कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै २७ गुणा बढी शेयर माग

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आज मंगलबार देखि निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०५ बजेसम्ममा २ लाख ५९ हजार ४८३ आवेदकबाट २८ करोड ३० लाख १६...


बैंकर्स र उद्योगी एउटै व्यक्ति नेपाल बाहेक अन्य देशमा छैन, राष्ट्र बैंक र बैंकहरुको शैलीमा परिवर्तन गर्नुपर्छ:अर्थमन्त्री डा.महत

काठमाडौं। अर्थमन्त्री डा। प्रकाशशरण महतले बैंकर्स र उद्योगी एउटै व्यक्ति नेपालमा बाहेक अन्य देशमा नहुने बताएका छन्। आफ्नै बैंकमा जम्मा भएको पूँजी आफ्नै उद्योगमा लगानी गर्ने प्रवित्ति बढ्दै गएको हुँदा यस बिषयमा नियमन गनुपर्ने बताएका छन् । आउँदा दिनमा...


एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमा बापत पाँच ग्राहकलाई ५० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले पाँचजना ग्राहकलाई ५० लाख रुपैयाँको दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरूको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको...


मल्टीपर्पस फाइनान्सलाई ३५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बोर्डको अनुमति

काठमाडौं । मल्टीपर्पस फाइनान्सलाई ३५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न ने पाल धितोपत्र बोर्डलेअनुमति दिएको छ । बोर्डले यस फाइनान्सलाई १ः०।३५ अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले...


नेशनल लाइफको गुल्मी शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको गुल्मी शाखाबाट बीमित मुक्ती प्रसाद श्रेष्ठलाई बीमा दावी बापत १० लाख रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीमा गुल्मी जिल्ला रूरूक्षेत्र गाउँपालिका वाड नं छ बीमीत...


हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई ४० थान स्मार्ट फोन हस्तान्तरण

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई ४० थान स्मार्ट फोन हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाण्डौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुको व्यावसायिक क्षमतामा अभिवृद्दि होस भन्ने उदद्देश्यका साथ ट्राफिक प्रहरीलाई स्मार्ट फोन...


नेपाल लघुवित्त बैंकर्स संघको कार्यबाहक अध्यक्षमा रामबहादुर यादव

नेपाल लघुवित्त बैंकर्स संघको कार्यबाहक अध्यक्षमा रामबहादुर यादवले पाएका छन् । अघिल्लो वार्षिक साधारण सभाबाट लक्षी लघुवित्त वित्तीय संस्था लि। का सिईओ प्रकाश राज शर्मा अध्यक्षमा र्निविरोध निर्वाचित भएको थिए तर लक्ष्मी लघुवित्तमा उनको कार्याकाल सके संगै नेपाल लघुवित्त...


अन्ततः नेपाल बैंक र व्यवसाय बीचको विवाद टुंगियो

पोखरा उद्योग वाणिज्य संघले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय तथा उसको स्वामित्वमा पोखरा–९ पृथ्वीचोकस्थित व्यावसायिक भवनको सटरमा व्यवसाय गर्दै आएका व्यवसायीबीचको विवाद सहमतिमा टुङ्ग्याइएको छ । बैंकको प्रादेशिक कार्यालय पोखराको त्यहाँका व्यवसायीले सहमतिअनुसारको भाडा नतिरेको दाबी एवं व्यवसायीले कोभिड–१९...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन गिरावट आएको नेप्सेमा तेस्रो दिनपनि गिरावट आउँदा लगानीकर्तामा थप निराशा छाएको छ । नेप्सेमा गिरावट आएसँगै अधिकांश उपसूचकहरुमा रातो पोतिएको छ । मंगलबार नेप्से सूचकांक ४.७३ अंकले घटेर दुई हजार ७२ को विन्दुमा...


