रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, शेयर संरचना परिवर्तन र मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज हुँदैछ कम्पनीको पाँचौ सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्दैछ ।सभाले रिलायन्स लाइफ र सानिमा लाइफ एक आपसमा गाभ्ने, गाभिने वा मर्जरमा जाने सम्बन्धी सम्पूर्ण प्रस्ताव पारित गर्नेछ...


अतिआवश्यक बाहेक करारमा रहेका कर्मचारी हटाउने तयारीमा सरकार

काठमाडौं । सरकारले सरकारी कार्यालयमा रहेका करारका कर्मचारी हटाउने भएको छ। चालू आर्थिक वर्षको राजस्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको हो। सरकारले अति आवश्यक र प्रविधिक कर्मचारी रहेको खण्डमा मात्रै राख्ने अन्यथा सबै...


एकीकृत कारोबारपछि यस्तो देखियो सूर्या ज्योति लाइफको प्रगति

काठमाडौं । जीवन बीमा कम्पनीहरुमध्ये पहिलो मर्जर गरेको सूर्या ज्योति लाइफ इन्स्योरेन्स कम्पनी सबै वित्तिय विवरणमा अब्बल देखिएको छ ।चालु आर्थिक बर्षको ६ महिने वित्तिय विवरणमा दुईथरी विवरण प्रकाशन गनु परेकाले कमै मात्रले राम्रोसँग बुझन पाए । बीमापोष्टलाई कम्पनीबाट...


आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै साढे ३ लाखको आवेदन

काठमाडौं । आत्मनिर्भर लघुवित्तको आइपीओमा पहिलो दिनमै ३ लाख ६६ हजार २३८ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार साँझा ५ बजेसम्ममा साढे ३ लाख बढीले आवेदन दिएका हुन् । कम्पनीको आइपीओमा ४१ करोड ६० लाख ४६...


एभरेष्ट बैंकद्वारा कमलविनायक भक्तपुरमा आफ्नो १२४ औं शाखा उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज मिति २०७९ साल फाल्गुण ११ गतेका दिन भक्तपुरको कमलविनायकमा आफ्नो १२४ औं शाखा...


राष्ट्रिय बीमा संस्थानलाई योजनाहरु कागजमा सीमित नभई कार्यान्वयनमा ल्याउन जोड, चालु आर्थिक बर्षभित्रै लेखापरिक्षण गर्न सक्ने प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई भएका प्रतिवद्धता पूरा गर्न राजस्व सचिव डा. राम प्रसाद घिमिरेले राष्ट्रिय बीमा संस्थानलाई निर्देशन दिएका छन् । संस्थानलाई आगामी योजनाभन्दा पनि तत्काल गर्न सक्ने कामहरुमा जोड दिन संस्थानलाई सुझाव दिए । उनले कार्यक्रममा लेखापरीक्षणको...


रियालन्स लाइफको पाँचौ साधारण सभा भोलि बस्दै, सानिमा लाइफसँगको मर्जर सम्बन्धी सम्पूर्ण प्रस्तावहरु पारित हुने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि (फागुन १२) गते बस्दैछ । कम्पनीको पाँचौ सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले रिलायन्स लाइफ र सानिमा लाइफ एक आपसमा गाभ्ने, गाभिने वा मर्जरमा जाने...


नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सिबिफिन र आईएमएफबीच छलफल

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नेपालमा आएको मिसन टोलीका प्रमुख जार्को टुरुनेनको टोलीसँग बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को नेतृत्वले यही फाल्गुण १० गते, बुधवारका दिन भेटवार्ता गरि नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सघन छलफल...


जी २ का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारततर्फ

काठमाडौं। । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत गएका छन् । जी २० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन उनी भारत गएका हुन् ।जी २० अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुने कार्यक्रम छ । सम्मेलनका अतिरिक्त...


तीन कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त र सिभिल लघुवित्तले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले यी तीनवटै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म...


