बैंक अफ काठमााण्डूले भदौ २ गतेदखि ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले यहि भदौ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ७ वर्षे अवधि भएको ‘बिओके डिबेन्चर, २०८६ (क)’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले प्रतिकित्ता १...
सुनचाँदीको मुल्यमा सामान्य बृद्धि, कतिमा हुदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला ६ सय रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय...
ग्लोबल आइएमई लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिक संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न ६ वटा पदमा कर्मचारी माग गरेको हो । संस्थाले विभागिय प्रमुख (सुचना प्रविधि) तर्फ र कानुन अधिकृतमा १ जनाका दरले कर्मचारी माग...
अरुण काबेली पावरको आम्दानी बढेपनि नाफा घट्यो, इपीएस कति ?
काठमाडौं । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २४ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामामा नाफा १३.८९ प्रतिशतले...
दुई अर्बमाथि आम्दानी गरेको निर्धन उत्थान लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी २९ प्रतिशतले बृद्धि
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २ करोड...
पोखरामा प्रभु लाइफ इन्स्योरेन्सको विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सले पोखरामा ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरु एवं शाखा उपशाखा कार्यालयका कर्मचारीहरुलाई सम्मानित गरेको छ...
सयपत्री हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीको...
सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, १३ लाख ४६ हजारको हात खाली
काठमाडौं । सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलमा भएको आइपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीको आइपाीओमा साढे १५ लाखको हात खाली रहेको...
सान्जेन जलविद्युतले भदौं ५ गतेदेखि साढे ३६ लाख कित्ता आइपीओ निष्काशन गर्ने
काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले यहि भदौ ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५०...
हकप्रद प्रस्तावसहित नेशनल हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सभा भदौं १० गते, शुक्रबार डेलिस ओपेरा रेष्ट्रो बालुवाटार काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो...
नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि अर्थात साउन २५ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।...
ऋणीहरुलाई अनावश्यक दुःख दिँदै एनएमबी बैंक, ऋणीको खाता ब्लाक गरेर बार्गेनिङ
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबारको लागि अनुमति प्राप्त तथा थुप्रै पटक बैंक अफ दि इयरको उपाधी समेत लिइसकेको एनएमबी बैंकले ऋणीहरुलाई अनावश्यक दुःख र झन्झट मात्रै दिने गरेको छैन ऋणीहरुको खाता ब्लक गरेर बार्गेनिङ समेत...
बीमा कम्पनीभन्दा सानो पुनर्बीमा कम्पनीमा जोखिम राख्न बीमा कम्पनी बाध्य, हिमालयन रिमा पुनर्बीमा गर्नु जोखिमयुक्त
काठमाडौं । बीमा समितिको गलत निर्णयका कारण नेपालका बीमा कम्पनीले आफूभन्दा सानो आकारको पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराउन बाध्य भएका छन् । बीमा समितिले नेपालका सबै बीमा कम्पनीले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई निश्चित प्रतिशत हिस्सा दिनुपर्ने भन्ने गैर कानुनी निर्देशनका कारण...
महालक्ष्मी विकास बैंकले मुद्दति निक्षेपमा ल्यायो बम्पर अफर, ७० महिनामा दोब्बर भुक्तानी दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले निक्षेपकर्तामा आकर्षक योजना सार्वजनिक गरेको छ । सो बैंकले बम्फर अफर ल्याउँदै मुद्दति निक्षेपममा पैसा जम्मा गरेको ७० महिनामै डलब भुक्तानी दिने योजना सार्वजनिक गरेको छ । हाल नेपालमा प्रचलनमा रहेकोमा बैंकले सबै भन्दा...
सयपत्री हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै, १५ लाख बढी आवेदकको हात खाली
काठमाडौं । सयपत्री हाइड्रोपावरले साउन १३ गतेदेखि १७ गतेसम्म निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । हाइड्रोपावरको आइपीओ आज बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन...
धौलागिरी लघुवित्तको आइपीओ बिक्री खुल्ला, कति कित्ता आवेदन दिने ?
काठमाडौं । धौलागिरी लघुवित्तले आजदेखि आईपीओ जारी गर्दैछ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा तीन करोड ३१ लाख मूल्य बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ बिक्री खुला गर्न भएको छ। कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कुल जारी...
एनएमबी क्यापिटल कनेक्ट आईपिएसमा आबद्ध
काठमाडौं । एनएमबी क्यापिटलले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच औपचारिक सम्झौता भएको छ । सम्झौता पत्रमा एनएमबी क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी...
बीमितको स्वास्थ्य परिक्षण र आम्दानी स्रोतबारे विस्तृत अध्ययन गर्नुपर्ने जीवन बीमक संघको निष्कर्ष
काठमाडौं । जीवन बीमक संघले अण्डरराईटिङमा सुधार गनुपर्ने बिषयमा सुझाव दिने भएको छ । जीवन बीमक संघले आयोजना गरेको कार्यक्रममा बीमित स्वास्थ्य परिक्षण र आम्दानी स्रोतबारे विस्तृत अध्ययन गुनपर्ने जीवन बीमक संघले निष्कर्ष निकालेका छन् । बीमा समितिका अध्यक्ष...
नबिल र ग्लोबल आईएमई बैंक कर्जा दिन नसक्ने अवस्थामा, निक्षेप चुहिएर सकिएपछि थप तनाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले कायम गरेको सीडी रेसियोको सीमाअनुसार नबिल र ग्लोबल आईएमई बैंक कर्जा दिनै नसक्ने अवस्थामा देखिएका छन् । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार ग्लोबल आइएमर्ई बैंक र नबिल बैंकको सीडी रेसियो ९० प्रतिशत नजिक रहेकोमा...
आइएमई जनरल इन्स्योरेन्सको सिईओमा श्रेष्ठ पुनः नियुक्त, सम्हाले कार्यभार
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सिईओ योगेश भक्त बादे श्रेष्ठले दोस्रो कार्यकाल आजदेखि सम्हालेका छन् । कम्पनीको संचालक समितिले उनको दोस्रो कार्यकालको लागि सिईओमा पुन: नियुक्त गरेको हो । आजदेखि उनले कम्पनीको अध्यक्षको उपस्थितीमा पुन: दोस्रो कार्यभार सम्हालेका...




















