हकप्रद प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सद्वारा विशेष साधारणसभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको निर्णयले सभा आउँदो साउन १५ गते काठमाण्डौको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा आह्वान गरेको हो । सभा बिहान १०ः३० बजेबाट सुरु हुने...


नेपाल माइक्रो इन्स्योरेन्सको कारोबार आजबाट शुभारम्भ हुँदै

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आजबाट कारोबार शुभारम्भ गर्ने भएको छ । पहिलो निर्जिवन लघुबीमा कम्पनीको रुपमा आजबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशन राजुरमण पौडेलले भरतपुरमा आयोजित कार्यक्रमका बीचमा उक्त बीमा...


ग्लोबल आइएमई बैंकबाट ठगिएका किसानद्धारा राष्ट्र बैंकमा उजुरी, स्थलगत सुपरिवेक्षण पन्छाउन खोज्दै राष्ट्र बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट सहुलियतपूर्ण कृषि कर्जा लिई ब्याजदरमा ठगिएका पीडित किसानहरुले राष्ट्र बैंकमा उजुरी दिएका छन् । नवलपरासीस्थित एग्रोटेक नामक कम्पनीले बजेट बक्तव्यमा उल्लेख भएको र नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा स्पष्ट रुपमा समावेश भएको सहुलियतपूर्ण कृषि...


गृहमन्त्रीको चेतावनीपछि बैंकर्स संघ सिण्डिकेट तोड्न तयार भएकै हो ?

काठमाडौं । गत साता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले नेपालका सबै बैंकका सिईओहरुलाई निवासमा बोलाएर रात्री भोज खुवाए । उक्त भोजमा भएको छलफलको विषयको एउटा पक्ष बाहिर आए पनि अर्को एउटा पक्ष बाहिर आउन बाँकी थियो । उक्त...


माण्डु हाइड्रोपावरले आजदेखि प्रिमियममा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता कति ?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आज (असार २८ गते) देखि प्रिमियममा आईपीओ बिक्री गर्दै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब...


नबिल बैंकको ३९ औँ वार्षिकोत्सव, प्रविधिको प्रयोग र सरल बैंकिङ सेवामा एक कदम अघि बढ्ने प्रतिवद्धता

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो बैंक नबिल बैंक लिमिटेडले ३९ औँ वर्ष पूरा गरेको छ । नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेडले ३९ वर्षको यात्रा पूरा गरेको...


सिटिजन्स बैंक र मिडाट हस्पीटलबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लगनखेल, ललितपुर स्थित मिडाट हस्पीटल प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मिडाट हस्पीटलमा १०% सम्मको आकर्षक छुट...


बैंकहरुको ब्याजदर खुला छोड्ने संकेत, भद्र सहमती तोडिदै

काठमाडौं ।  वाणिज्य बैंकहरुले लामो समयदेखि सहमतीको आधारमा खुल्ला गर्दै आएको ब्याजदरलाई साउनदेखि खुला छोड्ने भएको छ।बैंकर्स संघका सदस्यबीच ब्याजदर ‘कार्टेलिङ’ नगर्ने बारे छलफल भएको छ । तथापि, यस बारेमा बैंकर्स संघले निर्णय भने गरिसकेको छैन । ब्याजदरको विषयमा...


ङादी ग्रुप पावरद्वारा विशेष साधारणसभा आह्वान, शतप्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं । ङादी ग्रुप पावरले विशेष साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको आज (असार २७ गते) बसेको बैठकले आउँदो साउन १४ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभाले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर...


कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओमा ६३.६८ गुणा बढीको आवेदन परेको छ सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ः०४ बजेसम्ममा ५ लाख ९४ हजार २८ जना आवेदकबाट ६४ करोड ४२ लाख २६ हजार रुपैयाँ बराबरको ६४ लाख...


रिलायबल नेपाल लाइफको आइपीओमा पहिलो दिनमै ८ करोड बढी रुपैयाँको आवेदन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि प्रिमियममा निष्काशन गरेको आईपीओमा पहिलो दिनमै ८ करोड ४६ लाख रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ ५ः४ बजेसम्ममा ४ हजार ३४० जनाबाट ३ लाख २९ हजार...


