‘सेञ्चुरी डिबेञ्चर २०८८’ बाँडफाँड सम्पन्न
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘सेञ्चुरी डिबेञ्चर २०८८’ नामक ऋणपत्र बाँडफाँड भएको हो । बैंकले २० करोड रुपैयाँ बराबरको प्रति डिबेञ्चर १००० रुपैयाँ दरको...
एशियन लाइफको व्यतित बीमालेखमा छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा छुट दिने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै बीमितहरुलाई मध्यनजर गर्दै ५० प्रतिशतसम्म व्याज छुट दिने भएको हो । कम्पनीले भएका बीमितहरुलाई सो मात्राको छुट दिएको हो । कम्पनीको...
स्वेतगंगा हाइड्रोपावरलाई पौने ४० करोडको आइपीओ जारी गर्न सेबोनको अनुमति
काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले उक्त कम्पनीलाई आइपीओ जारी गर्न स्वीकृति दिएको हो । कम्पनीले ३९ करोड ८२ लाख रुपैयाँ बराबरको आइपीओ...
गरिमा विकास बैंकद्धारा बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर वापतको रकम जममा गर्न आग्रह गरेको छ । कम्पनीको गत चैत १८ मा सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव...
गरिमा विकास बैंकले संस्थापक शेयर विक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन?
काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याउने भएको छ। बैंकले बिहीवार सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन गरेको मितिले...
हिमालयन रिइन्स्योरेन्सले बिशेष साधारणभाबाट प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा जेठ २७ गते बोलाएको छ । सभा होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष...
कुमारी धनवृद्धि योजना आजदेखि बिक्री खुला
काठमाडौं । कुमारी धनवृद्धि योजना आजदेखि बिक्री खुला भएको छ । कुमारी क्यापिटलले यस योजनाको १२ करोड इकाई बिक्री खुला गरेको हो । कुल इकाईमध्ये १५५ अर्थात १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई छुट्याइएको छ ।...
आरएसडीसी लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा आरएसडीसी लघुवित्तको ७ लाख ३१ हजार ९५९।७६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसले गत आर्थिक वर्षको नाफाबाट १०५ बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।
बीमा समितिभित्रको साढे छ अर्ब रुपैयाँको नीतिगत भ्रष्टाचारमा अख्तियार मौन कहिलेसम्म ?
काठमाडौं । बीमा समितिले नीतिगत निर्णयमार्फत निजि कम्पनीलाई साढे छ अर्ब रुपैयाँ बार्षिक रुपमा आम्दानी हुने गरी भएको निर्णयको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म नै सेटिङ भएको विश्वास जनमानसमा परेको छ । बीमा समितिले राजनीतिक तथा आर्थिक प्रभावमा परेर...
बालेनलाई कस कसले हाले भोट ? कुन वडाबाट कति भोट ?
काठमाडौं । यतिबेला देशको राजधानी काठमाडौं महानगरमा बालेन साह बिजयी (सुुनिश्चित, औपचारिक घोषणा हुन बाँकी) भएपछि नेपालमा मात्रै नभई काठमाडौंबाट धेरै परसम्म यसको चर्चा र परिचर्चा भइरहेको छ । बालेन साह बिजय हुनुका पछाडि धेरै स्वयम् सेवक, उनको सहृदयी...
हिमालयन बैंकले साढे २ अर्बको ऋणपत्र जारी गर्ने
काठमाडौ । हिमालयन बैंकले दुई अर्ब पचास करोड बारबारको २५ लाख कित्ता ऋणपत्र जारी गर्नेछ । बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०।५० प्रतिशत रहेको...
फुलमाला फ्याकेर खानेपानीको पाइप बोक्न दौडिए धरानका मेयर हर्क राई
काठमाडौं । धरान उप महानगरपालिकामा मेयर पदमा निर्वाचित भएकै भोलिपल्ट हर्क राई फूलमाला फ्याकेर खानेपानीको पाइप बोक्न दौडिएका छन् । निर्वाचनमा बिजयी भएको भोलिपल्ट अन्य मेयर तथा पालिका अध्यक्षहरु बिजय उत्सव र जुलुस मनाइरहँदा हर्क साङपाङ राइ भने धराने...
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पद तथा गोपनीयताको शपथ लिएका छन् ।निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उपमेयर मञ्जली शाक्यले पनि बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । मेयर...
प्रभु लाइफको सिईओमा सन्तोष प्रसाई, बीमा समितिबाट स्वीकृत
काठमाडौं । बीमा समितिले प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सन्तोष प्रसाईंलाई स्वीकृती दिएको छ। समितिले उनलाई आज कम्पनीको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो । कम्पनी संचालक समितिको बैठकले उनलाई गत बैंशाख २२ गते नै इन्स्योरेन्सको सीईओमा...
भरतपुर महानगरपालिकामा रेनु दाहालको बिजयी हुँदा भारतीय षडयन्त्र चकनाचुर
काठमाडौं । कतिपयले गठबन्धनलाई अनेकन कोणबाट गाली गरेको पनि सुनिन्छ । तर हालै सम्पन्न भएको निर्वाचनको क्रममा चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी अध्यक्ष रेनु दाहालको बिजयसँगै राष्ट्रघात गर्ने भारतीय षडयन्त्र पराजित हुन पुगेको छ । रेनु दाहाल बिजयी हुँदा...
गुराँस लाइफको अत्तरिया शाखाद्वारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको अत्तरिया शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पजीले मृतकको घरमै गई बीमा दाबी भुक्तानी गरेको हो । कृष्णपुर न।पा।वडा न। ०२, कंचनपुर बस्ने कृष्ण चौधरी दुई वर्ष पहिले पाँच लाख रुपैयाँब...
बन्चरेडाडाँका स्थानीयको माग सम्बोधन गर्न प्रतिबद्ध छौं: मन्त्री झाँक्री
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि स्थानीयका मागप्रति सरकार प्रतिबद्ध रहेको बताईन् ।...
नेप्सेमा थप ७ लाख ३१ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आरएसडिसि लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । सो प्रतिशत दरका ७ लाख...
बीमा समितिले पुनः बीमा सर्भेयर सम्बन्धी तालिम संचालन गर्ने, क-कसले सहभागी हुन पाउछन् ?
काठमाडौं । बीमा समितिले बीमा सर्भेयर सम्बन्धी तालिम संचालन गर्ने भएको छ। बीमा समितिले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बीमा समितिले २०७८ भदौ ३ गते को निर्णय अनुसार तालिम संचालन गर्ने सम्बन्धमा भदौ ५...
नेप्सेद्धारा पुरानो नगद लाभांश बुझिलिन आग्रह
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले १० कम्पनीको शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । नेप्सेले आज एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७२।०७३ सम्मको वार्षिक सााधारण सभाबाट पारित भएको नगद लाभांश सम्बन्धित कम्पनीको शेयरधनीहरुले हालसम्म पनि बुझिलिन...



















