सामलिङ पावरको साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारण सभा भोलि (चैत २१ गते) बस्दैछ । सभाले कार्की ब्याङ्केट बबरमहल काठमाडौंमा बिहान १० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित...
एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खाता
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर शेयरधनीहरुका हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकको असोज १६ गते सम्पन्न १५ औं वाषिक साधारण सभाले पारित गरेको १२ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो...
ग्रीन भेन्चर्सको आईपीओ दुई लाख ८७ हजार ५०० जनाले पाउँदा १८ लाखको हात खाली
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा गोलाप्रथाको विधिमार्फत आईपिओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीका अनुसार दुई लाख ८७ हजार ५०० जना...
ग्रिन भेन्चर्सको आईपिओ बाँडफाँड केहीबेरमा हुँदै, १८ लाख ७० हजारले आईपिओ नपाउने
काठमाडौं । यही महिना आईपिओ जारी गरेको ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ)को बाँडफाँड अहिले केहीबेरपछि हुँदैछ । चैत्र १५ गते नै प्रि–अलटमेन्ट सम्पन्न भइसकेको सो आईपिओ बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा आज बिहान...
ग्रीन भेन्चर्सको आइपीओ भोलि बाँडफाँड हुँदै, १८ लाख ७० हजारको हात खाली हुने पक्का
काठमाडौं । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ)को बाँडफाँड भोलि (चैत २०)गते हुँदैछ । उक्त साधारण शेयरको प्रि–अलटमेन्ट चैत १५ गते नै सम्पन्न भइ आईपीओ भोलि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ८ः३० बजे...
नेपाल मोबाइल व्यवसायी महासंघको पहिलो साधारण सभा चैत २५ गते हुने
काठमाडौं । नेपाल मोवाईल व्यवसायी महासंघले प्रथम वार्षिक साधारण सभा भव्यताका साथ आयोजना गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले साधारण सभाबारे जानकारी दिएको हो । महासंघको साधारण सभा चैत २५ गते (शुक्रबार) विहान...
हिमालयन हाइड्रो एक्स्पो सुरु, ऊर्जा विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको राष्ट्रपति भण्डारीको भनाई
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शनिबारदेखि तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ । एक समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालयन हाइड्रो एक्सपोको उद्घाटन गरेकी हुन् । एक्स्पो उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उर्जा उत्पादन सुरु भएको शतक बित्दासम्मको...
बेगनास तालका २२० डुंगा व्यवसायीलाई सिभिल बैंकको क्युआर कोड
काठमाडौं । सिभिल बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लास्थित बेगनास तालका २२० डुंगा व्यवसायीलाई क्युआर कोड वितरण गरेको छ । बैंकले ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ नगदरहित अभियानलाई निरन्तरता दिँदै डुंगा व्यवसायीहरुलाई क्युआर कोड उपलब्ध गराएको हो...
के तपाई बीमा गर्दै हुनुहुन्छ? बीमाबाट हुने ठगीबाट यसरी बचौं
काठमाडौं । पछिल्लो समय विश्वब्यापी महामारीपछि जीवन बीमाको माग बढ्दै गएको पाइन्छ । नेपाली समाजमा पनि जीवन बीमाको महत्व र फाइदाका बारे बिस्तारै जन स्थरमा प्रचार भइरहेको छ । नेपालमा २०७२ सालमा आएको भुकम्प पछि बीमा गराउनेको संख्यामा बढ्दै...
ढुवानी बन्द भएपछि देशैभर पेट्रोलियम पदार्थको हाहाकार, काठमाडौंका पम्पहरुमा घण्टौं लाइन बस्नुपर्ने सास्ती
काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी महासंघले शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेपछि देशैभरका पेट्रोल पम्पमा सवारी चालकहरुको घुइँचो बढेको छ । पेट्रोलियम पदार्थको अभाव हुने डरले विशेषगरी काठमाडौंका पेट्रोल पम्पहरुमा आज पेट्रोल भर्नेहरुको लाइन बढेको छ । महासंघले आयल...
आरटिजीएस प्रणाली शनिबार पनि सुचारु हुने
काठमाडौं । आरटिजीएस प्रणाली भोलि (चैत १९ गते) पनि सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना सार्वजनिक गर्दै आरटीजीएस प्रणाली शनिबार पनि सूचारु हुने जनाएको हो । राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली भोलि बिहान १० बजेदेखि...
बीमा कम्पनीहरूलाई दाबी भुक्तानीमा ढिलाई नगर्न समितिको निर्देशन
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र...
ढुवानी व्यवसायी महासंघद्धारा पेट्रोलियम पदार्थको ढुवानी बन्द, माग पूरा नभए बिक्री वितरण रोक्ने
काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आजदेखि देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको छ । महासंघले नेपाल आयल निगमसँग विभिन्न माग राख्दै पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प पारेका हुन् । महासंघका अनुसार निगमले इन्धन खरिद गर्ने भारतीय डिपो...
मेगा बैंकद्धारा १ लाख ४९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ४९ हजार २०१ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका १० जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका आवेदन...
सूर्या लाइफको बजार पुँजिकरण १८ अर्ब माथि, पाँच अर्ब चुक्ता पुँजि पुर्याउन यस्तो छ विकल्प
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी पछिल्लो समय उत्कृष्ट कम्पनीको रुपमा हेर्न सकिन्छ । कम्पनी लगानीकर्ताहरुका लागि उदाउँदै गरेको एउटा कम्पनीको रुपमा अगाडि बढ्दै गएको देखिन्छ । कम्पनीहरुको चुक्तापुँजी बढाउनका बीमा समितिले निर्देशन दिएपछि कम्पनीको चुक्तापुँजी बढ्ने हरुका लागि...
तीन दिने भ्रमणका लागि प्रधानमन्त्री देउवा भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल,...
अर्थ मन्त्रालयद्धारा आगामी आवको बजेटबारे सुझाव लिन टोल फ्रि नम्बर संचालनमा
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष २०७९।८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको छ । आगामी आबको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले बिषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक...
ग्लोबल आइएमई लघुवित्तको १२ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको २८ प्रतिशत बोनस शेयर बापतको १२ लाख ८ हजार ७८९ दशमलव १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो...
एनआईसी एशिया बैंकको साधारण सभा आइतबार हुदै, यस्ता छन् एजेण्डा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा आइतबार (चैत २० गते) बस्दै छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजे बस्ने गरी बोलाएको हो । बैंकका शेयरधनीले यस वर्ष लाभांश नपाउने भएका छन्...
गरिमा क्यापिटलकोे छैटौं साधारण सभा बैशाख ९ गते, के के छन् एजेण्डा ?
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा बैशाख ९ गतेका लागि बोलाएको छ । चैत १४ गते बसेको संचालक समितिको बैठकले सभा पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ काठमाडौंमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले...


















