपार्टमेन्टमा केही...
वाणिज्य बैंकको मुनाफा ६७ अर्बमाथि, नबिल र ग्लोबल अग्रस्थानमा, एनआईसी एशियालाई उछिन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक टप थ्रीमा
काठमाडौं । वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले सो मात्रामा मुनाफा आर्जन गर्न सफल भएको छ। यस त्रैमासमा सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने...
महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सम्पन्न
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकका विभिन्न शाखा कार्यालयबाट आर्थि वर्ष २०७९–८० मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमलाई...
विकास बैंकहरुको मुनाफा ५ अर्ब माथि, ६ बैंकको घट्यो ,अन्य कुनको अवस्था कस्तो ? (तथ्यांक सहित)
काठमाडौं । विकास बैंकहरुले चालु आर्थिक बर्षको ११ महिनाको अवधिमा ५ अर्ब बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ। साउन देखि २०८० जेठसम्मको अवधिमा विकास बैंकहरुले कुल ५ अर्ब १० करोड खुद मुनाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्यांकले...
एलआईसी नेपालले खुलायो रोजगारीको अवसर, आवेदन दिन शुक्रबार अन्तिम दिन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।कम्पनीले खुलाएको रोजगारमा आवेदन दिने शुक्रबार (साउन ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले ब्रान्च हेड पदमा १० जना र सिनियर एशोसियट पदमा...
छिमेक लघुवित्तले खुलायो रोजगारको अवसर, एसएलसी उत्तिर्णलाई समेत अवसर
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा खुला प्रतियोगिता मार्फत कर्मचारी दरखास्त आह्वान गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न ६ पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो । संस्थाले सहायक ईकाई...
नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट जोगियो, एक बर्ष समय थप
काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटिएफ)को एसिया प्यासिफिक ग्रुपमा नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट जोगिएको छ । क्यानाडामा सम्पन्न एफएटिएफ एपीजीको २३ औं बार्षिक बैठकले नेपाललाई सर्तसहित एक वर्षको समय थपिदिएको हो । आगामी एक वर्षपछि नेपालको प्रगतिको पुनः...
६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार सुनको मूल्य बढेको छ । नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ र चाँदीको १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य...
नियमविपरीत शेयर बेचेको बिषयमा हिमालयन लाइफ इन्स्योरेन्सका शाहिल अग्रवालाई धितोपत्र बोर्डले सोध्यो स्पष्टीकरण
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका संस्थापक शेयर नियमविपरित बिक्रि गरेको बिषयमा नेपाल धितोपत्र बोर्डले छानविनको प्रकृया अघि बढाएको छ। शङ्कर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हालै बिक्री गरेको शेयरको विषयमा छानबिन थालेको हो। संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गरी बेचेको...
माथिल्लो मैलुङ खोला जलविद्युतले भोलिदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले भोलिदेखि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब...
बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीको असार २ गते बसेको सञ्चालक समितिले शतप्रतिशत हकप्रद शेयर निष्काशन...
आरएसडीसी लघुवित्तको ५.७१%ले बढ्यो नाफा, प्रतिशेयर आम्दानी कति?
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म खुद नाफा ५.७१ प्रतिशतले बढेको छ । संस्थाले आज सार्वजनिक गरेको चौथो त्रैमास वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ११ करोड १६ लाख रुपैयाँ रहेको...
नेपाल महिला फुटबल टिमको समर्थन गर्न युनिलिभर नेपाल र एन्फबीच साझेदारी
काठमाडौं । व्याक्तिगत हेरचाहका बस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनि युनिलिभर नेपाल, आफ्नो सम्मानित ब्राण्डहरुका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको सहर्ष घोषणा गरेको छ । यस उल्लेखनीय सहकार्यद्वारा...
प्राइम कमर्सियल बैंकले बिक्रीमा ल्यायो साढे १३ लाख कित्ता शेयर, न्यूनतम मूल्य कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले १३ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको...
क्षत्रपाटी निःशुल्क चिकित्सालयको मेडिकल डाइरेक्टरमा सन्तोष मानन्धर नियुक्त
काठमाडौं । २०१३ सालमा स्थापना भएको काठमाडौको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) को मेडिकल डाइरेक्टरमा डा. सन्तोष मानन्धर नियुक्त भएका छन् । नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पतालको नव निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठले आजै शपथग्रहणपछि बसेको बैठकले मानन्धरलाई मेडिकल...




















