तोलामै एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पाचौ दिन अर्थात बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँ र चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य...


एलआइसी नेपालको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ६४ रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी नेपाल)ले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७७।२०७८ को आर्थिक स्थितीको लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट...


दोल्ती पावर र भुगोल इनर्जीको शेयर कतिमा खुल्यो ?, नेप्से खुलेको केही समयमा नै सर्किट

काठमाडौं । दोल्ती पावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर आजदेखि कारोबारमा आएको छ । यी दुई कम्पनीको आइपीओ नेप्सेमा बुधबार सूचीकृत भई आजदेखि कारोबार खुलेको हो । दोल्ती पावर कम्पनीको आइपीओ २६१ रुपैयाँमा खुलेको छ । यो समाचार...


अरुण काबेली पावरको संचालकमा शुशिल तिमिल्सीना नियुक्त

काठमाडौं । अरुण काबेली पावर लिमिटेडका संचालकमा शुशिल तिमिल्सीना नियुक्त भएका छन् । कम्पनीमा रिक्त रहेको संचालक पदमा जेठ २४ गते बसेको संचालक समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नं. ३१ बस्ने तिमिल्सीनालाई बाँकी अवधिका लागि कम्पनीको संचालक पदमा चयन...


गुराँस लघुवित्तले खुलायो ६ पदमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै ६ पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो । संस्थाले शाखा प्रमुख, सुपरभाइजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक...


उन्नती सहकार्य लघुवित्तकी अध्यक्ष ढुङ्गानाले दिइन् राजिनामा

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष अनिता ढुङ्गानाले राजिनामा दिएकी छिन् । उनले अध्यक्ष पदबाट दिएको राजिनामा जेठ २४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । संचालक समितिको बैठकले ढुङ्गानाले संचालक समितिको अध्यक्ष पदबाट...


पुँजीबजारलाई अब प्रतिस्पर्धात्मक बनाउनुपर्छ: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले शेयरबजारलाई सीमित व्यक्तिहरुले मात्रै फाइदा लिने माध्यमको रुपमा लिन नहुने बताएका छन् । नेपाल धितोपत्र बोड (सेबोन)को ३१औं वार्षिकोत्वसको अवसरमा बोल्दै अर्थमन्त्री महतले शेयरबजारमा केही हाबी भएका व्यक्तिले मात्रै पुँजीलाभ लिने अवस्था...


लुम्बिनी विकास बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ मा निष्काशन गरेको हो । बैंकले...


युनिक नेपाल लघुवितको नतिजा यसरी हेर्नुस्

काठमाडौं । कम्पनीको आईपिओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ। जस अनुसार शेयर निष्काशक कम्पनी युनिक नेपाल लघुवित्तको वेबसाइट  https://uniquenepalmicrofinance.com.np/ , बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट  https://muktinathcapital.com/  , सिडीएसले...


यूनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, करिब ३८ हजारले पाए शेयर

काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओ आफ बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान ९ बजे बाँडफाँड सम्पन्न भएको हो । संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला...


निर्जीबन बीमा कम्पनीको आर्जनमा मोटर र सम्पत्ति बीमाको हिस्सा धेरै, लघुबीमा व्यवसाय सबैभन्दा न्यून

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय आधादर्जन बढी क्षेत्रमा रहे पनि मोटर बीमाको हिस्सा सबैभन्दा बढी अर्थात् एकतिहाइ हिस्सा ओगटेको छ । सवारी साधनको बढ्दो प्रयोग तथा...


युनिक नेपाल लघुवित्तको एफपीओ आज बाँडफाँड हुदै

काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओ आफ बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको एफपीओ आज बिहान ९ बजे बिक्री प्रबन्धकै कार्यालयमा बाँडफाँड हुनेछ । लघुवित्तले जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म एफपिओ निष्काशन गरेको...


लगानीकर्ताको हितमा अदालती प्रकृयामा गएको नेष्डो लघुवित्तलाई सर्वोच्चले अन्तरिम आदेश दिन गर्यो अस्विकार, लाभांश के होला ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको लाभांश विवादमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको छ। लगानीकर्ताको हितमा अदालती प्रकृयामा गएको कम्पनीले आफुले प्रस्ताव गरेको जति सबै लाभांश बितरण गर्न पाउनु पर्ने माग गर्दै नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा...


केही सहकारीको अनुशासन हिनताले आम सहकारीलाई शंकाको दृष्टिकोणले हेरिएको छः सचिव दामोदर रेग्मी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासन हिनताले आम सहकारीलाई शंकाको दृष्टिकोणले हेरिएको बताएका छन् । थोरै सहकारी संस्थाले गरेको बदमासीको कारण सदस्यले सबै सहकारीमाथी अविश्वास गर्दा राम्रा सहकारीलाई...


नेशनल लाइफले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने, कहिलेदेखि पाइन्छ छुट ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । नेशनल लाइफले कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा जेठ २५ गतेदेखि असार १५ गतेसम्म नविकरण गराउँदा...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको धनकुटा शाखाबाट बाल अमृत सावधिक–१ जीवन बीमा अन्तर्गत प्रस्तावक (बच्चाको पिता) को निधन भएको हुँदा जीवन बीमाको सेवा सुविधालाई मध्य नजर गर्दै एक लाख रुपैयाँको बीमा...


युनिक नेपाल लघुवित्तको एफपीओ भोलि बाँडफाँड हुदैं, साढे १३ लाखको हात खाली हुने पक्का

काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओ भोलि बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको एफपीओ बिहिबार बिहान ९ बजे बिक्री प्रबन्धकै कार्यालयमा बाँडफाँड हुनेछ । लघुवित्तले जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म एफपिओ निष्काशन...


युनाइटेड अजोड इन्स्योरेन्सद्वारा बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा सर्भेयरको सूची दर्ता गर्न आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै बीमा दाबीहरुको क्षति सर्वेक्षण तथा मूल्याङ्कन गर्नका लागि बीमा प्राधिकरणबाट सर्भेयर इजाजतपत्र प्राप्त गरेका इच्छुक ब्यक्ति तथा संस्थालाई सूची...


आइएमई पेबाट आइएमई लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजार रुपैयाँसम्म क्यासब्याक

काठमाडौं । ‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा ग्राहकले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर एक हजार रुपैयासम्मको क्यासब्याक पाउन सक्नेछन् । कम्पनीका अनुसार वैशाख १४ देखी साउन ३१सम्म लागु हुने उक्त अफर अन्तर्गत ग्राहकले...


भोलिदेखि काठमाडौंमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं  । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही २०८० साल जेठ २५ देखि २७ गतेसम्म काठमाडौंमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’Asian Insurance Meet, 2023′ सुरु हुने भएको छ। सम्मेलनको मूल विषय ‘Building Resilience of Insurance towards Emerging Risk’ रहेको छ ।...