अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरणमाथि बहु सरोकारवालाहरुको सम्मेलन सम्पन्न

काठमाडौं । अतुल्य फाउन्डेशनले भदौ २१ र २२ गते अपाङ्गता समावेशी विपद् जोखिम न्युनिकरणको विषयमा दुईदिने कार्याशाला आयोजना सम्पन्न गरेको छ । फाउन्डेशनले उक्त कार्यशाला ललितपुरको होटल हिमालयनमा गरेको हो । अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणका विषयमा सरोकारवाला संघ–संस्थाहरुको...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ सय ५५ पैसामा र विक्रीदर १२८ रुपैयाँ १५ पैसामा...


नेरुडे लघुवित्तले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै अधिकृत प्रथम र तृतीय श्रेणीका लागि भ्याकेन्सी खुलाएको हो । लघुवित्तले सहायक कम्प्युटर अधिकृत र कम्प्युटर सहायक माग गरेको छ । सो...


लाभांश प्रस्तावसहित एशियन लाइफले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकले सभा यहि असोज १३ गते बस्ने निर्णय गरेको छ । संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल...


मर्जरलाई अन्तिम रुप दिन सिवाइसी नेपाल र आँधिखोला लघुवित्तले डाक्यो विशेष साधारण सभा

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा मर्जरमा जाने भएको छ । यी दुई लघुवित्त एकआपसमा मर्जरमा जानका लागि दुवै संस्थाले विशेष साधारण सभा आह्वान गरेका छन् । आँधिखोला लघुवित्तको भदौ...


पिपुल्स हाइड्रोपावरले भदौ ३१ गतेदेखि ३२ लाख कित्ता आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले यहि भदौ ३१ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १०...


स्वास्थ्य बीमा कार्यक्रम: अस्पतालमा कतै बिरामी घटे, कतै बढे

झापा / स्वास्थ्य बीमा सेवा कार्यक्रम ठूला निजी अस्पताल बन्द गरेपछि त्यसको प्रभाव उपचार गराउने आउने बिरामीमा देखिन थालेको छ । निजी अस्पतालले बीमा कार्यक्रम बन्द गरेपछि प्रथम सेवा विन्दुका अस्पतालमा बिरामी घटेको छ । अन्यत्र भने बढेको पाइएको...


मकवानपुर क्षेत्र नं १ मा एकीकृत समाजवादीको तर्फबाट गौतमको नाम सिफारिस

काठमाडौं । एकीकृत समाजवादी पार्टीले मकवानपुर क्षेत्र नं १ बाट संघीय संसदको प्रत्यक्ष निर्वाचनमा पार्टी केन्द्रीय सदस्य घन प्रसाद गौतमलाई सिफारिस गरेको छ । पार्टीको जिल्ला, प्रदेश कमिटीबाट मकवानपुर क्षेत्र नं १ मा गौतमको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको...


नयाँ स्टक एक्सचेन्जबारे लगानीकर्ताहरु सशंकित, ‘प्राईभेट कम्पनी र स्वार्थ बाझिने गरी नयाँ स्टक एक्सचेन्ज अस्वीकार्य’

काठमाडौं । नेपाल धितोपत्र बोर्डले माफियासँगको सेटिङमा अघि बढाएको दोस्रो स्टक एक्सचेन्ज कम्पनी खोल्ने निर्णयबारे लगानीककर्ताहरु शसंकित बन्न पुगेका छन् । खुला बजार, सुधारिएको स्टक मार्केटको प्रतिक्षामा रहेका लगानीकर्ताहरु धितोपत्र बोर्डले अनैतिक तरिकाले व्यक्तिगत नीजि कम्पनीलाई लाइसेन्स दिने तयारी...


आत्मनिर्भर बन्दै थारू महिलाहरू

वीरगञ्ज । पर्साको जीराभवानीकी अन्तिमा चौधरीलाई आजभोलि एकक्षण पनि फुर्सद छैन । उहाँ बिहानै उठेर जङ्गल जानुहुन्छ र काँस लिएर आउनुहुन्छ । त्यसलाई सुकाएर विभिन्न रङ्गीन नुइला, डलिया, सुप्पा, टोपीलगायतका सामग्री बनाउनुहुन्छ । उहाँले बनाएका ती सामग्री चाडवाड, बिहेवारी,...


