यी चार स्वतन्त्र उम्मेदवार जसले हालसम्म लिइरहेका छन् अग्रता
काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । देश यतिबेला चुनावीमय बनेको छ । प्रत्येक दलका कार्यकर्तादेखि लिएर सर्वसाधारणहरु फाइनल मतपरिणामको प्रतिक्षामा बसेका छन् । कुल ७५३ मत स्थानमध्ये हालसम्म ६४८ स्थानको मत परिणाम...
रौतहटबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले गर्यो पक्राउ
काठमाडौं । रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका...
प्राइम लाइफ इन्स्योरेन्सको शेयर संरचना परितर्वन
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समुहतर्फको शेयर सर्वसाधारण शेयरमा परिवर्तन भएको हो । इन्स्योरेन्सको संस्थापक समुहको २७ लाख ७९ हजार ६१५ कित्ता शेयर (६०ः४०) को अनुपातमा रुपान्तरण भएको हो । जसअनुसार...
पहिलो शुक्रबार कारोबारमा यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
काठमाडौं । नेप्सेले दुई दिन सार्वजनिक विदालाई मध्यनजर गर्दै लगानीकर्ताको हितका लागि शुक्रबार पनि बजार खुल्ला गरेको छ । सोअनुसार आज शेयरबजार खुल्ला रहँदा नेप्से इन्डेक्स १५ अंकले घटेर २२३५ विन्दुमा झरेको छ । जेठदेखि लागू भएको दुई सार्वजनिक...
आज यी कम्पनीको शेयरमा आयो गिरावट
काठमाडौै । नेप्सेमा सूचीकृत २२३ कम्पनीको सूचीकृत हुँदा २५ लाख २४ हजार २ सय ६८ कित्ता शेयर खरिदबिक्रि हुँदा ९३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। ते्रहथुम पावरको शेयर सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयर ४।९४...
पहिलो शुक्रबार : नेप्से १५ अंकले घट्दा १२ उपसूचक राताम्य, कारोबारमा देखिएन रौनकता
काठमाडौं । नेपाल सरकारले साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार पनि कारोबार खुलाउने निर्णय गरेको थियो । सोहीअनुसार आज पहिलो शुक्रबार शेयरबजारमा २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता शेयर किनबेच हुँदा ९३ करोड...
सामुदायिक लघुवित्तसहित आज यी कम्पनीका लागनीकर्ताले सर्वाधिक कमाए
काठमाडौै । नेप्से १५।८२ अंकले घट्दा २२३५।९८मा कायम भएको छ । सूचीकृत २२३ कम्पनीको सूचीकृत हुँदा २५ लाख २४ हजार २ सय ६८ कित्ता शेयर खरिदबिक्रि हुँदा ९३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ। समुदायिक लघुवित्त, श्री...
एनआईसी एशिया क्यापिटल र मिड सोलु हाईड्रोपावरबीच सम्झौता
काठमाडौ। एनआईसी एशिया क्यापिटल र मिड सोलु हाईड्रोपावरबीच सम्झौता भएको छ । क्यापिटल र हाईड्रोपावरबीच क्यापिटलको ‘आइडिया टू आइपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो । क्यापिटलले...
नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको विशेष साधारण सभा भोलि हुँदै
काठमाडौं । मर्जर प्रस्तावसहित नबिल बैंक र नेपाल बङ्गलादेश बैंकको विशेष साधारण सभा भोलि हुँदैछ । नेपाल बंगलादेश बैंक र नबिल बैंकले भोलि साधारण सभा बोलाएको हो ।नबिल बैंकले सिल्भर ओक ब्याक्वेट काठमाडौंमा बिहान ११ बजे बस्ने गरी विषेश...
कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको ३० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५०% हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त हकप्रद सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
दुई पुनर्बीमा कम्पनीको करिब २६ अर्बको लगानी, कुनको कति लगानी ?
काठमाडौं। नेपालमा हाल संचालनमा रहेका दुई पुनर्बीमा कम्पनी रहेका छन् । एउटा सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी रहेको छ भने अर्को प्राईभेट कम्पनीको रुपमा संचालन भएको हिमालयन रि इनस्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।...
