राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित
काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।...
प्रभु क्यापिटलले निष्काशन गरेको प्रभु स्मार्ट फण्डमा २२ हजार बढीले दिए आवेदन
काठमाडौं । प्रभु क्यापिटलले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रभु स्मार्ट फण्डको इकाईमा हालसम्म २२ हजार २ सय ८७ इकाइधनीले ९ करोड ६६ लाख २७ हजार कित्ताको लागि आवेदन परेको छ । सो फण्डमा अब फागुन...
प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सको एकिकृत कारोबारको मिति तय, मर्जरअघि कर्मचारीहरुको संख्या घटाउन भिआरएस योजना
काठमाडौं। मर्जरमा गएका प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार शुभारम्भ गर्ने तयारी गरेको छ। मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेको एक बर्षमा कम्पनीले एकिकृत कारोबार शुभारम्भ गर्न लागेको हो । जीवन बीमातर्फ पहिलो मर्जर गरेको कम्पनीको आन्तरिक लेखापरिक्षण र...
सर्वोच्च अदालतको नियम विपरित कर्मचारी सञ्चय कोषका कर्मचारीको खुल्ला र आन्तरिक बढुवा
काठमाडौं । कर्मचारी सञ्चय कोषले सर्वोच्च अदालतले बदर गरेको नियमावली अनुसार नियुक्त कर्मचारीलाई राखेको पाइएको छ। सर्वोच्च अदालतको फैसला दुई बर्षसम्म पनि बदर नभई ७६ जना कर्मचारी नियम विपीत पदमा राखेको छ। कर्मचारी सञ्चय कोषले कानुन विपरीत नियमावली संशोधनलाई...
५० अंकले बढ्यो नेप्से, सबै उपसूचकमाा छायो हरियाली, हाइड्रोपावर इन्डेक्स सर्वाधिक बृद्धि
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार उच्च अंकले बढ्न पुगेको छ । केही समययता निरन्तर ओरालो लागेको नेप्से सूचक आज ५० अंकले बढेर २००२ को विन्दुमा कायम हुन पुगेको छ । केही महिनायता बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर...
नेप्सेमा हरियाली छाएतापनि आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात विहिबार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५० दशमलव ४ अंकले बढेर २००२ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि केहि कम्पनीको शेयर मूल्यमा हरियाली...
शेयरबजार ५० अंकले बढ्दा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार उच्च अंकले बढ्न पुगेको छ । केही समययता निरन्तर ओरालो लागेको नेप्से सूचक आज ५० अंकले बढेर २००२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से इन्डेक्ससँगै कारोबार रकममा समेत केही सुधार...
एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । नेप्से ४३ अंकले उचालिदा आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज शुवम् पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर ९।९८ प्रतिशतले बढेको छ। त्यस्तै, जाशी हाईड्रोपावर, अभियान लघुवित्त, अजोड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, शिव श्री,...
प्रधानमन्त्रीबिरुद्धको पेसी शुक्रबारका लागि सर्यो
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ शुक्रबारका लागि सरेको छ। बिहीबारका निर्धारित पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लागि सरेको हो। बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो। न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त...
नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएकोछ । प्राइम लाइफ इन्स्योरेन्स र बुटवल पावर कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । प्राइम लाइफको १३% दरका कुल...
इसेवा मार्फत आज सिटिजन लाइफले बीमा शुल्क बुझाउँदा झ्याप्प क्यासब्याक पाइने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहको लागि नयाँ स्किम ल्याएको छ । इन्स्योरेन्सका बिमितले आज १२ बजेदेखि १ बजेसम्ममा ईसेवाबाट सिटिजन लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गरी ५ प्रतिशत २ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाउनेछन् ।
लक्ष्मी लघुवित्तका सिइओ तथा लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले कति बुझ्छन् तलब भत्ता ?
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा यहि फागुन २९ गते सोमबार अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बस्दैछ । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन अर्थात् ११औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित...
चैत मसान्तभित्र पुँजि पुराउन सम्भव छैन, समय थप गर्नुपर्छ: बीमक
काठमाडौं । बीमा कम्पनीहरुले चैत मसान्तसम्ममा बीमा प्राधिकरणले तोकेको अवधिमा पुँजी पुराउने नसक्ने भएको छ। प्राधिकरणको यो निर्णय तोकेको समयमा नसक्ने भन्दै बीमा कम्पनीहरुले प्राधिकरणमा प्रस्ताव पठाउने भएको छ। नेपाल बीमा प्राधिकरणले गत वर्षको चैत १० गते जीवन बीमा...
साधारण बचत र कल निक्षेपको ब्याजदर ०.४२ को विन्दूले घटाउने बैंकर्स संघको निर्णय
काठमाडौं । नेपाल बैंकर्स संघ(एनबीए)ले साधारण बचत र कल निक्षेपको ब्याजदर ०.४२ को विन्दूले घटाउने निर्णय गरेको छ ।आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरुको बैठकले ऋणको ब्याजदर घटाएर जानुपर्ने अवस्थाको विश्लेषण गर्दै त्यसकै आधार तयार पार्नका...
सेबोनद्वारा एकैसाथ ११ वटा ब्रोकर कम्पनीलाई शाखा खोल्न अनुमति, कुन–कुनले पाए ?
काठमाडौं । ११ वटा धितोपत्र दलाल कम्पनी (ब्रोकर)ले एकसाथ नयाँ शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एघार ब्रोकर कम्पनीलाई शाखा खोल्न स्वीकृति दिएको हो । भिजन सेक्युरिटिज प्रा.लि., कालिका सेक्युरिटिज प्रा.लि., त्रिशक्ति सेक्युरिटिज पब्लिक...
साल्ट ट्रेडिङ र साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । २ वटा कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको साल्ट ट्रेडिङ लिमिटेड तथा फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेका साना किसान...
नेप्सेमा हिमालयन बैंकको ७ करोड ६५ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ । साविक सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको हो । हिमालयन बैंकले साविक सिभिल बैंकलाई १ः०.८०२८ को अनुपातमा प्राप्ति...
दुर्गा प्रसाईद्वारा ३२ खर्बको हिसाब किताब माग गर्दै चैत २४ गतेदेखि नेपाल बन्द गर्ने
काठमाडौं । लामो समयदेखि ब्याजदरको विषय उठाउँदै आएका दुर्गा प्रसाईले आगामी चैत २४ गतेदेखि नेपाल बन्द गर्ने घोषणा गरेका छन् । उनले ३२ खर्बको हिसाकिताब माग गर्दै नेपाल बन्द गर्ने निर्णय गरेका हुन् । २०४६ साल पनि घराना व्यापारीका...
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लगानीकर्ताले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले चैत १८ बार्षिक साधारणसभा आह् वान गरेको छ। जसको कारण बैंकले बुक क्लोजको मिति तय गरेको हो । बैकले साधारण सभा प्रयोजनको लागि फागुन...
५ सय रुपैयाँले सस्तियो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको पाचौं दिन अर्थात बिहिबारको दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा...




















