प्रभु महालक्ष्मी लाइफको अध्यक्षमा शिक्षा भट्टचन चयन
काठमाडौं ।प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संचालक समिति गठन गरेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छन् । साथै, संस्थापक समुहतर्फबाट शुसन शेरचन, सुरेश सापकोटा, उमेश लाल श्रेष्ठ र सर्वसाधारण समुहबाट शंकर गौतम र ज्योति शेरचन...
जनउत्थान सामुदायिक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिने सक्ने
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले ३६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहका ४ जना संस्थापकको शेयर बिक्रीमा ल्याएको हो । संस्थाले संस्थापक समुहका प्रेम कुमार बराल, मान बहादुर बीके, माधव प्रसाद...
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले असार १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन...
क्षेत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठसहितका पदाधिकारीको शपथ ग्रहण सम्पन्न
काठमाडौं । देशकै सबैभन्दा पुरानो सामूदायिक अस्पतालको रुपमा उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार काठमाडौंको ठमेलमा आयोजित कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक...
बीमा प्राधिकरण अध्यक्ष सुर्य सिलवालका तीन वटा निर्णय खारेज गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतको लिखित निर्देशन, नेपाल रि सम्बन्धी निर्णय सच्याइँदै
काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालामा नेपाल पुनर्बीमा कम्पनी डुबाउने गरी तत्कालिन बीमा समिति र हालको बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालबाट भएका चार वटा निर्णयहरु सच्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणलाई लिखित निर्देशन दिएका छन्...
प्रभु क्यापिटलले ल्यायो लोयल्टी प्वइन्ट्सका साथै रिफरल स्किम
काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवासँगै लोयल्टी प्वइन्ट्स अफरका साथै रिफरल स्किम लन्च गरेको छ। ग्राहकलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएकोे प्रभु क्यापिटलले ग्राहकका लागि विशेष लोयल्टी प्वइन्टस अफर...
रैथाने कृषिको माध्यमबाट आर्थिक क्रान्तिको सम्भव छः बालकृष्ण जोशी
काठमाडौं । रैथाने एग्री प्रोडक्ट नेपालको आयोजनामा दरवारमार्गस्थित ओरिन्ट क्याफेमा रैथाने कृषि वस्तु झल्कने गरि हाटबजार लाग्न शुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि योजना आयोगका पूर्व उपाध्यक्ष तथा बागमती प्रदेशका सभासद दिनेशचन्द्र देवकोटाले रैथाने कृषि, राष्ट्रियता, खाद्य सुरक्षा...
सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...
मन्त्री रिजालद्धारा पोखरामा १० हजार किलो लिटरको डिजेल डिपोको उद्घाटन
काठमाडौं । नेपाल आयल नगिम लमिटिेड पोखरा भण्डारण गृह नर्मिाण परियोजना अन्तर्गत आयल नगिम नवनर्मिति १०,००० किलो लिटरको डजिेल भण्डारण गृह बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रजिालबाट सम्पन्न भएको छ । निगमले सो क्षेत्रमा इन्धनको आपूर्ति सहज बनाउन नयाँ...
दीगो विकास लक्ष्य हासिल गर्न अल्पविकसित मुलुकलाई ठूलो चुनौति छः अर्थमन्त्री डा. महत
भारत । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा दीगो आर्थिक विकासको चुनौति बढिरहेको औल्याएका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकका...
देशैभरि इन्धन भण्डारण डिपो बनाउँदै आयल निगम, पोखरामा हवाई डिपोको उद्घाटन
काठमाडौं । नेपाल आयल निगमले देशैभरि इन्धन डिपोहरु बनाउने कार्यलाई तीव्रता दिने जनाएको छ । आज गण्डकी प्रदेशको राजधानी पोखरामा हवाई इन्धन डिपोको उद्घाटन गर्दै निगमका कार्यकारी निर्देशक उमेश थानीले झापामा क्रस बोर्डर पाइप लाइन, अमलेखगन्जदेखि चितवनको थोथरसम्म आन्तरिक...
नेपाल वायुसेवा निगमद्वारा ८३ करोड ५५ लाख बढी रुपैयाँ ऋण भुक्तानी
काठमाडौं । नेपाल वायुसेवा निगमले असार मसान्तमा ८३ करोड ९ लाख ५५ हजार रुपैयाँ ऋण भुक्तानी गरेको छ । वायुसेवा निगमले आज एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि लिएको...
हवाई इन्धन डिपो निमार्ण कार्यको शिलान्यास सम्पन्न, ७७ करोड लगानीमा डिपो निर्माण काम सुरु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र नेपाल आयल “निगम लिमिटेडबाट निर्माण हुने हवाई इन्धन डिपो निमार्ण कार्यको शिलान्यास समारोहन सम्पन्न भएको छ। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आयल निगमले हवाई इन्धन डिपो निर्माणको काम सोमबारदेखि सुरु गरेको छ। उधाेग वाणिज्य...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको दोस्रो दिन सेयरबजार उच्च अंकले बढेको छ । सेयरबजार बढेतापनि केही कम्पनीका लगानीकर्ताले घाटा बेहोरेका छन् । सोमबार सर्वाधिक घाटा कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले बेहोरेका छन । उक्त कम्पनीको सेयरमूल्य ८।३७ प्रतिशतले घटेको छ ।...
तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ लाई शेयर बजारले हरियालीका साथ स्वागत गरेको छ । आज शेयर बजारमा हरियाली छाएसँगै शेयर बजार ४७.७ अंकले बढेर २१४४ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज तीन कम्पनीको शेयर...
चालु आवको पहिलो दिन उच्च अंकले बढ्यो नेप्से, १२ उपसूचकमा हरियाली
काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो तथा साता कारोबारको दोस्रो दिन सेयरबजार उच्च अंकले बढेको छ । सोमबार नेप्से सूचकांक ४७।०७ अंकले बढेर २१४४ को विन्दुमा कायम भएको छ । सोमबार नेप्सेमा सूचीकृत २५७ कम्पनीहरुको ७६ लाख ३४ हजार...
शिवम् सिमेन्ट र हिमालयन लाइफमा लगानीकर्ताको चाप, अन्य कुनको कति भयो कारोबार ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ लाई शेयर बजारले हरियालीका साथ स्वागत गरेको छ । आज शेयर बजारमा हरियाली छाएसँगै शेयर बजार ४७.७ अंकले बढेर २१४४ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज पनि आम लगानीकर्ता...
२४ बैंक वित्तीय संस्थाले मात्रै गरे आस्वा सदस्य नविकरण, आधा दर्जन बाणिज्य बैंकबाट शेयर भर्न नपाईने (सूचीसहित)
काठमाडौं । संचालनमा रहेका बैंक तथा वित्तीय संस्पथाहरु मध्ये चालु आर्थिक बर्षको लागि २४ बैंक वित्तीय संस्थाले मात्रै आस्वा सदस्य नबिकरण गरेका छन् । बाँकी बैंक तथा वित्तीय संस्थाहरुले चालु आवको लागि आस्वा सदस्य नविकरण नगरेको धितोपत्र बोर्डले जनाएको...
सिटिजन्स बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गलेश्वर आश्रम, देवघाटधामलाई रकम हस्तान्तरण गरेको छ । तनहुँको देवघाट स्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको श्री गलेश्वर आश्रम, देवघाटधाम...
हिमालय उर्जाले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । हिमालय उर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा ९९ लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो हकप्रद शेयर निष्कासनका लागि...




















