मेट लाइफको बीमा व्यवसाय लगभग स्थीर, आम्दानी अनुपातमा खर्चमा बृद्धि

काठमाडौं । अमेरिकी लाइफ इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाइफको गत आवमा वित्तीय विवरणमा बीमा व्यवसाय लगभग स्थीर जस्तै देखिएको छ । कम्पनीको खुद बीमा शुल्क आम्दानी जम्मा ४ प्रतिशतले बृद्धि हुँदा जीवन बीमा कोषको आकार समेत खासै...


झण्डै पाँच अर्बको जीवन बीमा कोष खडा गर्दै अघि बढ्यो आइएमई लाइफ, अन्य सूचाङ्कमा देखियो प्रगति

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीले आफ्नो बीमा ब्ययवसायमा उल्लेख्य प्रगति गरेको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मका आइएमई लाइफ इन्स्योरेन्सले...


रिलायन्स लाइफ सबै सूचांकमा प्रगति, जीवन बीमा कोषमा पौने चार अर्ब संचिती

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आवमा सबै सूचांकहरुमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी तथा मुनाफा समेतमा उल्लेख्य बृद्धि भएको हो । वित्तीय...


युनियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ४७ प्रतिशतले बढ्यो, बीमाशुल्क आर्जनमा विस्तार

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण प्रकाशित गरेको छ । सो विवरणअनुसार युनियन लाइफको बीमा ब्ययवसायमा उल्लेख्य प्रगति भएको देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म युनियन लाइफ इन्स्योरेन्सले ११ अर्ब...


वित्तीय विवरणमा एनएलजी इन्स्योरेन्सको सबै सूचांक उत्साहप्रद, व्यवसाय र मुनाफा दुवै बढ्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आवको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसाय उत्साहप्रद रुपमा बृद्धि भएको छ भने दावी भुक्तानी उच्च अंकले बढाउन सफल भएको छ । एनएलजी इन्स्योरेन्स...


पिपुल्स पावरको आइपीओ आजदेखि निष्काशन, कति कित्ता दिने आवेदन ?

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (साउन ३१) गतेदेखि सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गर्न लागेको हो । सोमध्ये २...


कृषि औजार कारखानाको अध्ययन गर्न महाबीर पुनलाई अर्थमन्त्रीको आग्रह

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविस्कार केन्दका अध्यक्ष महावीर पुनबीच अर्थमन्त्रालय, सिंहदरबारमा सोमबार भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना संचालनका लागि राष्ट्रिय आविस्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गरेका छन् । भेटकाक्रममा अर्थमन्त्री शर्माले...


संयुक्त किसान संगठनहरुको सरकारलाई चेतावनीः माग पूरा नगरे संघर्षको आधिबेरी सिर्जना हुनेछ

काठमाडौं। विभिन्न राजनीतिक पार्टी निकट संगठनहरुले सरकारले किसानका मागहरु तत्काल पूरा नगरे आन्दोलनको अँधीबेरी सिर्जना गर्ने चेतावनी दिएका छन् । सोमबार राजधानीको संवाद डबलीमा ‘किसानहरुका साझा माग सर्वजनिकीकरण तथा संयुक्त पत्रकार सम्मेलन’ गरी सो कुरा बताइएको हो । ३...


एनआईसी एशिया बैंकद्धारा तीन मृतक खातावालका परिवारलाई ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोल्नु भएका तीन जना ग्राहकहरुको दुर्घटनामा परि मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभ अन्र्तगत मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँको...


सानिमा जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन र मुनाफामा उत्साहजनक सुधार

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार इन्स्योरेन्सले बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेको देखिएको छ । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म सानिमा जनरलले १ र्अ ४...


आइएमई लाइफद्धारा बीमा साक्षरता बढाउने उद्देश्यका साथ बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । आइएमई लाइफले नवलपरासीमा बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । आइएमई लाइफको परासी शाखाले...


सान्जेन जलविद्युत कम्पनीको घाटा चुलियो, इपीएस समेत ऋणात्मक

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ करोड ९८ लाख ७८ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड बढी नोक्सानी बेहोर्नुपरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनी २ करोड...


क्रिप्टोकरेन्सी कारोबारबारे नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड जस्ता कारोबारप्रति ध्यानाकर्षण जनाएको छ । बैंकले आज एक विज्ञप्ति जारी गर्दै सो सम्बन्धि कारोबार गैरकानुनी रहेको भन्दै ध्यानाकर्षण जनाएको हो । नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था (विदेशी...


पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि र १ जनाको मृत्यु भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा...


अपेक्षा अनुरुपको जागिरको लागि कुमारी जब

आजसम्म पनि नेपालमा राम्रो काम पाइँदैन र यदि पाए पनि परिश्रम र योग्यता अनुसारको पारिश्रमिक पाइँदैन भन्ने मानसिकता बोकेको जमात ठुलै छ । तर, नेपालमै पनि यस्ता थुप्रै मानिसहरु छन् जसले आफ्नो क्षमता र सीप अनुसारको अवसर पाएका छन्...


नेप्सेमा दुई फण्डको इकाईमूल्य समायोजन, भोलि कसको कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई फण्डको इकाईमूल्य समायोजन भएको छ । एनएमबि क्यापिटल लिमिटेडका दुई फण्ड एनएमबि हाइब्रिड फण्ड–१ र एनएमबि ५० ले नगद लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो दुवै फण्डको इकाईमूल्य समायोजन गरेको...


स्वास्थ्य बीमा विरुद्ध बीमक संघ उत्रियो, अध्यक्ष क्षेत्रीले दिए नाम फेर्ने सुझाव

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सरकारले ल्याएको स्वास्थ्य बीमा बोर्डको कारण बीमा क्षेत्रमा समस्या देखिएको भन्दै गुनासो व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्वास्थ्य बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्...


हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोसेली

काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडि इ–कार्ड...


धितोपत्र बोडद्धारा थ्राइभ ब्रोकरेज हाउसलाई जरिवाना

काठमाडौं । नेपाल धितोपत्र बोडले १३ नं ब्रोकर थ्राइभ ब्रोकरेज हाउसलाई जरिवाना तिराएको छ। अनधिकृत रूपमा आफ्नो शाखा बिस्तार गरी कारो नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा ’धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा...


शेयरबजारमा छायो हरियाली, नेप्से ५५ अंकले बढ्दा सबै सूचक चम्किए

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घट्न पुगेको शेयरमार्केट आज ५५.८८ अंकले बढेर २०६५ को विन्दुमा कायम भएको छ । नेपाल बैंकर्स संघको बैठकले भदौ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर यथावत राखि...