कामना सेवा विकास बैंकद्वारा चारवटा शाखारहित बैकिङ्ग सेवा बन्द

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चारवटा शाखारहित बैकिङ सेवा बन्द गरेको छ । बैंकले व्यक्ति।फर्मबीच शाखारहित बैकिङ्ग सेवा संचालनको लागि एकआपसमा सम्झौता भई शाखारहित बैकिङ्ग प्रतिनिधिको रुपमा काम हुँदै आएको चारवटा बिएलबि एजेन्ट फागुन १८ गतेदेखि लागू...


लुम्बिनी जनरल इन्स्योरेन्सको १५ दिन शेयर कारोबार रोक्का हुने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार रोक्का हुने भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भोलि (फागुन २९) गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै साविक लुम्बिनी जनरलले सो प्रयोजनका लागि नेप्सेसमक्ष १५ दिनका लागि शेयर...


१७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबारको दिन सुनको मूल्य १७ सय रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँले बढेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा १७ सय रुपैयाँले बढेर १ लाख...


अख्तियारको छानविनकै बीचमा सूर्यज्योतिद्धारा रातारात कर चुक्ता, एक आर्थिक वर्षको लेखापरिक्षण अझै भएन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको परेको सुर्यज्योति लाइफले छानविनकै बीचमा तीन आर्थिक वर्षको कर चुक्ता गरी कर चुक्ता प्रमाणपत्र समेत लिएको छ । यद्यपि अझै मर्जर अघिका दुई ज्योति सूर्या लाइफले एक–एक (दुई) आर्थिक वर्षको लेखा परिक्षण...


प्रभु स्मार्ट फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रभु क्यापिटलले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्रभु स्मार्ट फण्डको इकाईका लागि आवेदन दिने आज (फागुन २८ गते) अन्तिम दिन रहेको छ ।क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्काशन गरेको हो...


आत्मनिर्भर लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न, ५ जना भाग्यशाली शेयरधनीले पाए ११ कित्ता शेयर

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान कार्यालयमा शेयर बाँडफाँड गरेको हो । बिक्री प्रबन्धकका अनुसार आईपिओमा कुल १५ लाख ३८ हजार ४ सय ६६ जनाले...


आत्मनिर्भर लघुवित्तको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्नुस

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । लघुवित्तको आइपीओ ४ वटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट,...


सिलिकन भ्याली बैंकका सिईओ ग्रेगरको एउटा आत्मघाती निर्णय, जसले ४८ घण्टामा टाट पल्टियो बैंक

काठमाडौं । बैंकका व्यवस्थापकहरु निकै रणनीतिक, योजनाकार र भविष्यद्रष्टा हुनुपर्दछ । अन्यथा सिलिकन भ्यालीका सिईओ ग्रेग बेकरकै शैलीमा ४८ घण्टाभित्रैमा बैंक टाट उल्टिन समय लाग्ने रहेनछ । नेपाली बैंकहरुमा को कति भविष्यद्रष्टा छन्, जोखिम विश्लेषण गरेर निर्णय हुन्छ कि...


४० वर्षको इतिहास बोकेको अमेरिकाको सिलिकन भ्याली बैंक बन्द, निक्षेप बीमाले राहत

काठमाडौं ।अमेरिकामा वित्तीय क्षेत्रमा संकट आएको छ । अमेरिकाको ठूलोमध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएका छन् । यसलाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ । सन् २००८ मा...


माघमा साढे १ अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीको कति ? (सूची सहित)

काठमाडौं । संचालनमा रहेका जीवन बीमा कम्पनीको १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँ बराबरको ९ हजार ८३९ बीमा पोलिसी सरेन्डर भएको छ ।बीमा कम्पनीहरुमार्फत बीमितले माघमा मात्रै ९ हजार ८३९ जना बीमितले पोलिसी त्यागेका हुन् ।...


साताको नेप्सेः २ प्रतिशत बढ्यो नेप्से, निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक, कुल बजार पूँजीकरण वृद्धि

काठमाडौ । यो साता नेप्से परिसूचक करिब २ प्रतिशत बढेको छ। गत साता १९६९.०२ विन्दुमा बन्द भएको छ । यो साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से उकालो लागेको थियो...


चार कम्पनीको सेयर मूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?

काठमाडौं । शुक्रबार ४ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान लघुवित्त, आशा लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । यी ४ वटै कम्पनीले साधारण सभा तथा...


सामान्य नागरिकको हैसियतमा सर्वोच्च अदालतको इजलासमा उपस्थित प्रधानमन्त्री प्रचण्डको नाममा आदेश

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री प्रचण्ड विरुद्ध दर्ता भएको रिटमाथि आज प्रारम्भिक सुनुवाई सकिएपछि कारण देखाउ आदेश जारी भएको छ । अन्य आदेशजस्तै सामान्य आदेश लागे पनि सर्वोच्च अदालतका न्यायाधिश ईश्वर प्रसाद खतिवडाले दिएको आदेशमा प्रधानमन्त्री प्रचण्डलाई पदीय हैसियतमा...


एक्साइडको नँया मोटरसाइकल ब्याट्री नेपाली बजारमा

काठमाडौं । विश्व प्रसिद्ध एक्साइड ब्राण्डको एक्सप्लोर नामक नँया ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले यसको विक्री वितरण आरम्भ गरेको हो । नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री...


रामगोपालपुर नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न, कृषि तथा पशुपन्छीको बीमा गर्न नपाएको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि रामगोपालपुर नगरपालिकाका प्रमुख राम दुुलार साहले बीमाको पहुँच बढाउनका लागि नगरपालिकाले सहजीकरण गर्ने र कृषिबीमामा...


सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजक

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर, लोकप्रिय कमेडि सो मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ । सो कार्यक्रम यहि चैत्र २ गते देखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको...


प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चले दियो यस्तो आदेश (आदेशसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायधीस ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।      


नबिल बैंकद्वारा सुरक्षित कार्यस्थलका लागि हिंसा तथा उत्पीडनको सुरक्षा तालिम

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको कार्यशालाको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति सचेतना भएको बैंकले जनाएको छ । ७० जना...


सर्वोत्तम स्टिल लिमिटेडले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । सर्वोत्तम स्टिल लिमिटेडले सर्वसाधारणमा जारी पूँजी मध्ये १२.६६३ प्रतिशत शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । सो कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा सर्वोत्तम स्टिल लिमिटेडलको तर्फबाट प्रमुख...


सबैको लघुवित्तका सिइओ केशव कुमार पौडेलले बुझे ४५ लाख ७४ हजार तलब भत्ता

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको १८% बोनस शेयर र कर तिर्न ०.९५ प्रतिशत नगद लाभांश गरी कुल १८.९५% लाभांश पारित...