सूचना तथा संचार प्रविधि दिवसको अवसरमा एनटिसीको कम्बो अफर
काठमाडौं । नेपाल टेलिकमले वैशाख १९ गते अर्थात् मे २ तारिखमा मनाइने चौथो राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस–२०७९ को अवसरमा ‘राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस अफर’ उपलब्ध गराउने भएको छ । एनटिसीले आफ्ना ग्राहकहरुका लागि अनलिमिटेड डेटा...
मेरो कार्यकालमा नयाँ बीमा कम्पनीको लाईसेन्स वितरण हुँदैनः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आफ्नो कार्यकालमा बीमा समितिमा नयाँ लाइसेन्स वितरण नगर्ने प्रतिबद्धता पत्रकारहरु माँझ व्यक्त गरेका छन् । बीमा समितिको आर्थिक सहयोगमा आयोजित आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले भने, ‘मेरो...
सुनको मूल्य २ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन तोलामा २ सयले घटेर आजका लागि छापावाला सुन ९९ हजार रुपैयाँ र तेजावी सुुन ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।...
धौलागिरी लघुवित्तको नाफामा उल्लेख्य प्रगति, रिजर्भको आकार ५७% ले बढ्यो
काठमाडौं । धौलागिरी लघु्वित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा उत्कृष्ट सुधार देखिएको छ । चालु आवको चैत मसान्तसम्ममा संस्थाले २ करोड ३३ लाख रुपैयाँ खुद...
सनराइज बैंकको सवा १ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनी निर्मल प्रधानको नाममा रहेको शेयर बिक्री गर्ने भएको छ । शेयरधनी प्रधानले आफ्नो नाममा रहेको १ लाख १० हजार २५७ कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको...
बुटवलमा रिलायन्स साथी कन्फ्रेन्स तथा मोटिभेशन ट्रेनिङ सम्पन्न
काठमाडौं । बीमाकर्मीहरुमा तालिम तथा दक्षता अभिबृद्धि गर्ने उद्देश्यले रिलायन्स लाइफ इन्स्योरेन्सको आयोजनामा बुटबलमा ‘रिलायन्स साथी कन्फरेन्स तथा मोटिभेशनल टे«निङ कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रममा वुटवल क्षेत्र अन्तर्गत रुपन्देही, पाल्पा, कपिलवस्तु, प्यूठानकासहितका ३०० भन्दा बढि रिलायन्स...
शिखर इन्स्योरेन्सले अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने, भोलिदेखि बोलपत्र पेश गर्न सकिने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फको नबिकेको शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो । कम्पनीको सर्वसाधारण...
समृद्धि फाइनान्सका संचालक शिव लाल पुरीले दिए राजिनामा
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका संचालक शिब लाल पुरीले राजिनामा दिएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक पुरीले सो पदबाट राजिनामा दिएको जनाएको हो । कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको बैठकले संस्थाका सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व...
असुरक्षित बन्दै बुद्ध एयरका उडान, धावनमार्गमै पड्किन थाले टायर
काठमाडौं । बुद्ध एयरको नेपालको निजि हवाई क्षेत्रमा गौरवपूर्ण ब्राण्ड र नाम दुवै हो । तर, पछिल्लो समय बुद्ध एयरको ब्राण्ड, विश्वसनीयतामाथि यसका प्राविधिक पक्षले कडा चुनौति दिन थालेका छन् । पछिल्लो छ महिनाको तथ्याङ्क हेर्ने हो भने...
अर्को हप्ता देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने, यस्तो छ कारण
काठमाडौं । विदेशी मुद्रा कारोबारमा लागेको रोकका कारण इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अर्को हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ। नेपालमा इन्टरनेट सेवा प्रदायकले उक्त ब्यान्डविथ प्रयोगको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्छ। आइस्पानका अनुसार...
नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । यो साता नेप्सेमा थप ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।नेप्सेमा वैशाख महिनाको दोस्रो सातासम्ममा ६ कम्पनीको १ करोड ११ लाख २ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा लाइफ इन्स्योरेन्स कम्पनीको ४४ लाख...
गभर्नर अधिकारीको पक्षमा अन्तरिम आदेश, जाँचबुझ समिति खारेज
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिनका लागि जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक मोक्तानको संयुक्त इजलासले यसअघि दिएको आदेशलाई निरन्तरता दिएको हो।...
यो साता शेयर बजार कस्तो रह्यो ?
काठमाडौं । आईतबार कारोबारले थप साथ दिएर सुरु भएको कारोबार साताको अन्तिम दिनमा उल्लासमय भने रहेन । आइतबारकै अवस्थाले बजार थामिने स्थिति भने बनेको छ। साताभरको अवस्थामा ३०.६९ अंकको वृद्धि भएको छ। यो साताको अन्तिम दिन बिहीबार ४.९० अंकले...
मेगा बैंकद्धारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट...
रुकुममा रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन गरेको छ । कम्पनीले पूर्वी रुकुममा उक्त कार्यक्रम सफलताका साथ संचालन गरेको हो । सो कार्यक्रम बीमा समितिको ‘बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन’ गर्नका लागि जीवन बीमा कम्पनिहरुलाई...
सिइओ नियुक्तिको अनुमोदन गर्न युनियन लाइफको साधारण सभा कहिले हुँदैछ ?
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको गत चैत २९ गते बसेको संचालक समितको बैठकले सभा वैशाख २३ गते टाइगर प्यालेस, भैरहवा, रुपन्देहीमा बिहान १०ः३० बजे बस्ने निर्णय गरेको हो...
बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पूँजी बृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पुँजी बढाउनै पर्ने बताएका छन् । बीमा समितिको आ योजनामा विहिबार (हिजो) काठमाडौंमा आयोजित बीमकको पूँजी बृद्धि...
समता घरेलु लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले केन्द्रीय कार्यालय को जनशक्ति तथा तालिम विभाग अन्तर्गत वरिष्ठ अधिकृत।सहायक अधिकृत।कनिष्ठ अधिकृत,...
फोनपे पेमेन्टको सिईओमा दिवस सापकोटा नियुक्त
काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिवस सापकोटा नियुक्त भएका छन् ।फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुनेगरी उनलाई सिईओमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रुपमा कार्यरत थिए । सापकोटाले फोनपेमा सुरुमा...
मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, मोटर बीमाको मात्रै ३१ प्रतिशत हिस्सा
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको ३१ प्रतिशत व्यवसाय मोटर बीमामा मात्रै रहेको छ। सरकारले मोटर बीमालाई अनिवार्य गरेको कारण समग्र निर्जीवन बीमा व्यवसायलाई धानेको छ। सरकारले तेस्रो पक्ष बीमा अनिवार्य नगरेको भए बीमा कम्पनीको व्यवसाय विस्तारै...




















