राष्ट्र बैंकको चालु पुँजी कर्जाको सीमामा उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ ७ गते सार्वजनिक गरेको चालु पू“जी मार्गदर्शन २०७९ का व्यवस्थाले मुलुकको उद्यम व्यवसायमा प्रतिकूल असर पर्नेतर्फ नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालु पू“जी कर्जाको...


नेपालमा भीएस ग्रुप बन्यो आईप्रो स्मार्टफोनको एकमात्र अधिकारिक वितरक

काठमाण्डौ । हङकङ आईप्रो टेक्नोलोजी कम्पनी लिमिटेडले भीएस ग्रुप प्रालिलाई आईप्रोेको नेपालमा फिचर फोन तथा स्मार्ट फोनको एकमात्र आधिकारि आईप्रो मोबाइल फोन वितरक बनाएको छ। नेपाली बजारमा आईप्रोका सस्तो मूल्यका फिचर फोन साथै स्मार्ट फोनहरु भित्रिएका छन्। आईप्रोका फिचर...


खल्ती र अपेनबीच शिक्षा क्षेत्र डिजिटलाइज गर्ने सम्झौता

काठमाण्डौं । आफ्नो सेवालाई डिजिटलाइज गरेर थप सरल बनाउने उद्देश्यका साथ एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) र खल्तीबीच साझेदारी भएको छ। उक्त साझेदारीसँगै अब अपेनसँग आबद्ध रहेका ६०० भन्दा बढी मनटेश्वरीले नवीकरण शुल्क तथा कार्यक्रम शुल्कको सजिलै खल्तीमार्फत...


सर्वोत्तम सिमेन्टद्वारा बीमा रकम भुक्तानी

काठमाडौं । सर्वोत्तम सिमेन्टले बीमा रकम भुक्तानी गरेको छ । कम्पनीले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको हो । काठमाडौको किर्तिपुरको भैँसेबजारको एक निर्माणाधिन भवनबाट लडेर घाईते भएका ठाकुर सिंह गुरुङको उपचारका क्रममा...


१९८९ विन्दुमा झर्यो नेप्से, फाइनान्स र हाइड्रोपावर सूचक सर्वाधिक घट्यो

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा भारि गिरावट आएको । गत साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३३.३६ अंकले घटेर १९८९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६१ लाखब ४८...


आज यी कम्पनीको शेयर मूल्य घट्यो, कुनको कतिले ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ३३।३६ अंकले घट्दा १९८९।२६ को विन्दुमा कायम भएको छ। आज रुरु जलविधुत्को शेयरमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मलय १० प्रतिशतले घटेको छ। त्यस्तै, अपर हावाखोला, मन्दाकिी हाईड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक,...


अरुण काबेली पावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको । गत साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३३.३६ अंकले घटेर १९८९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा उच्च गिरावट आएपनि आज २ अर्बमाथिको...


शेयर बजार ओरालो लाग्दा १३ कम्पनीका लगानकिर्ताले कति कमाए ?

काठमाडौं । आज नेप्से ओरालो लाग्दा १३ कम्पनीको शेयर उकालो लागेको छ। बाँकि कम्पनीको शेयर मूल्य भने घटेको छ। साताको पहिलो कारोबारको दिन नेप्से ३३।३६ अंकले घट्दा १९८९।२६ को विन्दुमा कायम भएको छ।आज राद्यी जलविधुत्का लगानीकर्ताले सर्वाधिक कमाएका छन्...


पिपुल्स पावर कम्पनीको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँड भएको हो । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने क्यापिटलले जनाएको छ । पिपुल्स...


पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न, २ लाख बढीले शेयर पाउँदा पौने १४ लाखको हात खाली

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको थियो । मागभन्दा बढी आवेदन पारेकोले धितोपत्र...


अरुण काबेली पावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, विद्युत नियमन आयोगबाट पायो अनुमति

काठमाडौं । अरुण काबेली पावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युन नियमन आयोगबाट अनुमति पाएको छ । नियमन विभागले कम्पनीलाई १०० प्रतिशत हकप्रद निष्काशनको अनुमति प्रदान गरेको हो । आयोगले अरुण काबेली पावरलाई १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्न...


