आज हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाए

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा ४५ अंकको गिरावट आएको छ । नेप्से घटेर २०६० को विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै आज केही कम्पनीका लगानीकर्ताहरुले गुमाउन पुगेका छन् । आज सर्वाधिक शेयर घट्नेमा गणपति लघुवित्त रहेको छ...


शेयरबजारमा भारी गिरावट, नेप्से ४५ अंकले घट्दा सबै उपसूचक राताम्य

काठमाडौं । शेयरबजारमा आज भारि गिरावट आएको छ । साताको पहिलो दिन झिनो सुधार देखिएको शेयरबजार त्यसयताका दिनमा घट्न पुगेको छ । आज नेप्से परिसूचक ४५ अंकले घटेर २०६० को विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत...


लाभांश पाउन नागरिक लगानी कोषमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । शेयरबजारमा आज भारि गिरावट आएको छ । साताको पहिलो दिन झिनो सुधार देखिएको शेयरबजार त्यसयताका दिनमा घट्न पुगेको छ । आज नेप्से परिसूचक ४५ अंकले घटेर २०६० को विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत...


सूर्खेत जिल्ला भेरीगंगा नगरपालीकामा बाली तथा पशूपन्छी बीमा अभिमूखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सूर्खेत जिल्ला भेरीगंगा नगरपालीकामा बाली तथा पशूपन्छी बीमा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीको सूर्खेत शाखा प्रमूख नवराज दुगांनाले नेपालमा कृषि बीमाको इतिहास, बीमालेख, दावी प्रकृयाबारे जानकारीमूलक प्रस्तूती गरेका थिए । कर्णाली...


एलआईसी नेपालका विभागिय प्रमुख र शाखा प्रवन्धक सम्मेलन सम्पन्न , जीवन बीमाकाे स्थायित्वबारे छलफल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी ) नेपालले  धुलिखेलमा  विभागिय प्रमुख र शाखा प्रवन्धकहरु बीचको सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सिईओ लक्ष्मी प्रसाद दास, उप प्रमुख कार्यकारी टि बर्नावाल, प्राविधिक प्रमुख सञ्जीव कुमार अग्रवाल, प्रदेश प्रमुखहरु श्रीखण्ड...


सानिमा जनरल इन्स्योरेन्सले कति पायो रेटिङ्ग ?

काठमाडौ । मर्जरमा जाने तयारीमा रहेको सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले केयर रेटिङ्स नेपालबाट पुनः केयर एनपि डबल बी प्लस रेटिङ पाएको छ । केयर रेटिङ्सका अनुसार यस्तो रेटिङ पाउने कम्पनीसँग वित्तीय दायित्वहरु समयमै पुरा गर्ने सन्दर्भमा पूर्वनिर्धारित हुने मध्यम...


श्रृजनशील लघुवित्तलाई करिब ४ करोडको आइपीओ जारी गर्न बोर्डको अनुमति

काठमााडौं । श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले आइपीअ‍ो निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार...


दोस्रो बजारमा शेयर खरिदमा दलाल कम्पनीलाई कति कमिशन? (मूल्य सूची सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने कमिसनदर सार्वजनिक गरेको छ । दोस्रो बजारमा कारोबार गर्नेहरूले बोर्डको सूचीअनुसार कमिसन शुल्क बुझाउनुपर्ने हुन्छ। लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्दा सेयर कारोबारमा लाग्ने कमिसन दिनुपर्ने हुन्छ । सेयर कारोबार भनेको खरिद...


बीमाको सरेन्डर रेसियो १० प्रतिशत तलै, बीमाको पहुँच र व्यवसाय बृद्धि हुँदा सरेण्डरको आकार बढ्यो

काठमाडौं । नेपाली बीमा बजारमा बीमाको दायरा बढेसँगै पोलिसी सरेण्डर (समर्पण/त्याग) गर्ने दर बढ्दै गएको छ । बीमाको दायरा र व्यवसायमा उच्च बृद्धिभएकोले पोलिसी सरेण्डर बढ्नु स्वभाविक नै रहेको बीमा विज्ञहरुको धारणा रहेको छ । सरकारको ३३ प्रतिशत बीमाको...


सानिमा बैंकले शैक्षिक छात्रवृत्ति प्रदान गर्ने, यसरी दिनुस् आवेदन

काठमाडौं । सानिमा बैंकले शैक्षिक छात्रवृत्ति प्रदान गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै छात्रवृत्तिको लागि आवेदन खुल्ला गरेको हो । बैंकले विगत लामो समयदेखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२...


माउन्टेन इनर्जीको खुद नाफामा उछाल, इपीएस कति ?

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६१ करोड ११ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा...


एभरेष्ट बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश बुझिलिन आग्रह

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँचवर्ष भन्दा पुरानो लाभांश हालसम्म पनि लिन नआएकोमा उक्त लाभांश बुझिलिन आग्रह गरेको हो । बैंकले आफ्नो विभिन्न आर्थिक...


निष्क्रिय कर्जा घटेसँगै युनिक नेपाल लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस ८६ रुपैयाँ

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ९ करोड १ लाख ७ हजार...


यस्तो छ आजको विदेशी विनिमयदर

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रीदर १२७ रुपैयाँ ७६ पैसामा नेपाली...


रुरु जलविद्युतको विद्युत बिक्री आम्दानीसँगै नाफा ३० प्रतिशतले बढ्यो

काठमाडौं । रुरु जलबिद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड ३० लाख ९० हजार रुपैयाँ खुद नाफा आजर्न गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा...


जीवन बीमक संघद्धारा दुई संस्थालाई आर्थिक सहयोग

काठमाडौं । जीवन बीमक संघ नेपालले दुई संस्थालाई आर्थिक सहयोग गरेको छ । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई सहयोग स्वरुप ७० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । संघले काठमाडौं इन्स्चिच्युट अफ...


बैंक अफ काठमााण्डूले भदौ २ गतेदखि ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले यहि भदौ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ७ वर्षे अवधि भएको ‘बिओके डिबेन्चर, २०८६ (क)’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले प्रतिकित्ता १...


सुनचाँदीको मुल्यमा सामान्य बृद्धि, कतिमा हुदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला ६ सय रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय...


ग्लोबल आइएमई लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिक संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न ६ वटा पदमा कर्मचारी माग गरेको हो  । संस्थाले विभागिय प्रमुख (सुचना प्रविधि) तर्फ र कानुन अधिकृतमा १ जनाका दरले कर्मचारी माग...


अरुण काबेली पावरको आम्दानी बढेपनि नाफा घट्यो, इपीएस कति ?

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २४ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामामा नाफा १३.८९ प्रतिशतले...