स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा गोपी कृष्ण भण्डारी नियुक्त

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको कम्पनी सचिवमा गोपी कृष्ण भण्डारी नियुक्त भएका छन् । बैंकको रिक्त रहेको उक्त पदमा कम्पनीको संचालक समितिको बैठकले भण्डारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले आजैदेखि कम्पनी सचिव पद बहाली...


आजबाट आईपीओ खुलेको अभियान लघुवित्तको वित्तीय अवस्था कस्तो ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।लघुवित्तले...


आम्दानी बढेसँगै नेरुडे लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, १० अर्बको कर्जा परिचालन

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्म २३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौाथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार...


खर्च बढेसँगै सर्पोट लघुवित्तको नाफामा गिरावट, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको छ । गत आवको चौथो त्रैमाससम्ममा लघुवित्तले २ करोड १० लाख १३ हजार रुपैयाँ...


एनआइसी एशिया बैंकले खुलायो ठूलो संख्यामा रोजगारको अवसर

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ठूलो संख्यामा रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । बैंकले ग्राहक इन्गेजमेन्टका, ओम्नी च्यानेलका लागि एक–एकजना म्यानेजर, वेब च्यानल एण्ड इमेल मार्केटिङ्ग,...


वेष्ट फाइनान्सको खुद मुनाफा शतप्रतिशतले बढ्यो, अन्य वित्तिय सूचक कस्तो ?

काठमाडौं । वेष्ट फाइनान्सले गत आर्थिएक बर्षएको चौथौ त्रैमासको वित्तिय विववरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमाससम्ममा यस फाइनान्सको खुद नाफामा भारी वृद्धि भएको छ । खुद नाफा १०२.९६% ले बढेर १६ करोड ७२ लाख १ हजार रुपैयाँ पुगेको...


ङादी ग्रुप पावरले आजदेखि १५० प्रतिशत हकप्रद शेयर निष्काशन

काठमाडौं । आजदेखि ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।कम्पनीले एक सय रूपैयाँ अंकित दरका १ अर्ब...


एक वर्षमा सिद्धार्थ बैंकको खुद नाफा सवा ३ अर्ब, लाभांश क्षमता ३७ प्रतिशत

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार बैंकको नाफा १२.७८ प्रतिशतले बृद्धि...


फेडेरल रिईस्योरेन्स ब्रोकर्सको वार्षिक साधारणसभा भदौ १० गते, आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव

काठमाडौं । फेडेरल रिईस्योरेन्स ब्रोकर्स कम्पनीको वार्षिक साधारणसभा भदौ १० गते हुँदैछ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा बिहान १० बजे हुने बताइएको...


सप्तकोशी नदि फुटेर उदयपुरका बस्तीमा पस्यो, अर्बौको क्षति हुने, बीमा कम्पनीहरुमा दावी पर्ने भय

काठमाडौं । नेपालकै ठूलो नदी मध्येको सप्तकोशी नदिमा आएको बाढीमा एउटा भंगालो फुटेर उदयपुरबाट बस्तीतर्फ अघि बढेको छ । यसबाट उदयपुर र सुनसरी जिल्लाका करिब २० जना जनता प्रभावित हुने प्रारम्भिक रुपमा घटनास्थलबाट प्राप्त खवरमा जनाइएको छ । अहिले...


नेपाल एसबिआई बैंकको खुद नाफा ७० प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा साढे एक अर्ब

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ६३ करोड ८२...


एभरेष्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक डिबेञ्चर निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब...


श्वेत गंगा हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

श्वेतगंगा हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कम्नपीको आइपीओ चारवटा...


श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आइपीओ बाँडफाँट सम्पन्न

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । सर्बसाधारणलाई निष्काशन आईपिओ बिक्रि प्रबन्धक सानिमा क्यापिटलले बुधबार बिहान र बाँडफाँट गरेको हो । आईपिओमा कुल १५ लाख ४३ हजार ९ सय ४५ जना आवेदकबाट १ करोड ७०...


कुमारी बैंकको नाफा २ अर्ब ८३ करोड रुपैयाँ, लाभांश क्षमता १९ प्रतिशत

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन...


भदौ ६ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्दै बरुण हाइड्रोपावर

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले भदौ ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर (१ः१ं)को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसअनुसार कम्पनीले एक सय...


खराब कर्जा बढेसँगै आरम्भ चौतारी लघुवित्तको नाफामा गिरावट, इपीएस कति ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७ करोड ३ लाख रुपैयाँ खुद नाफा आजर्न गर्न सफल भएको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक...


स्वाभिमान लघुवित्तको नाफामा सामान्य सुधार, चुक्तापुँजी ३२ प्रतिशतले बृद्धि

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ५ करोड २७ लाख...


हिमालयन बैंकको खुद नाफा घट्यो, वितरणयोग्य मुनाफा बढ्दा लगानीकर्तालाई फाइदा

काठमाडौं । हिमालयन बैंकको खुद नाफा उल्लेख्य मात्रामा घटेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तिय विवरण अनुसार बैंकको खुन नाफा १७.२२ प्रतिशतले घटेको छ । बैंकको रिजर्भ कोषबाट योगदान दिएपछि बैंकको वितरणयोग्य मुनाफा भने...


ङादी ग्रुप पावरको हकप्रद शेयर निष्काशन, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले आज (साउन १८ गते) देखि हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले १ः१.५ अनुपातमा असार १९ गतेसम्म कायम शेयरधनीहरुका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित...