राप्ती हाइड्रोको आइपीओ बाँडफाँड सम्पन्न, ३७ हजार कित्ता अझै बिकेन
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आइपीओ बिहीबार बाँडफाँड सम्पन्न भएको छ । उक्त कम्पनीले स्थानीयका लागि ६ लाख १२ हजार ७९३ कित्ता शेयर निष्कासन गरेकामा ५ लाख ७५ हजार १७० कित्ता सेयर...
समीट लघुवित्तको बोनस शेयर पाउन कर वापतको रकम बुझाउनुपर्ने
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीको गत पुष २४ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५.२८५३१६ प्रतिशतका दरले बोनस शेयर...
छिमेक लघुवित्तद्धारा सहायक अधिकृत माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । लुघवित्तले एक सूचना प्रकाशित गर्दै एकजना सहायक अधिकृत माग गरेको हो । उक्त पदका लागि स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका...
नबिल बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त, आजदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंकको असार १६ गते बसेको संचालक समितिको बैठकले उनलाई आज (असार १७ गते) देखि लागू हुनेगरी नियुक्त गरेको हो । सो अनुसार ढुङ्गानाले...
हिमालयन हाइड्रोपावरको आइपीओमा ६ लाख ६५ हजारको आवेदन
काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा ७६ करोड ९४ लाख ३३ हजार रुपैयाँको आवेदन परेको छ। आज बिहीबार साँझ ५ बजेसम्ममा ६ लाख ६५ हजार ८०२ जनाले ७६ लाख ९४ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको...
नेप्सेले हटायो एओएन सम्बन्धि व्यवस्था, बजारलाई कस्तो असर पर्ला ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अल अर नट (एओएन) सम्बन्धी व्यवस्था खारेज गरेको छ ।नेप्सेले आज एक सूचना प्रकाशित गर्दै धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्बन्धी व्यवस्था यहि असार १९ गतेदेखि लागू हुनेगरी हटाएको...
‘नेपालभरी सजिलै उपलब्ध हुने मंगलम नै सहि छ’
पाइप्स र फिटिङ्स निर्माण सामाग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालकै पहिलो सीपीभीसी पाइप र फिटिंग्स् उत्पादक तथा निर्यातकर्ता हुनुको साथै सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरु मध्ये एक...
कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एच आर ट्रेनिङ’ सम्पन्न
काठमाडौँ । कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एच आर ट्रेनिङ’ सफलतापुर्वक सम्पन्न भएको छ । नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवि र दक्ष व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो । विभिन्न संघ–संस्थामा कार्यरत अनुभवि व्यक्तित्व देखि मानव संसाधनको...
ग्लोबल आईएमई बैंक अब ७७ वटै जिल्लामा
काठमाडौं । ग्लोबल आईएमई बैंक अब ७७ वटै जिल्लामा पुगेको छ । बैंकले डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै ७७ वटै जिल्लामा पुगेको हो । योसँगै ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक समेत ग्लोबल आइएमई बैंक नै बनेको छ...
घाटामा गइरहेको नेपाल आयल निगमलाई सरकारले ८ अर्ब रूपैयाँ जुटाइदिने
काठमाडौं । घाटामा गइरहेको नेपाल आयाल निगमलाई सरकारले ८ अर्ब रूपैयाँ जुटाइदिने भएको छ। यसअघि निगामले अर्थमन्त्रालयमा रकम जुटाईदिन माग गर्दै पत्र पठाएको थियो । आयल निगमले मुख्यालय रहेको आफ्नो जग्गा धितोमा राखेर कर्जा लिने प्रयास गरेको भएपनि सरकारी...
बीमा समितिले नेपाल लाइफसँग किन माग्यो सपष्टीकरण, यस्तो छ कारण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई सिईओ नियुक्ति गर्न ढिलाई गरेको भन्दै बीमा समितिले सपष्टिकरण मागेको छ। बीमा समितिले केही समयअघि रिक्त पदमा ६ महिनाभित्र नियुक्त गर्ने निर्देशन दिएपनि कम्पनीले अटेर गरेको भन्दै सपष्टीकरण मागेको हो । बीमा समितिद्धारा...
आइएमई जनरल र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिकबीच बीमा सेवा सम्बन्धी सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र...
६ कम्पनीको शेयरमा गिरावट
काठमाडौं । नेप्से ७४ अंकले बढ्दा २०३७ को विन्दुमा कायम भएको छ। ग्लोबल आइएमई बैंकको डिभेञ्चर, वरुण हाईड्रोपावर, गुराँस लघुवित्त, बिओको डिभेञ्चर, सिटिजन म्युचुअल फण्ड र एसबिएल डिभेञ्चरका ईकाईधनीले सर्वाधिक गुमाएका छन् ।
शेयरबजारमा उछाल : नेप्से ७४ अंकले बढेर २ हजारको विन्दुमा उक्लियो, सबै उपसूचकमा हरियाली
काठमाडौं । पछिल्लो केही समययता घट्दै गइरहेको शेयरबजारमा दुइदिनयता सुधार देखिएको छ । आज शेयरबजारमा ७४ अंकको उछाल आएको छ । नेप्से परिसूचक ३.८२ प्रतिशतले बढेर २०३७ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४...
सात कम्पनीको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम दिन नेप्से ७४ अंकले बढ्दा २०३७ को विन्दुमा कायम भएको छ। आज सात कम्पनीको शेयरमा सर्किट लागेको छ । नेपाल फाइनान्स, मैलुङ खोला, न्यादी हाईड्रोपावर, आँधिखोला लघुवित्त, सिवाईसी लघुवित्त, सूर्यादय वोमी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकको...
शेयरबजारमा आक्रामक सुधार, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । बिहिबार शेयरबजारमा हरियाली छाएको छ । दुईदिनयता शेयरबजारमा आक्रामक सुधार देखिएको छ । आज नेप्से परिसूचक ७४ अंकले बढ्दा लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता किनबेच हुँदा २...
सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेञ्चुरी बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र ‘सीसीबीडी८८’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीले १००० रुपैयाँ अंकित मूल्यका २२ लाख कित्ता ऋणपत्र असार १५ गते नेप्सेमा...
सूर्या लाइफले व्यतित बीमालेख नविकरणमा ब्याज छुट दिने
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखको पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन विलम्ब भई ब्यतित भएका बीमालेखहरुमा सबै प्रक्रिया...
निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ३४ अर्बमाथि, शिखर अग्रस्थानमा (अन्यको अवस्था कस्तो)?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा ३४ अर्बमाथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ३४ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।...
आइएमई जनरल, नेपाल र प्रुडेन्सियल मर्जरबारे छलफल, नेपाल र प्रुडेन्सियल अनिच्छुक
काठमाडौं । आईएमई जनरल, नेपाल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने तयारी गरेका छन् । बीमा समितिले असार मसान्तसम्म मर्जरको अन्तिम् निर्णय गर्न निर्देशन दिएसँगै तीन कम्पनीहरुले विर्ग मर्जरको लागि छलफल अघि बढाएको हो । तर नेपाल इन्स्योरेन्स...




