माण्डु हाइड्रोपावरले भोलिदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता कति ?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले भोलि (असार २८ गते) देखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १...


सिटिजन लाइफ इन्स्योरेन्सको ललितपुरस्थित ठैव शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको ठैव शाखाले प्राण घातक रोग अन्तर्गत १० लाख रुपैयाँकोे दावी भुक्तानी गरेको हो । कम्पनीले बीमित उमेर ३५ का गोदावरी नगरपालीका ५, लेले निवासी सुरज...


डोटीस्थित केआईसिंह गाँउपालिकाका माओबादी नेता इसरे लुहारको निधन

काठमाडौं । केआईसिँह गाँउपालिका वडा न ५ का नेकपा माओवादी केन्द्रका अध्यक्ष इश्वरे लुहारको निधन भएको छ । उनलाई हृदयघातको थप उपचारको लागि गृह जिल्ला डोटीबाट धनगढी लैजाने क्रममा गए राती असार २६ गते निधन भएको वडाध्यक्ष दुर्गा रावलले...


बीमा कम्पनीले दावी भुक्तानी नदिएपछि लम्पीस्कीन पीडित किसान आन्दोलित, पशु सेवा विभागमा धर्ना

काठमाडौं । देशैभरिका लम्पी स्कीन रोगबाट गाँइबस्तु, पशु चौपाया मर्ने क्रम जारी छ । बीमा कम्पनीहरुले लप्कीस्कीनबाट मरेका पशुको दावी भुक्तानी नदिने निर्णय गरेर फाइल बुझ्न मानेका छैनन् । बीमा कम्पनीहरुले गैर जिम्मेवार तरिकाले लम्पी स्कीन पीडित किसानलाई दावी...


बीमा प्राधिकरणद्धारा पशुधन र माछाबीमालेख जारी, के- के समेटिन्छन् ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई नयाँ बीमालेख जारी गरेको छ। नेपाल बीमा प्राधिकरणले साउन १ गतेदेखि लागु हुने गरि पशुधन र माछाबीमालेख जारी गरेको हो ।प्राधिकरणले आगामी आर्थिक वर्ष अर्थात २०८० साउन १ गतेदेखि लागु हुने गरी उक्त...


रावा इनर्जीको शेयरमा नकारात्मक सर्किट, अन्य कुन कम्पनीले कति गुमाए ?

काठमाडौं । साता कारोबारको चौंथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन ४ अंकले घटेको शेयर बजार आज २५.३१ अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले बढेतापनि रावा...


२५ अंकले बढ्यो नेप्से, हाइड्रोपावर उपसूचक उचालियो

काठमाडौं । साता कारोबारको चौंथो दिन आज बुधबार नेप्से सूचकांक बढेको छ । नेप्से सूचकांक बढेसँगै हाइड्रोपावर उपसूचक उचालिएको छ । कारोबारको चौथो दिन बुधबार नेप्से सूचकांक २५।३१ अंकले बढेर दुई हजार ९७ को विन्दुमा कायम भएको छ ।...


शेयर बजार दोहोरो अंकले बढेसँगे ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको चौंथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । अघिल्लो दि ४ अंकले घटेको शेयर बजार आज २५.३१ अंकले बढेर २०९७ को बिन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले बढेसँगै ७...


शिवम् र हिमालयन लाइफ सर्वाधिक खरिदबिक्रिको लिष्टमा, अन्य यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । निरन्तर घटिरहेको नेप्से आज बढेको छ । शिवम् सिमेन्ट्सको शेयरमा आज लगानीकर्ता झुम्मिएका छन् ।कम्पनीको ३३ करोड माथिको शेयर खरिदबिक्रि भएको छ। त्यस्तै, हिमालयन लाइफ, सोल्टि होटल, नेपाल टेलिकम, हिमालयन डिष्टलरी, सिद्धार्थ प्रिमियम, नेपाल फाइनान्स, शाईन रेसुङगा,...