सिभिल बैंकबाट सिईओ सुनिल पोखरेलसहित ८ जना व्यवस्थापकीय तहका कर्मचारीले सामूहिक रुपमा लिए बिदाई

काठमाडौं । सिभिल बैंकबाट सिईओ सुनिल पोखरेलसहित ८ जना व्यवस्थापकीय तहका कर्मचारी सामूहिक रुपमा बिदाई भएको छ। बैंकबाट कार्यकारी तहमा रहेका सीईओ सुनिल पोखरेल र सुमन आचार्य बाहिरिएका हुन् । यस्तै, बैंकको व्यवस्थापकीय तहमा रहेका सागर पौडेल, अविजित श्रेष्ठ,...


नेप्सेद्वारा सिभिल बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ । सिभिल बैंक हिमालयन बैंकसँग गाभिई फागुन १२ गतेदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले बैंकको शेयर कारोबार रोक्का गरिदिएको हो ।...


शेयरबजारमा भारी गिरावट, राष्ट्र बैंकको कसिलो नीतिले लघुवित्तको शेयरमूल्यमा उच्च ह्रास

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा भारि गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै लघुवित्त संस्थाहरुमा कडाई गरेसँगै आजको शेयबजारमा भारि गिरावट आएको हो । नेप्से सूचक ५७.७४ अंकले घटेर २०२२ को...


राष्ट्र बैंकको कडाई संगै लघुवित्तको शेयरमूल्य ह्वातै घट्यो, ४१ संस्थाको शेयरमा नकरात्मक सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा उच्च अंकले ओरालो लागेको छ । आज शेयर बजार ५७ दशमलव ७४ अंकले घटेर २०२२ को विन्दुमा कायम भएको छ । राष्ट्र बैंकले लघुवित्तलाई कडाई गर्ने निर्णय गरेसँगै लघुवित्तको शेयर मूल्य...


राष्ट्र बैंकको एक निर्णयले सूचीकृत लघुवित्तको शेयर बढेन, आज कुन कम्पनीले कति कमाए ?

काठमाडौं । नेप्से ५९।८६ प्रतिशत २०२०।५२ को विन्दुमा कायम भएको छ। २४ कम्पनीको शेयर बजार उकालो लागेको छ। राष्ट्र बैंकले लघुवित्तको लाभांश र कर्जामा अंकुश लगाएसँगै कुनै लघुवित्तको शेयर उकालो लागेन । साताको अन्तिम कारोबारको दिन नेप्से राताम्मे हुँदै...


छिमेक लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । उतारचढावकाबीच शेयरबजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से सूचक ५७.७४ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेपनि आज कारोबार रकम भने अघिल्ला दिनको तुलनामा घट्न पुगेको छ । आज २...


सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १२।४० प्रतिशतले बोनस र कर प्रयोजनको लागि ०।६५२६ प्रतिशतले नगद लाभांश पारित गर्नेछ ।...


राष्ट्रिय बीमा संस्थानका उत्कृष्ट ६ कर्मचारी सहित ४ शाखा सम्मानित

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले देशभरबाट ४ वटा शाखा कार्यालय र ६ वटा कर्मचारीलाई सम्मान गरेको छ । संस्थानले आज ५६ औ वार्षिक उत्सवको अवसरमा शाखा कार्यालय र कर्मचारीलाई सम्मान गरेको हो । संस्थान देशभरिमा रहेका शाखा कार्यालयहरु मध्य...


शब्दचित्रमा राष्ट्रिय बीमा संस्थान

बीमाको क्षेत्रमा छुट्टै पहिचान बोकेको राष्ट्रिय बीमा संस्थान २०२४ साल पुस १ गते स्थापना भई सोही वर्षको फागुन ११ गते बीमा व्यवसाय सुरु गरी ५६औँ वर्षमा प्रवेश गरेको छ । देशभरि छरिएर रहेका ससानो रकमलाई बीमाको माध्यमबाट जोखिम बहन...


तनहुँ र लमजुङमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमालेखको बारेमा राम्रोसँग जानकारी नदिएको बीमितको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले फागुन १० गते गण्डकी प्रदेशका तनहुँ जिल्लाको व्यास नगरपालिका र लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न गरेको हो । तनहुँ जिल्लाको व्यास...