बिहीबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौैं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ७.२७ को अंकले बढेर १९३९ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि आज केही कम्पनीको शेयरमूल्य चाहि घटेको छ...
निर्जीवन बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.२७ अंकले बढेर १९३९ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सुधार देखिएसँगै आज २ अर्ब ३० करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आज...
दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौैं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ७.२७ को अंकले बढेर १९३९ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज दुई कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ...
सरकारी राजश्वमा पुँजीबजारको योगदान कति ?
काठमाडौं । धितोपत्र दोस्रो बजारमार्फत नेपाल सरकारलाई उल्लेख्य रकम पुँजीगत लाभकर बापत प्राप्त हुने अवस्था सिर्जना भएको छ । सरकारले पुँजीगत लाभकर अन्तर्गत हाल ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर लिने गरेको छ । अल्पाकालिन लगानीकर्ताका लागि ५...
करको दर र दायराको बिषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उठाए संसदमा प्रश्न
काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले करको दर र दायरा अन्धाधुन्ध चलाइएको बताएका छन् ।आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रस्तावित बजेटमाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले बजेटमा करको दरको बिषय चित्तबुझदो नभएको बताएका छन् ।...
गणपति लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले केन्द्रिय कार्यालय दुलेगौंडा तनहुको लागि सहायक पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले खुलाएको सो रोजगारीमा आवेदन दिनको लागि व्यवस्थापनमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ...
मल्टीपर्पस फाइनान्सको ४ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीले शेयर संरचना परिवर्तन गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख अनुरोध गरेकाले नेप्सेले संस्थाको शेयर संरचना अभिलेख गरेको हो । सो अनुसार...
नेप्सेमा सिटी होटल लिमिटेडको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटि होटल लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘सिवाइटिवाई’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल १ करोड ६७ लाख ४० हजार कित्ता शेयर सूचीकृत...
अर्थमन्त्रीलाई रविको प्रश्न: बजेट होलसेलमा तयार भएको त होइन ?
काठमाडौं । सम्रग बजेट हचुवाको भरमा तयार भएको आशंका गर्दै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले अर्थमन्त्री डा प्रकाशशरण महतलाई राजस्व अनुमानका सन्दर्भमा पाँच प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद...
कुमारी बैंकद्वारा शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले प्राप्ति गरेको राईजिङ्ग डेभलपमेन्ट बैंक र युनियन फाइनान्स लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश बुझिलिन भनेको हो । उक्त लाभांश वितरण गर्ने निर्णय...
इन्साइडर ट्रेडिङ कसुरमा दुई हाइड्रोपावरका अध्यक्ष विरुद्ध अदालतमा मुद्दा दायर
काठमाडौं । दुई हाइड्रोपावरका अध्यक्षले धितोपत्र दोस्रो बजारमा इन्साइडर टेड्रिङ गरेको आरोपमा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जिल्ला अदालतमा मुद्दा दायर भएको जनाएको छ । रिडी पावरका अध्यक्ष गुरु प्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलोपरका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान विरुद्ध मुद्दा...
बीमा दाबी भुक्तानीसम्बन्धी यस्तो बन्यो नयाँ व्यवस्था, कागजात बुझाएको कति दिनमा पाइन्छ दाबी भुक्तानी ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा नियमावली २०८० को मस्यौदा तयार पारेको छ । नियमावली बमोजिम प्राधिकरणले बीमा दाबी भुक्तानी सम्बन्धी व्यवस्थामा सहजता बनाइदिएको छ । जीवन बीमाको दाबी फर्स्यौट गर्दा कम्पनीले जीवन बीमा परिपक्व हुनुभन्दा सात दिन अगाडी...
यस्ता छन् धितोपत्र बोर्डका आगामी लक्ष्य तथा प्राथमिकताका १३ बुँदा
काठमाडौं । पुँजिबजारको नियामकिय निकाय नेपाल धितोपत्र बोर्डले ३१औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उनले बोर्डलाई आगामी दिनमा पुँजिबजारमा देखिएका समस्यालाई निराकरण गर्न निर्देशन समेत दिएका थिए । बोर्डले...
श्रृजनशील लघुवित्तले बल्ल सार्वजनिक गर्यो तेस्रो त्रैमासिक वित्तीय विवरण, यस्तो देखियो सूचकहरु
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण बल्ल आज सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तले ५७ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा...
माछापुच्छ्रे बैंकले तोक्यो डिजिटल भुक्तानीमा नयाँ कारोबार सीमा, एकपटकमा एटीएममार्फत कति पैसा झिक्न मिल्छ ?
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल भुक्तानीमा नयाँ काराबोर सीमा तोकेको छ । बैंकले मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, वालेट लोड जस्ता डिजिटल भुक्तानीमा सीमा तोकेको हो । बैंकले मोबाइल बैकिङ्गमा एकपटकमा अधिकतम दुईलाख रुपैयाँ, एक दिनमा टोटल ३ लाख...
सीमित व्यक्तिको फाईदाको लागि शेयर बजारमा चलखेल भएको छ, अनुगमन गर्न बोर्डलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं । सीमितव्यक्तिको फाईदाको लागि शेयर बजार घटाउने र बढाउने काममा चलखेलमा अर्थमन्त्री डा।प्रकाशशरण महतले बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३१ औ बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ५६ लाख लगानीकर्ताको नाम लिएर समाजिक संजाल देखि आन्दोलनसम्मको...
प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केवलकारको औपचारिक उद्घाटन आज हुदै
काठमाडौं । लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज (जेठ २५) गते विहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट हुने भएको छ । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो । लुम्बिनी केबलकारबाट पुग्न...
आशा लघुवित्तका संचालक सुसन शेरचनद्वारा राजिनामा
काठमाडौं । आशा लघुवित्तका संचालक सुसन शेरचनलेल राजिनामा दिएका छन् । शेरचनले व्यक्तिगत कारण देखाई संस्थाको संचालक पदबाट दिएको राजिनामा संस्थाको जेठ २४ गते बसेको संचालक समितिको बैठकले जेठ २२ गतेदेखि लागू हुनेगरी उनको राजिनामा स्वीकृत गरेको हो ।
लाभांश विवादसम्बन्धी मुद्दा हारेपछि नेष्डो समृद्ध लघुवित्तका शेयरधनीले धमाधम बेच्न थाले शेयर
काठमाडौं । लाभांश विवादमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेपछि नेष्डो समृद्ध लघुवित्तका शेयरधनीहरुले धमाधम शेयर बेचेका छन् । सर्वोच्चमा नेपाल राष्ट्र बैंकविरुद्ध मुद्धा दायर गरेको लघुवित्तले मुद्दा हारेपछि शेयरबजारमा लगानीकर्ताहरुले शेयर बेच्न लागेका हुन् । यो समाचार तयार...
शाओमीको भव्य एक्सचेन्ज अफर सार्वजनिक
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले भव्य एक्सचेन्ज अफरको सार्बजनिक गरेको छ । जस् मार्फत ग्राहकहरूले कुनै पनि ब्रान्डको आफुले हाल चलाउँदै गरेको स्मार्टफोनहरूसँग नयाँ शाओमी, रेडमी वा पोको फोन साटेर, अपग्रेड गर्न सक्नेछन् । यस पहलका साथ शाओमीले...



















