नगद फिर्ता रोकदेखि दररेटलाई पूर्ण रुपमा पालना गर्न बीमकलाई बीमा प्राधिकरण लुम्बिनी प्रदेशको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बीमा कम्पनीहरुलाई नगद फिर्ता गर्नेदेखि बीमाको दररेटलाई पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । प्राधिकरणले प्रदेश प्रमुखहरुलाई राखेर बीमा व्यवसाय व्यवस्थित र विश्स्वनीय कायम गर्न यस्तो निर्देशन दिएको हो ।...
बैंकहरुको नयाँ ब्याजदर सार्वजनिकः निक्षेपको ब्याजदर स्थिर, कर्जाको घट्यो, कुन बैंकले कति दिँदैछ ब्याज ?
काठमाडौं । असार महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राखेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको निर्णयअनुसार नै वाणिज्य बैंकहरुले असार महिनाको लागि स्थिर राखेर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।बैंकहरुले अघिल्लो महिनाको अन्तिम...
शेयर बजार राष्ट्र बैंकको चिन्ताको विषय हैन, ब्याज बढाउने वा घटाउने काम गर्ने बिषयमा नियमन गरौः डा.खतिवडा
काठमाडौं। अर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडाले शेयर बजार राष्ट्र बैंकको चिन्ताको विषय नभएको बताएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।...
नेपाल राष्ट्र बैंकले जारी गर्यो बैंकका ग्राहकलाई जरुरी सूचना
नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी उपकरणहरुको प्रयोग गर्दा सजगता अपनाउन आग्रह गरेको छ। ‘विगत केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकको कर्मचारी भएको भनी ग्राहकहरुलाई ग्राहक पहिचान (केवाईसी) सम्बन्धी विवरण अद्यावधिक गर्न सम्बन्धित ग्राहकबाट ओटीपी÷निश्चित...
नेशनल हाइड्रोपावरको शेयर मूल्य समायोजन
काठमाडौं। नेप्सेले बिहीबार एक कम्पनीको मूल्य समायोजन गरेको छ । नेशनल हाइड्रोपावर कम्पनीको ५० प्रतिशत हकप्रद सेयरपछि प्रतिइकाई १८२ रूपैयाँ ७ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २२३ रुपैंया १० पैसाका आधारमा...
मर्जर प्रक्रियामा रहेका धौलागिरी र खप्तड लघुवित्तका सिइओहरुको कति छ तलव भत्ता ?
काठमाडौं । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको मर्जर सम्झौतालाई नेपाल राष्ट्र बैंकले समेत अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । यी दुबै संस्थाले बैशाख १६ गतेका दिन सम्पन्न वार्षिक साधारण सभाबाट मर्जर प्रस्ताव पारित गरेका हुन् । धौलागिरी लघुवित्तको बैशाख...
आदर्श लघुवित्तको शेयर कारोबार रोक्का
काठमाडौं। नेप्सेले आदर्श लघुवित्त वित्तीय संस्था को शेयर कारोबार रोक्का गरेको छ । आदर्शलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गरेर असार १ गतेदेखि एकीकृत कारोबार थाल्दै भएपनि शेयर कारोबार रोक्का गरेको हो । लघुवित्तले मर्जर प्रयोजनको लागि शेयर कारोबार रोक्का गर्न...
२ हजारको विन्दुमा बन्द भयो यो साताको अन्तिम शेयर बजार, कारोबार २ अर्बले घट्यो
काठमाडौं। नेप्से ५ अंकले बढ्दा २०४२।०७ मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको आज ७८ लाख ९६ लाख ४७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। हिजो नेप्सेमा ५ अर्बको...
साता कारोबारको अन्तिम दिनमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ५ अंकले बढेर २०४२ को बिन्दुमा कायम भएको छ । कारोबारको अन्तिम दिन शेयर बजार...
सिटी होटलको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ५ अंकले बढेर २०४२ को बिन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेसँगै...