बीमा विधेयक राष्ट्रिय सभामा पेश, छलफल पछि यसै महिनाभित्रमा पारित हुने

काठमाडौं । बीमा विधेयक राष्ट्रिय सभामा पेश भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभाको बैठकमा उत्पत्ति भई पारित पश्चात सन्देशसहित आएको बीमा विधेयक २०७५ लाई राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले पेश गरेका हुन् । अब अर्को बैठकमा...


सानिमा बैंकद्धारा सि – आस्वा शुल्क नलिने निर्णय

काठमाडौं । सानिमा बैंकले सि – आस्वा शुल्क नलिने निर्णय गरेको छ । बैंकले भदौ ५ गतेदेखि लागू हुने गरी सम्पूर्ण     सि – आस्वा आवेदन शुल्क नलाग्ने ब्यवस्था गरेको हो । नेपाल धितोपत्र बोर्डले अधिकतम सि – आस्वा...


बीमा समिति तीन दिनदेखि इन्टरनेट विहिन, सर्भरमा समेत समस्या

काठमाडौं । नियामक निकाय बीमा समितिमा नै इन्टरनेटको पहुँच बाहिर हुँदा कैयौ काम कार्वाही रोकिएको छ । गत बिहिबारदेखि इन्टरनेटको पहुँच बाहिर हुँदा कर्मचारीहरु निराश भएका छन् । विधुत् र इन्टरनेटमा समस्या आँउदा सर्भरमा समेत समस्या देखिएको छ। समितिको...


पशुबीमाको अनुदान रकम पाइने रकमले किसानलाई ठूलो राहत मिलेको छ: कृषक खत्री

काठमाडौं । पनौती नगरपालिका–१२ का यज्ञ खत्रीको गोठमा हाल सातवटा भैँसी छन् । ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले उनमा उत्साह जगाएको छ। केही वर्षअघि उचित प्रतिफल नदेखिएपछि भैँसीपालन छाडेका खत्री पुनः त्यहि व्यवसायमा फर्किएका छन् । विभिन्न रोगको प्रकोप र...


नेशनल हाइड्रोपावरको विशेष साधारण सभा स्थगित, हकप्रद पारित गर्न पुनः कहिले बस्दैछ ?

काठमाडौं । नेशनल हाइड्रोपावरको विशेष साधारण सभा स्थागित भएको छ । कम्पनीको गत साउन २३ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा भदौ १० गते बिहान ११ बजे डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा बस्ने निर्णय गरेकोमा...


मैलुङ खोला जलविद्युतको कम्पनी सचिवको जिम्मेवारी दिनेश कुमार शाहीलाई

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी दिनेश कुमार शाहीलाई दिइएको छ । यसअघि सो पदमा रहेका लुमिन ताम्राकारको उमेर असार ३२ गते ५८ वर्ष पुरा भएको कारण कम्पनी सचिव पदबाट अनिवार्य अवकाश दिनुपर्नेमा कम्पनी सचिवको...


सहकारीमा विग मर्जर, पाँचवटा सहकारी मिलेर बन्ने भयो नेशनल आइडल यमुना

काठमाडौ । सहकारीमा विग मर्जर, पाँचवटा सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुनाकाठमाडौका विभिन्न स्थानमा रहेर संचालित पाँचवटा सहकारीहरु एक आपसमा मर्ज हुने भएका छन् । शनिवार काठमाडौमा एक कार्यक्रममको आयोजना गरी पाचैवटा सहकारीविच सम्झौता भएको हो । आइडल...


हिमाल दोलखा हाइड्रोपावरको स्थगित साधारण सभा भदौ १९ गते बस्ने, हकप्रद निष्काशन मुख्य प्रस्ताव

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेले स्थगित साधारण सभा पुनः आह्वान गरेको छ । कम्नपकिो भदौ १० गते बसेको संचालक समितिको बैठकले गणपुरक संख्या नपुगी स्थगित भएको १३औं र १४औं वार्षिक साधारण सभा यहि भदौ १९ गते बस्ने...


ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ७ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९४...