दशैको लागि आजदेखि नयाँ नोट वितरण सुरु
काठमाडौं । राष्ट्र बैंकले आजदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न थालेको छ । राष्ट्र बैंकले अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट दिएको थियो । सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ...
सामुदायिक लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । साताको चौथो दिन बुधबार शेयरबजार खुलेको केही समयमा नै संस्थाको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत १५७ कम्पनीको शेयर कारोबार हुँदा...
ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोवार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले र चाँदीको मुुल्य प्रतितोला १० रुपैयाँल घटेको छ। आज छापावाला सुनको मूल्य पतितोला ९२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार ३ रुपैयाँमा कारोबार भैरहेको छ...
बीमा विधेयक राष्ट्रियसभाको बिधायन समितिमा लैजाने प्रस्ताव, तत्काल पास नहुने
काठमाडौं । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभाका पुगेको बीमा विधेयक तत्काल पास नहुने भएको छ । आज बस्ने राष्ट्रियसभाको बैठकले बीमा विधेयक २०७५ लाई विधायन समितिमा पठाउने प्रस्ताव गर्ने कार्यसूचि रहेको छ । कार्यसूचि अनुसार अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२६ सय ३४ पैसामा र विक्रीदर १२६ रुपैयाँ ९४ पैसामा...
साना किसान विकास लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो । संस्थाको भदौ २८ गते बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्न...
आशा लघुवित्तले संस्थापक शेयर असोज ४ गतेबाट बिक्री गर्ने, ३९५ रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि संस्थापक तर्फको ३ लाख कित्ता शेयर विक्री गर्ने भएको छ । कम्पनीले योग्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी असोज १२ गतेसम्म यो शेयर विक्री गर्न लागेको हो...
सानिमा क्यापिटलले डाक्यो साधारण सभा, १५ प्रतिशत लाभाांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले सभा असोज २६ गते कम्पनीको रजिष्टार्ड, कार्यालय, सममार्ग, नक्सान–१, काठमाडौंमा बेलुका ४ बजे बस्ने निर्णय गरेको हो ।...
रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस रिजल्ट
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ २८ गते मंगलबार आईपीओ बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बिक्री गरेको शेयर बाँडफाँट गरेको हो। कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका...
हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वार्षिक १०.५० प्रतिशत ब्याजदरमा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आज (भदौ २९ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । बैंकले भदौ १५ गतेदेखि...
Nepali artist on staging a public art exhibition Tales in Helsinki
Finland based Nepali artist Jesus Shrestha proudly presents his solo exhibition in Kajava gallery with art curator Antti Elomaa in Helsinki with support of Helsinki city and Arts promotion center Finland. This august 2022, thousands of viewers visited the...
चाडपर्व लक्षित सहुलियत मूल्य पसल आजदेखि संचालनमा, कुन सामाग्रीमा कति छुट ?
काठमाडौं । नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्य पसल असोज १ गतेदेखि संचालनमा ल्याउने भएको छ । व्यापार कम्पनीका अनुसार आसन्न चाडपर्वहरुलाई लक्षित गरि देशभर संचालन गरिने...
सिक्लेस हाइड्रोपावरको साढे ११ लाख कित्ता आइपीओ आजदेखि निष्काशन, कति दिने आवेदन ?
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आज (भदौ २९) आइपीओ निष्काशन गरेकोे छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर...
मुक्तिनाथ विकास बैंक गिरुवारी शाखाद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न, उत्कृष्ट तीन महिला समुह सम्मानित
काठमाडौं । मुक्तिनाथ विकास बैक लिमिटेडको गिरुवारी शाखाले नवलपरासी हुप्सेकोट गाउँपालिका-३ गिरुवारीमा केन्द्र गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको गिरुवारी शाखा अन्तर्गत गठित महिला समुहको सहभागितामा हुप्सेकोट गाउँपालिका-३, गिरुवारीमा सो कार्यक्रम भएको हो । उक्त...
कृषि विकास बैंकमा चार करोड घोटाला गर्ने सैनिक जर्नेललाई जेल सजाय, जर्नेलका गर्लफ्रेण्डलाई आठ वर्ष कैद
काठमाडौंं । कृषि विकास बैंकको न्यूरोड शाखामा भएको चार करोड रुपैयाँभन्दा बढीको घोटालामा पूर्वसहायक रथी रमेशराज विष्टलाई कैद सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानविन हुँदै जाँदा सैनिक पूर्व सैनिक जर्नेल बिष्ट र उनकी गर्लफ्रेन्ड...
सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमूल्य समायोजन
काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमूल्य समायोजन भएको छ । फण्डले १२ प्रतिशत नगद लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले फण्डको इकाईमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम ११ रुपैयाँ ५० रुपैयाँका आधारमा...
राष्ट्रपतिद्धारा पाँच विधेयक प्रमाणीकरण, कुन कुन प्रमाणीकरण भए ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले पाँच विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको छ। राष्ट्रपति भण्डारीले आज तथ्यांकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड...
अर्थमन्त्री शर्माद्धारा दक्षिण कोरियाको इन्चोंनमा दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलनमा सम्बोधन
अर्थमन्त्री जनार्दन शर्माले दक्षिण कोरियाको इन्चोंनमा मंगलबारआयोजित दोस्रो हरित जलवायु कोष ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गरेका छन्। पूर्ण पाठ यस प्रकार छ । नेपाल सरकारको तर्फबाट दोस्रो हरित जलवायु कोष ९ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्न पाउँदा म निकै खुसि...
ग्लोबल आइएमई क्यापिटल पनि अब एनपीएसमा आबद्ध
काठमाडौं– ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल)ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच एनपीएसको लागि सम्झौता भएको छ । सम्झौता पत्रमा जीआईसीएलका तर्फबाट...
एनसेलले ल्यायो दशैं रिचार्ज बोनस, दैनिक रु १०० भन्दा माथिको हरेक रिचार्जमा बोनस ब्यालेन्स पाइने
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन्। यो...




