निरन्तर शिवम् सिमेन्ट्सको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दै, आज अन्य कुनको भयो सर्वाधिक कारोबार
काठमाडौं। नेप्से ५ अंकले बढ्दा २०४२।०७ मा कायम भएको छ । शेयर बजारमा सामान्य सुधार आँउदा आज शिवम् सिमेन्ट्सको शेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ। आज कम्पनीको १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, सोल्टि होटल,...
रहेनन् युनाईटेड अजोड एक बनाउने मर्जर कमिटीका संयोजक रविन्द्र राज पन्त
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सका सल्लाकार रविन्द्र राज पन्तको निधन भएको छ । आज (बिहिबार)उनको निधन भएको हो । साविक यूनाईटेड इन्स्योरेन्स कम्पनीको संचालक र युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको संयुक्त मर्जर समितिको संयोजक समेत रहेका रविन्द्र राज पन्तको...
राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु व्यवस्थापक विरुद्ध आन्दोलित, मागहरू पूरा नगरे कडा आन्दोलनमा जाने चेतावनी
काठमाडौं ।विनियमावली विपरीत व्यवस्थापन चलेको भन्दै राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी आन्दोलित भएका छन् ।आफना मागहरु पूरा नभएपछि राष्ट्रिय कर्मचारी संगठन, नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल, नेपाल वित्तीय संस्था कर्मचारी संघ र राष्ट्रिय वाणिज्य...
सानिमा बैंक र इसामु जापानिज रेष्टुरेन्टबीच छुट व्यवस्था सम्बन्धी सम्झौता
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप...
साविक सानिमा र जनरल इन्स्योरेन्सका उच्च पदाधिकारी तथा संचालकले कति बुझे तलव भत्ता ?
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा काठमाडौंको अमृतभोग क्याट्रिनमा आज सम्पन्न भएको हो । सभाले आथिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन लगायतका अन्य प्रस्तावहरु पारित गरेको...
नेप्सेमा मेन्छियाम हाइड्रोपावरको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति ?
काठमाडौं । नेप्सेमा मेन्छियाम हाइड्रोपावरको शेयर सूचीकृत भएको छ । कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकता शेयरधनीहरुलाई वितरण गरेको (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दाहरु...
सानिमा जिआईसीमा संस्थापक शेयरधनी र सर्वसाधारणबाट ६ संचालक निर्वाचित
काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर र सर्वसाधारणबाट नयाँ संचालक समिति चयन भएको छ। आजको साधारणसभाले ६ जना संचालकमा निर्विरोध चयन गरेको हो ।सभाले संस्थापक शेयरधनीको तर्फबाट कुनल कयाल, मिता मुरारका अग्रवाल, दिलिप श्रेष्ठ निर्वाचित भएका छन् ।...
नाडा र सीप परियोजनाबीच तालिम संचालनको लागि सम्झौता
काठमाण्डौं । नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि नाडा अटोमोबाइल्स एसोसिएन र सीप परियोजनाबीच सम्झौता भएको छ । बुधबारको दिन नाडाको सचिवालयमा नाडाका पदाधिकारी, नाडाअन्तर्गत गठित सीप विकास इकाइका सदस्य तथा स्विस सरकारको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासअन्तर्गत रहेको नेपालमा...
सानिमा जीआईसी इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभा काठमाडौंको कालिकास्थान स्थित अमृतभोगमा सम्पन्न भएको हो ।सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गरेको हो । सभाले कम्पनीको संस्थापक र...
स्वाभिमान लघुवित्तले माग्यो ठूला संख्यामा कर्मचारी, यसरी दिनुस् आवेदन
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा ११ जना कर्मचारी माग गरेको हो । कम्पनीले प्रबन्धकमा २ जना, कनिष्ठ अधिकृतमा २ जना, बरिष्ठ सहायकमा २...




















