जीवन विकास लघुवित्तमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजार २९ अंकले घटेको छ । अघिल्लो दिन ४१ अंकले घट्दा शेयरबजारमा करिब ५ अर्बको कारोबार भएको थियो भने आज नेप्से परिसूचक २९ अंकले घट्दा २ अर्बमाथिको मात्रै कारोबार हुन पुगेको छ । नेप्सेमा...
दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको दोस्रो दिन नेप्से राताम्य भएको छ । हिजो ४१ अकंले घटेको नेप्से आज भने २९.९८ अकंले घटेको हो । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर किनबेच हुदाँ २...
नेप्से २९ अंकले घट्दा २ अर्बमा खुम्चियो कारोबार, १३ उपसूचक नै राताम्य
काठमाडौं । साताको दोस्रो दिन शेयरबजार राताम्य भएको छ । अघिल्लो दिन ४१ अंकको गिरावट आएको नेप्से परिसूचक २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख ५८ करोड ९१४ कित्ता शेयर किनबेच हुँदा...
महालक्ष्मी लाइर्फको वार्षिक क्यालेन्डर सार्वजनिक
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालकोे क्यालेन्डर सार्वजनिक गरेको छ । सोमबार आयोजित एक संक्षिप्त कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको क्यालेन्डरमा प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा...
नेपाली सेनामा रोजगारीको अवसर (सूचना सहित)
काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुला गरेको छ । सेनाले लेखा उप सेनानी, प्राडा उप सेनानी, पाइलट उप सेनानी तथा विभिन्न टेडका प्राविधिक अधिकृत पदहरुको लागि दरखास्त आव्हान गरेको हो । सेनाले उप– सेनानी एमबीबीएस...
चीनको सांघाईमा आजदेखि लकडाउन सुरु
काठमाडौं । चीनको आर्थिक राजधानी सांघाई शहरमा लकडाउन गर्ने घोषणा गरिएको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार पछिल्लो समय चीनमा कारोना भाइरसको संक्रमण बढ्न थालेपछि चीनियाँ अधिकारीहरुले सोमबार बिहानदेखि लागू हुनेगरी लकडाउन घोषणा गरेको हो । सो शहरमा...
सुविधाको दायरालाई बृहत बनाउँदै रिलायन्स लाइफ इन्स्योरेन्स, टोल फ्री नम्बरको सुरुवात
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो सेवा सुविधाको दायरालाई बृहत बनाउँदै अगाडि बढि रहेको छ । २०७४ मंसिर १ गतेदेखि ब्यवसायिक कारोबार गर्दै आईरहेको कम्पनीले आफ्नो योजनाहरु मार्फत जोखिम बहन र वित्तीय स्थिरता प्रदान गर्दै आइरहेको छ । सेवाहरुको...
बुधबारदेखि १८ लाख २७ हजार कित्ता आइपीओ निष्काशन गर्दै बलेफी हाइड्रोपावर
काठमाडौं । केही दिनअघि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) निष्काशन गरेको बलेफी हाइड्रोपावरले सर्वसाधारणका लागि यहि चैत १६ गते बुधबारदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्दैछ । विभिन्न कम्पनीहरुले लगातार आइपीओ निष्काशन गर्ने क्रममा सो कम्पनीले...
सांसदहरु चुनावी अभियानमा केन्द्रीत हुँदा अर्थ समितिको बैठक स्थगित
काठमाडौं । आज हुने भनिएको अर्थ समितिको बैठक स्थगित भएको छ ।सांसदहरू उपस्थित नहुँदा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको हो ।सोमबार बिहान १०ः३० देखि बस्नेगरी समिति बैठक बोलाईएको थियो । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल तय...
नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीको लगानीयोग्य रकम ‘क’ र ‘ख’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको हो...
नेष्डो लघुवित्तको आज कतिमा हुँदैछ शेयर कारोबार ?
काठमाडौं । नेष्डो सम्बृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर आज ९चैत १४ गते० पहिलो पटक दोश्रो बजारमा कारोबार भएको छ । हालै आईपीओ जारी गरेको संस्थाको पहिलो कारोबार प्रतिकित्ता ७४७।७० रुपैयाँमा भएको हो । यससँगै दोश्रो बजारमा संस्थाको सेयर मूल्य...
उन्नति सहकार्य लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ठूलो संख्यामा कर्मचारी मागेको हो । कम्पनीले बरिष्ठ प्रबन्धक/सिए (बरिष्ठ प्रबन्धक), प्रबन्धक/सिए (प्रबन्धक), सहायक प्रबन्धक, अधिकृत, अधिकृत/कनिष्ठ अधिकृत (आईटि), कनिष्ठ अधिकृत, बरिष्ठ सहायक प्रशिक्षार्थी/बरिष्ठ सहायक,...
वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी २ अर्बले बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त कमर्सियल बैंकहरुको निक्षेप र कर्जा लगानी २ अर्ब रुपैयाँले बृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी २/२ अर्ब रुपैयाँले बढ्न...
छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त सभाले चालु आर्थिक वर्ष २०७८।०७९ को कुल आम्दानी ६ करोड ६९ लाख एक हजार ५०० रुपैयाँ र...
सुन तोलामा चार सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाल बजारमा आज सुनको मूल्य घटेको छ । हिजो स्थिर रहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ र...
र्याडिसन होटल सहित ४ होटलसँग सानिमा बैंकको छुटसम्बन्धी सम्झौता, कुन होटलमा कति छुट ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफूट काठमाडौंसँग होटलको सेवाहरुमा छुटदिने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिड।क्रेडिट) र सानिमा सजिलो इबैकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा र्याडिसन...
एनएजली इन्स्योरेन्सका स्वतन्त्र संचालक डा. भरत कुमार थापाद्धारा राजिनामा
काठमाडाौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र संचालक डा. भरत कुमार थापाले संचालक पदबाट राजिनामा दिएका छन् । थापाले आफ्नो घरायसी कारण देखाई सो पदबाट राजिनामा दिएकोमा कम्पनीको संचालक समितिको चैत १३ गते बसेको बैठकले उनको राजिनामा सोही मितिदेखि...
प्रभु बैंकले ८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ८ लाख १६ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी नेपाल इन्भेष्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन...
विन नेपाल लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । चैत १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको हाल...
गुडविल फाइनान्सको ९३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तफएको ९३ हजार ४८९ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा...




















