सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकोप्टर सम्पर्क विहिन, खोजी कार्य तीव्र
काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकप्टर केहीबेरअघिदेखि सम्पर्कविहीन भएको छ । बेपत्ता मनाङ् एयरको हेलिकोप्टर खोज्न काठमाडौंस्थित विमानस्थल उद्धार टोली र रुटमा पर्ने क्षेत्रबाट प्रहरी परिचालन गरिएको छ । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु...
माथिल्लो तामाकोशी हाइड्रोपावरले ४५ जना कर्मचारी माग, शैक्षिक योग्यता कति?
काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले ४५ जना कर्मचारी माग गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै विभिन्न पदमा ४५ कर्मचारी माग गरेका छन् ।कम्पनीले रिक्त रहेका पदहरुमा जुनियर मिस्त्रीदेखि वरिष्ठ इन्जिनियरसम्मको पदका लागि करार सेवामा कर्मचारी माग गरेको...
यती एयरलाइन्सको टिकट खरिदमा यसरी पाउनुस् छुट
काठमाडौं । ‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा ग्रहकले पाँच सय रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्नेछन् । सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा...
सिडीएससीले दियो सात नयाँ ब्रोकर कम्पनीलाई क्लियरिङ मेम्बर, कुन-कुनले पाए ?
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले ७ वटा नयाँ ब्रोकर कम्पनीलाई क्लियरिङ मेम्बरु अर्थात् राफसाफ सदस्यता प्रदान गरेको छ । सीडीएससीले हिजो असार २५ गते, सोमबार ब्रोकर कम्पनीहरूलाई राफसाफ सदस्यता प्रदान गरेको हो । नयाँ ब्रोकरहरुले असार २२...
सिटिजन्स बैंक र थ्रिडी आर्ट म्युजियमबीच छुट सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोल तथा राधे राधे स्थित थ्रिडी आर्ट म्युजियम प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र...
दाङमा शिक्षाद्वारा सशक्तिकरण कार्यक्रमका लागि मेटलाइफको सहयोग
काठमाडौं । मेट लाइफले नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई दाङ जिल्लामा शिक्षाद्वारा सशक्तिकरण कार्यक्रमलाई समर्थन गर्दै आर्थिक सहयोग उपलब्ध गराएको छ । यस परियोजना अन्तर्गत दाङका विभिन्न सामुदायिक विद्यालयका ५० विद्यार्थीलाई शैक्षिक सहयोगका लागि केन्द्रलाई ३ लाख ६० हजार...
मंगलबार पनि सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । कारोबारको तेस्रो दिन अर्थात मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा आज सोमबारको दाजोमा सुनचाँदीको मूल्य स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य १ लाख ११ हजार तीन सय...
सिद्धार्थ बैंकको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंकले १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिन भित्र...
नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको शेयर कारोबार रोक्का रहने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) नयाँ सारथी लघुवित्त र विजया लघुवित्तको शेयर कारोबार रोक्का हुने भएको छ । संस्थाहरुले असार ३१ गतेदेखि एकीकृत कारोबार गर्ने भएसँगै लघुवित्तहरुको शेयर कारोबार रोक्का हुने भएको हो । संस्थाहरु एकआपसमा गाभ्ने।गाभिने तथा...
छ्याङ्गदी हाइड्रोपावरका सञ्चालक बैकुण्ठ पौडेलको राजिनामा स्वीकृत
काठमाडौं । छ्याङ्गदी हाइड्रोपावर लिमिटेडका सञ्चालक बैकुण्ठ पौडेलले राजिनामा स्वीकृत भएको छ । सञ्चालक पौडेलले आफ्नो ब्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका हुन् । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैंठकले उनको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको...
विजय लघुवित्त र नयाँ सारथी लघुवित्तको एकिकृत कारोबारको मिति तय
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले असार ३१ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति दिईसकेके छ। विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ...
मानुषी लघुवित्तले खुलायो रोजगारको अवसर, एसएलसी पासलाई समेत विशेष अवसर
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै तीन पदमा ११ जना कर्मचारी माग गरेको हो । संस्थाले सुपरभाईजर र सहायकमा तीन जनाका दरले र...
बिपीडब्लु लघुवित्तको बार्षिक साधारण सभा आज
काठमाडौं । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल ले बगैचाको सभाहल, जावलाखेल, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणहरुमा छलफल गरी...
एलआईसी नेपालको बार्षिक साधारणसधा साउन १७ गते, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल) लिमिटेडको बार्षिक साधारणसभा साउन १७ गते हुने भएको छ। कम्पनीले साउन १७ गते, बुधबार, लिसारा रिसेप्सन, भगवाती बहाल नक्साल, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा अपरान्ह ४ बजे...
माथिल्लो मैलुङ खोला जलविद्युतले साउन ४ गतेदेखि आइपीओ निष्काशन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युतले साउन ४ गतेदेखि आईपीओ जारी गर्ने भएकाो छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात...
असार २७ र २८ गते लक्ष्मी बैंक र सनराइज बैंकको सम्पूर्ण बैंकिङ्ग सेवा बन्द, यस्तो छ कारण
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले यही असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्। लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कामर्जरपश्चात्रोबार सुरु हुनेछ। गत जेठ ८ गते लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता...
११ महिनामा तरलता ब्यबस्थापन गर्न राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा पठायो साढे ५२ खर्ब रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । आर्थिक् वर्ष २०७९–०८० को ११ महिनाको तथ्यांकका आधारमा राष्ट्र बैंकले रिपोर्ट सार्वजनिक गरेको हो । जसअनुसार तरलता व्यवस्थापन समीक्षा अवधिमा राष्ट्र बैंकबाट रिपोमार्फत...
कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आज (असार २६ गते) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेपश्चात अव सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी...
१८ बैंकका सबै एटिएम ह्याक गर्ने ‘भदौं १४’ काण्डका दोषीमाथि कारवाही भएन, नेप्सको सिष्टम ह्याक गर्नेहरु खुलमखुल्ला हिड्दै
काठमाडौं । २०७६ साल भदौं १४ गते हरितालिका तिजको दिन नेप्समा आबद्ध सयौं एटिएमको सिष्टम ह्याक गरी करोडौं रुपैयाँ झिकियो । सो घटनामा आधा दर्जन चिनियाँहरु पक्राउ परे । तर, सो घटनाका मुख्य अभियुक्त अझै पक्राउ परेका छैनन् ।...
ललिता निवासको सरकारी जग्गा ग्लोबल आइएमई, हिमालयनसहित ११ बैंकमा धितो, दुई अर्ब ४१ करोड जोखिममा
काठमाडौं । चरम विवादित बालुवाटारस्थित ललिता निवासको जग्गा धितोमा राखेर ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लगायतका ११ वटा बैंकका दुई अर्ब ४१ करोड रुपैयाँ भन्दा बढि रकम धितोमा कर्जा दिएको तथ्य फेला परेको छ ।...




