एनआईसी एशिया क्यापिटलले “एक्सप्रेस डिम्याट सेवा” संचालनमा

काठमाडौं । एनआईसी एशिया क्यापिटलले “एक्सप्रेस डिम्याट सेवा” संचालनमा ल्याएको छ । अब ग्राहकको घर अथवा अफिसमा नै पुगेर क्यापिटलका कर्मचारीहरुले स्वयंम उपस्थित भएर निःशुल्क डिम्याट खाता खोलिदिने उक्त व्यवस्था ल्याएको कम्पनीले जनाएको छ। एनआईसी एशिया क्यापिटलले विगत लामो...


टिएमएसमार्फत ‘आइएमई पे’ छनोट गरी ब्रोकर सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्ने

काठमाडौं । शेयर लगानीकर्ताले आफ्नो टिएमएसमार्फत ‘आइएमई पे’ छनौट गरी आफूले ब्रोकरलाई सेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् ।हाल यो सुबिधा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । आगामी दिनमा...


नेशनल लाइफको तीन दिने वर्कशप सम्पन्न, ५ जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान

काठमार्डौं । Excel & Elevate  नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने Employee Skill Enhancement Workshop पोखरा स्थित होटल पोखरा ग्राण्डीमा सम्पन्न गरेको छ ।कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रम...


चाडबाडको अवसरमा डिशहोमले ल्यायो १ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने योजना

काठमाडौं । नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने योजना संचालन गरिरहेको छ । डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो...


प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई गोल्डस् जिममा आकर्षण छूट

काठमाडौं । प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बियोण्ड फिट प्राइभेट लिमिटेड संग सम्झौता गरेको हो । भदौ १९...


फर्निचर तथा फर्निसिङ एक्स्पोको सबै तयारी सकियो, चाडपर्व लक्षित अफर चल्ने

काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को सबै सबै तयारी पुरा भएको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको सबै तयारी पुरा भएको एक्स्पो व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको...


पठाओले ल्यायो ‘दशैं महोत्वस २०७९’ डबल धमाका, लक्की ड्रमार्फत बजाज पल्सर र डिस्कभर उपहार

काठमाडौं । राइड सेयरिङ एप पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानका लागि ‘दशैं महोत्सव २०७९’ अफर ल्याएको छ । पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालका अनुसार पठाओको अग्रभागमा रहेर खटिने राइडर, क्याप्टेन र फुडम्यानहरुको अमूल्य योगदानको कदर गर्दै उक्त...


११ अंकले घट्यो नेप्से सूचक, कारोबार अर्बबाट करोडमा झर्यो

काठमाडौं । उतारचढावकाबीच शेयरबजारमा आज ११.९७ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो क्रममा छ । ५३ लाख लगानीकर्ताको १९ बुँदे मागको सहमतिको कार्यान्वयन हुन नसक्दा पुँजीबजार खस्किदो अवस्थामा पुगेको छ । अघिल्लो दिन २१ अंकले घटेको...


आज यी कम्पनीको शेयर मूृल्य घट्यो, कुनले कति गुमाए ?

काठमाडौं । नेप्से ओरालो लाग्दा प्राईम बैंकको डिभेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यस्तै, उन्नती सहकार्य लघुवित्त, हिमालयन एभरेष्ट, ग्रिन भ्याली, समता लघुवित्त, नबिल इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, युनाईटेड इर्दी मर्दी, गणपती लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकका...


नेप्से ओरालो लाग्दा पनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से ओरालो लाग्दा ४६ कम्पनीको शेयरमा सुधार देखिएको छ। आज सनराईज म्युचुअल फण्डका इकाईधनीले सर्वाधिक कमाएका छन् ।म्युचुअल फण्डको मूल्य ७ रुपैयाँ ७२ पैसाले बढेको छ। त्यस्तै, अपर हावाखोला, लक्ष्मी उन्नती कोष, सानिमा लार्ज क्याप फण्ड, एनआईसी...