आरटीजीएसमा एक विकास बैंक र तीन वित्त कम्पनीहरुलाई आवद्ध
काठमाडौं। नेपाल क्लियरिङ्ग हाउसले नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आवद्ध गराएको छ ।नेपाल क्लियरिङ्ग हाउसले उपलब्ध गराएको कनेक्ट आरटिजीएसको प्रयोग गरी यी संस्थाहरुले अब...
जनरल इन्स्योरेन्सको हकप्रद प्रस्ताव बीमा समितिमा पेश
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव बीमा समितिमा पेश गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता प्रस्ताव बीमा समितिमा पेश गरेको हो । कम्पनीले तत्काल मर्जरमा जाने भन्दा पनि अहिलेलाई ३० प्रतिशत हकप्रद शेयर निष्काशन...
सनराइज बैंकले आइतबार पनि यी शाखामार्फत बैकिङ्ग सेवा सुविधा दिने
काठमाडौं । सनराईज बैंक लिमिटेडले आइतबार सार्वजनिक विदाको दिन पनि बैंकिङ्ग सेवा सुविधा दिने भएको छ । बैंकले नेपाल सरकारले हरेक आइतबार विदा दिने घोषणा गरेसँगै ग्राहकहरुमा पर्न सक्ने असुविधालाई मध्यजनर गर्दै सीमित शाखाहरु संचालनमा ल्याई बैकिङ्ग सुविधा दिन...
नेपाल पुनर्बीमा कम्पनीलाई डुबाउने अर्थमन्त्रालयको निर्णय !
काठमाडौं । अर्थमन्त्रालय नै माफियाको सेटिङ फसेपछि अन्ततः नेपाल पुनर्बीमा कम्पनी डुबाउने पक्षमा निर्णय भएको छ । अर्थमन्त्रालयको दवाव पूर्ण निर्देशनपछि बीमा समितिले बिहिबारबाट लागू हुने गरी नेपाल पुनर्बीमा कम्पनीको बार्षिक साढे तीन अर्ब रुपैयाँ गुमेको छ । अर्थमन्त्रालयको...
लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ १३ देखि कुमारी बैंकको शेयर बिक्री गर्दै, कसरी दिने आवेदन ?
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । कुमारी बैंकले आफ्नो...
नेपाल फाइनान्सको हकप्रद शेयर आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर आज (जेठ ५)गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले वैशाख २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयधरनीहरुका लागि हकप्रद जारी गरेको हो । कम्पनीले १ कित्ता शेयर बराबर नयाँ ०.७०...
हिमालयन रिलाई १० प्रतिशत प्रत्यक्ष बीमा व्यवसाय दिन बीमा समितिको निर्देशन, अर्थमन्त्रीलाई बद्नाम बनाउँदै जारी भयो सर्कुलर
काठमाडौं । बिहिवार अर्थमन्त्री जनार्दन शर्माका सम्बन्धमा भ्रष्टाचारजन्य कार्य गरेको तथा सेटिङमा मुछिएको भन्दै व्यापाक समाचारहरु आए । बीमा समितिले अर्थमन्त्री शर्मालाई थप बद्नाम र अप्ठेरो पर्ने गरी हिमालयन रिलाई १० प्रतिशत प्रत्यक्ष बीमा व्यवसाय पठाउन ३९ वटै बीमा...
महानगर प्रमुखमा वालेनको अग्रता थप फराकिलो, केशव स्थापितभन्दा ११ हजार बढीले अगाडि
काठमाडौं । काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले केशव स्थापितभन्दा ११ हजार बढीले अग्रता लिएको छ।यो सामाचार तयार पार्दासम्म वालेन साहले २४ हजार ३२४ मत ल्याउँदा स्थापितले १२ हजार ५७३ मत मात्रै ल्याएका छन् । काँग्रेसकी सिर्जना सिंहले १२०९३...
बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई थप सहज बनाउने
काठमाडौं । बीमा समितिले मर्जरमा जाने कम्पनीहरुलाई सहज बनाउने भएको छ । बीमा समितिको आज बसेको संचालक समितिको बैठकले मर्जरमा जान लागेका कम्पनीहरुलाई सहज बनाउने बिषयमा छलफल भएको स्रोतले जनाएको छ । कतिपय कम्पनीहरुले मर्जरका लागि सौद्धान्तिक सहमती लिईसकेका...




