नेप्सेमा गिरावट, नौ उपसूचक राताम्मे

काठमाडौं । साता कारोबारको दोस्रो दिन गिरावट आएको नेप्सेमा तेस्रो दिनपनि गिरावट आउँदा लगानीकर्तामा थप निराशा छाएको छ । नेप्सेमा गिरावट आएसँगै अधिकांश उपसूचकहरुमा रातो पोतिएको छ । मंगलबार नेप्से सूचकांक ४.७३ अंकले घटेर दुई हजार ७२ को विन्दुमा...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । अघिल्लो दिन ०.८१ अंकले घटेको शेयर बजार आज ४.७३ अंकले घटेर २०७२ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज तीन कम्पनीको...


हिमालयन लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो टप १० कारोबार ?

काठमाडौं । शेयर बजारमा मैद्रिक नितिको प्रभाव पर्ने देखिएको छ । पछिल्लो समय लगानीकर्ताको रोजाईमा पर्दै आएको हिमालयन लाइफको शेयरमा आज लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज साढे १२ करोड माथिको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टस,...


बैदेशिक रोजगार विभागले मुद्धति निक्षेपमा लगानी गर्ने

काठमाडौं । वैदेशिक रोजगार विभागले निक्षेपमा लगानी गर्ने भएको छ । विभागले धरौटी बापतको ८० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त वाणिज्य बैंकहरुमा लगानी गर्ने भएको हो । उक्त रकम लिन इच्छुक क वर्गका वाणिज्य बैंकहरुले...


रिलायबल नेपाल लाइफले भोलिदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्दै

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्काशन गर्न लागेको आईपीओमा भोलि (असार २७ गते) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १००...


२० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । १४ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो । आज मंगलबार मध्यान्ह ३ बजे बोलकबोल गरेर आजै...


मनाङ एयरको हेलिकप्टर दुघर्टनाको बीमा ‘सलिको’ इन्स्योरेन्स कम्पनीमा, ३५ करोड माथिको बीमा दाबी पर्ने अनुमान

काठमाडौं ।सोलुखुम्बुको सुर्केबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकप्टर केही बेरअघिदेखि सम्पर्क विहीन भई भेटिएको छ। बेपत्ता मनाङ् एयरको हेलिकोप्टर खोज्न काठमाडौंस्थित विमानस्थल उद्धार टोली र रुटमा पर्ने क्षेत्रबाट प्रहरी परिचालन गर्दा भेटिएको हो । सो विमान दुर्घटनामा परेको...


मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, हेलिकप्टरमा सवार पाँच जना यात्री मेक्सिकन नागरिक

काठमाडौं । दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु जिल्लाको लाम्जुरा क्षेत्रमा भेटिऐको छ । दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक सवार रहेका पाएको छ । जसमा ३ जना महिला र २ जना पुरुष रहेका छन् । दुर्घटनाग्रस्त हेलिकप्टरमा...


बैंकिंङ प्रणालीमा पैसा थुप्रिन थालेसँगै बैंकहरुलाई ब्याज घटाउनै पर्ने दबाब, साउनदेखि ब्याज घटाउने छलफलमा जुट्यो बैंकर्स संघ

काठमाडौंं । बैंकिंङ प्रणालीमा पैसा थुप्रन थालेसँगै बैंकहरुले ब्याज घटाउनै पर्ने दबाब बढेको छ। प्रणालीमा पैसा थुप्रिएकाले साउनदेखि लागू हुनेगरि ब्याज घटाउनुको कुनै विकल्प नै नरहेको नेपाल बैंकर्स संघले जनाएको छ। यस बिषयमा आगामी बैठकमा बैंकर्स संघले ठोस निर्णय...


दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा एक जना पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा रमेश गुरुङ प्रहरीले पक्राउ गरेको छ । गुरुङमाथि दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोप छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो ९सीआईबी०ले काठमाडौंबाट पक्राउ गरेको हो । यसबारे...


प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न लागेको कम्पनीभन्दा दोस्रो बजारमा यी कम्पनीको शेयर किन्नु फाइदा (सूची सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अहिले अधिकांश कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम मूल्य थप गरी प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्नेे कम्पनीहरुले असार मसान्त र साउनको पहिलो सातादेखि आइपीओ निष्काशन गर्ने...