नेशनल लाइफ खजुरा शाखाद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । उपचारकाे क्रममा निधन स्व बालिका थापाकाे आश्रित परिवारलाई बीमा दावी भुक्तानी गरेकाे हाे । बाँके जिल्लाकाे खजुरा गाउ पालिका ३ बस्ने स्व बालिका थापाले आफना...


कालिञ्चोक दर्शनको आईपीओमा वैदेशिक रोजगारमा रहेका कति श्रमिकले दिए आवेदन ?

काठमाण्डौं । कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुला गरेको आईपीओ दोस्रो दिनमा माग भन्दा बढी आवेदन रहेको छ । कम्पनीले हिजो मंसिर १४ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एकैपटक आईपीओ बिक्री खुला...


एससीटी र शुलभ पेबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाण्डौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र शुलभ पे (एन क्यास वालेट) बीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ। राजधानी काठमाण्डौमा बुधबार आयोजित एक कार्यक्रमबीच एससीटीका तर्फबाट प्रमुख...


यी हुन् अब बन्ने सरकारले भोलिपल्टबाटै गनुपर्ने काम

सामान्यतया मुलुकमा हुने आमनिर्वाचनले नयाँ किसिमको विकास, सुशासन र समृद्धिको मार्गमा आसा जगाउँछ, किनभने जनताको सधैं अपेक्षा हुन्छ– आगामी सरकार ऊर्जाशील हुन्छ, उसले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ला र अघिल्ला सरकारबाट भएका गल्ती नदोहोयाउला। पछिल्लो आर्थिक अवस्थाबाट निराश व्यावसायिक...


नेप्सेद्धारा थप दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आजदेखि प्रिमियर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको कारोबार खुल्ला गरेको हो । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले प्रिमियरको...


उतारचढावकाबीच शेयरबजारमा सामान्य अंकको सुधार, कारोबार अर्बमाथि

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१ विन्दुमा कायम भएको छ । अघिल्ला दिनहरुमा घटबढको उतारचढाव देखिएको शेयरबजारमा आज ११ अंकको सुधार देखिएको हो । शेयरबजार...


आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । नेप्से कारोबारको अन्तिम दिनमा शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक ८।१८ अंकले बढेर १९५८ को विन्दुमा पुुगेकोे छ । शेयर बजारमा हरियाली छाएतापनि सिटिजन म्युुचुअल फण्डको ३।६४ प्रतिशतले घटेको छ । त्यस्तै, घलेम्दी...


नेप्से परिसूचक उकालो लाग्दा आज १ कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ११।२२ अंकले उकालो लागेको छ । शेयर बजार सुधारको बाटो तर्फ उन्मुख हुँदा आज शेयर बजारमा हरीयाली छाएको छ।आज धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर १० प्रतिशतले बढेको...


नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१ विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै आज शेयरबजारमा एक अर्ब ३२ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक नबिल...


हिमालयन एभरेष्ट इन्स्योरेन्स अन्तर्गत मार्केटिङका आधा कर्मचारीलाई रिफ्रेसमेन्ट तालिम

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको मार्केटिङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई रिफ्रेसमेन्ट प्रशिक्षण दिइएको छ । कम्पनीले हिजो साँझ ललितपुरको चापागाउँस्थित एक होटलमा लगेर रात्रीभोजसहितको रिफ्रेसमेन्ट तालिम गराएको हो । पछिल्लो समय कम्पनीबारे बजारमा नकारात्मक खवरहरु फैलिन थालेपछि सिईओ बिजय...


नेपालको अर्थतन्त्रको संरचनात्मक क्षेत्रमा समस्या छ: अर्थमन्त्री शर्मा

काठमाडौं । नेपालको अर्थतन्त्रको संरचनात्मक क्षेत्रमा समस्या रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २६ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । खुला सीमानाका करण राजस्व घटेको स्वीकार गर्दै उनले निर्वाचनका...


बढेको ब्याजदर मार्केटबाटै करेक्सन होस भन्ने चाहेका छौंः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बढेको ब्याजदर मार्केटबाटै करेक्सन होस भन्ने राय व्यक्त गरेका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २६ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो राय व्यक्त गरेका हुन् ।...


२८ सय रुपैयाँमाथि शेयरमूल्य रहेको जीवन विकास लघुवित्तले कति देला लाभांश ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको मु्नाफाबाट आफ्ना शेयरधनीहरुलाई भटाभट लाभांश घोषणा गरिरहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७७।७८को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७३ प्रतिशत बम्पर लाभांश वितरण गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत...


ज्योति विकास बैंकद्धारा संस्थापक शेयर बिक्रीमा, क कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । ज्याति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीको लागि आवेदन दिए पश्चात उक्त शेयर बिक्रीमा ल्याएको हो । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना...


राष्ट्र बैंकद्धारा ४३ करोड थान नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नोटहरु छाप्न भारतीय सरकारी कम्पनीलाई जिम्मा दिएको छ । केन्द्रीय बैंकले हजार रुपैयाँ दरका कुल ४३ करोड थान नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको हो । केन्द्रीय बैंकले ठेक्का...


सरकार र निजि क्षेत्र मिलेर अघि बढ्नुपर्छ, तर अध्यारो कोठामा बसेर होइन खुल्ला छलफल हुनुपर्दछ: गगन थापा

काठमाडौं । नव निर्वाचित सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आर्थिक सुधारको लागि सरकार र निजि क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन् । सेजनको २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित सेजन डे कार्यक्रममा उनले यस्तो बताएका हुन् ।...


एक्सेल डेभलपमेन्ट बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले रोेजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो । संस्थाले १० वटा शाखाको लागि ट्रेनि एसिस्टेन्ट पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ...


फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल नियुक्त

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव राज पौडेल नियुक्त भएका छन् । यसअघि संस्थाको संचालक समितिको अध्यक्षमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेका भगवती चौधरीले अध्यक्ष पदबाट राजिनामा दिएकोमा संचालक समितिको मंसिर १४ गतेको बैठकले स्वीकृत...


एनसीसी बैंकका १३ जना वरिष्ठ कर्मचारीहरुले स्वैच्छिक अवकाश लिए, पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने योजना

काठमाडौं । कुमारी बैंकसँग मर्जरमा प्रकृयामा रहेको एनसीसी बैंकका १३ जना वरिष्ठ कर्मचारीहरुले स्वैच्छिक अवकाश लिएका छन्।मर्जर प्रक्रिया सुरु भएपछि बैंकले सहायक प्रबन्धकदेखि माथिका कर्मचारीका लागि स्वैच्छिक अवकाश योजना ल्याएको थियो। उक्त योजनाका सुविधा लिँदै १३ जनाले एनसीसी बैंक...


सानिमा जिआइसी इन्स्योरेन्सद्धारा कोरोना बीमा दावी भुक्तानी सुरु

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले कोरोना बीमा दाबी भुक्तानी सुरु गरेको छ । कम्पनीले नेपाल सरकार अर्थमन्त्रालय तथा नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम व्यक्तिगत कोरोना बीमा गराएका पहिलो बीमितलाई पहिलो प्राथमिकतामा राखेर कोरोना बीमाको रकम भुक्तानी गर्न सुरु...