एनसेलको दुई घण्टा सेवा अवरुद्ध
काठमाडौं । एनसेलको नेवटर्वमा समस्या देखिएको छ । आज बिहान १० बजेदेखि काठमाडौंसहित देशभर मोबाइलमा नेटवर्क नटिप्ने, सम्पर्क नलाग्ने जस्ता समस्या देखिएको हो । अहिले एनसेलको समस्या सुल्झिएपनि २ घण्टाजति सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका हुन् । विभिन्न...
नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावी रकम भुक्तानी गरेको छ । कम्पनीको इनरुवा शाखाले बराहक्षेत्र नगरपालिका वार्ड नम्बर १० प्रकाशपुरका पंकज साह सोनारको मृत्यु बापतको १६ लाख ८९ हजार १ सय २५ रुपैंयाँ उनकी श्रीमती संझा कुमारी साह...
शिवश्री हाइड्रोपावर ३६ करोड रुपैयाँ नोक्सानमा, इपीएस कति ?
काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनी नोक्सानमा रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म एक करोड ८४ लाख १० हजार रुपैयाँ मुनाफा आर्जन गरेको हाइड्रोपावर गत...
ग्लोबल आइएमई बैंकद्धारा तीज क्यासब्याक योजना सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजका अवसरमा आफ्ना महिला ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ। उक्त क्यासब्याक योजनाअन्तर्गत भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको...
कामना सेवा र हिबाची प्लेसबीच आकर्षण छुट सम्झौता
काठमाण्डौ । कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट आकर्षण छुट सम्झौता भएको छ। सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले काठमाण्डौको लाजिम्पाटस्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवासुविधामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्ने भएका छन् ।...
ह्वातै घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ६ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४...
एनसीसी बैंकको करिब एक लाख कित्ता शेयर बिक्रीमा, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बेच्नका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेकोमा कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकका...
नाडेप लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, ८ कक्षा पासलाई समेत अवसर
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले आन्तरिक लेखापरिक्षक २ जना, कानून अधिकृत १ जना, कनिष्ठ सहायक प्रशिक्षार्थी केही संख्यामा,...
नबिल बैंकको ५० हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य ४८० रुपैयाँ
काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको ५० हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले उक्त शेयरको न्यूनतम...
एचआइडिसीएललाई आइपीओकै मूल्यमा पनि शेयर बेच्न हम्यहम्य, भदौ २० देखि अवतरित शेयर पुनः लिलामीमा ल्याउँदै
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)ले संस्थापक समूहतर्फको शेयर गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले चौथो पटक उक्त शेयर लिलामीमा ल्याउन लागेको हो । यसअघि पनि कम्पनीले सो शेयर बेच्नको लागि तीनपटक...
बिभेदकारी बढुवाविरुद्ध प्रभु बैंकका कर्मचारी आन्दोलित, दैनिक काम ठप्प पार्ने चेतावनी
काठमाडौं । प्रभु बैंकका सिईओ अशोक शेरचन तथा व्यवस्थापन समितिले बैंकमा कार्यरत कर्मचारीहरुको बढुवामा अन्याय गरेपछि प्रभु बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । प्रभु बैंकका सिईओ एक हजार कर्मचारीको बढुवा गरेर दवाव थेग्न नसकेपछि विदेश गएर बसेका छन् ।...
बीमा समितिभित्रको भ्रष्टाचारबारे संसदीय समितिहरु मौन, लेखा समितिमा सेटिङ, अर्थ समिति के गर्दैछ ?
काठमाडौं । बीमा समितिको नाममा भइरहेको अर्बौ रुपैयाँको भ्रष्टाचार र सेटिङमा नेपालका संसदीय समितिहरुले छानविनमा वेवास्ता गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीको साढे छ अर्ब रुपैयाँको व्यवसाय खोसेर हिमालयन रि इन्स्योरेन्सलाई दिने बीमा समितिको २०७९ बैशाख २८ र जेठ...
विश्वकै सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर इओ मिनि अब नेपालमा, कति छ बजारमूल्य ?
काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिमिटेडले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत EV युजरहरूका लागि डिजाइन गरिएको हो । EO...
हिमालयन रि इन्स्योरेन्सको लगानी ७ अर्ब माथि, लगानी वाणिज्य बैंकको मुद्धती निक्षेपमा सिमित
काठमाडौं । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा हिमालयन रि इन्स्योरेन्सको ७ अर्ब ४४ करोड रुपैयाँ रकम दुई शीर्षकमा लगानी गरेको छ । बीमा समितिको तथ्याङ्क अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत असार मसान्तसम्ममा ७ अर्ब ४४ करोड रुपैयाँ...
जाल्पा सामुदायिक लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । जाल्पा लघुवित्त सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो । लघुवित्तले प्रवन्धक र सहायक प्रबन्धक पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ ।...
नेपाल पुनर्बीमा कम्पनीको लगानी १८ अर्ब माथि, मुद्दती निक्षेपमा सबैभन्दा बढी, अन्य कुन क्षेत्रमा कति ?
काठमाडौं । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा पुनर्बीमा कम्पनीले १८ अर्ब भन्दा बढी रकम विभिन्न शीर्षकमा लगानी गरेको छ । बीमा समितिको तथ्याङ्क अनुसार पुनर्बीमा कम्पनीले असार मसान्तसम्ममा १५ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तिय क्षेत्रमा लगानी...
निर्जीवन बीमा कम्पनीहरुको कूल लगानी ५३ अर्बमाथि, सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा अगाडि
काठमाडौं । नेपालमा सञ्चालित २० वटा (मर्जरपछि १९ वटा) निर्जीवन बीमा कम्पनीहरुले कूल ५३ अर्ब ९१ करोड ९२ लाख ५७ हजार रुपैयाँ लगानी गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार निक्षेप लगानी, कर्जा तथा अन्य लगानी...
१९ जीवन बीमा कम्पनीको कूल लगानी चार खर्ब ७३ अर्ब, नेपाल लाइफ सबैभन्दा अगाडि कसको कति (सूचिसहित)
काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले कूल चार खर्ब ७३ अर्ब ६३ करोड ३४ लाख ६२ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा १९ जीवन बीमा कम्पनीहरुले जीवन बीमा कोष, जगेडा...
खप्तड लघुवित्तको आइपीओमा पौने १९ लाखको आवेदन, शेयर पाउन भाग्यकै भर !
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा अन्तिम दिनसमम १८ लाख ७७ हजार ६७५ जनाको आवेदन परेको छ । कम्पनीको आइपीओमा आजसम्म २ अर्ब ७ करोड ५५ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । लघुवित्तले जारी...
नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेवोन)मा निवेदन दिएको छ । बैंकले शतप्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद जारी गर्न सेबोनसमक्ष अनुमति मागेको हो । बोर्डबाट अनुमति पाएपश्चात बैंकले आफ्ना शेयरधनीहरुलार्ई...




















