नेपाल फाइनान्सले डाक्यो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको पौस ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम पौस ३० मा होटेल, एल्लो प्यागोडा, कान्तिपथ, काठमाडौंमा हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन,...
पोखरा फाइनान्सको लाभांश स्वीकृत
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको लाभांश स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४ प्रतिशत...
आँधिखोला लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । आँधिखोला लघु्वित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको पुष ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...
इपिएस विना नै कोरिया जान पाउने, विभागमा दर्ता गरी श्रम स्वीकृति दिने तयारी
काठमाडौं । कोरिया जाने तयारीमा रहेका मौसमी कामदारको वैधानिकताका लागि वैदेशिक रोजगार विभागले फेमिस प्रणालीमा दर्ता गराएर अन्तिम श्रमस्वीकृति दिने तयारी गरेको छ । कोरियाका स्थानीय तहले माग गर्ने नेपाली मौसमी कामदारको छनोट यहाँका स्थानीय तहले गर्ने र त्यसको...
नेपालमा १५ पुसबाट दर्ता नभएका मोबाइल नचल्ने, यस्तो छ कारण
काठमाडौं । नेपालमा आगामी १५ पुसबाट अवैध रूपमा भित्रिएका मोबाइल पूर्ण रूपमा नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजम्यान्ट सिस्टम (एमडिएमएस) पूर्ण रूपमा सञ्चालनमा ल्याउने भएसँगै सिस्टममा दर्ता नभएको मोबाइल नचल्ने भएको हो । मोबाइल सेटमा...
एमडिआरटी बन्ने समय चार दिन मात्रै बाँकी, बीमा अभिकर्ताहरु अन्तिम दौडधुपमा व्यस्त
काठमाडौं । हरेक बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ कम्तीमा एमडिआरटी बनौं । जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी व्यक्तित्व विकास, क्षमता विकास हौसलाको खानी हो । त्यसैले पनि धेरै बीमा अभिकर्ताहरुले एमडिआरटी २०२३ बन्नै पर्नै दवाव...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेकाले आजसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्...
प्रचण्डलाई चीनले दियो बधाई
काठमाडौं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन सरकारले आजै बधाई ज्ञापन गरेको छ । काठमाडौंस्थित चिनियाँ दुताबासका प्रबक्ताले सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना तथा बधाई ज्ञापन गरेको हो । काठमाडौंस्थित दुताबासका प्रबक्ता तथा कार्यबाहक राजदूत झ्याङ जिले बधाई...
बिष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्दै, प्रचण्डसँगै शपथ, शेयर लगानीकर्ताहरु उत्साहित
काठमाडौं । नेपाली शेयर बजारमा हालसम्मकै उच्च बनाएर चर्चामा आएका भुपु अर्थमन्त्री विष्णु पौडेले नयाँ बन्ने सरकारमा भोलि नै उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले शपथ लिँदै गर्दा एमालेको तर्फबाट उप प्रधानमन्त्रीको रुपमा विष्णु पौडलले...
रिलायबल नेपाल लाइफ द्धारा मृतकको घरमै पुगेर२० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
धनगढी । रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीले मृतकको घरमै पुगेर बीमा दावी रकम भुक्तानी गरेको छ । सो कम्पनीले सुदुरपश्चिम नेपालको कञ्चनपुरस्थित पुर्नवास नगरपालिका ८ खाड्चोकमा रहेको मृतकको घरमै गएर २० लाख ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स स्याङ्गजा शाखाद्धारा मृत्यु दाबी भुक्तानी
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको स्याङ्गजा शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालीका वार्ड नं १ निवासी यस कम्पनीका बीमित खिमा कुमारी सार्कीको यही मिति २०७९ भाद्र १८...
प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि ४ बजे हुने
काठमाडौं । चुनावी सत्ता गठबन्धनलाई चक्मा दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेस्रो कार्यकालका लागि नेपालको कार्यकारी प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आजै प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । आइतबार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको सात...
मेवा डेभलपर्सले आइपीओ निष्कासन गर्ने
काठमाडौं । मेवा डेभलपर्स लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा ल्याण्डमार्क रिसेप्सन्स एन्ड कन्भेन्सन्स,...
चितवनमा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला सम्पन्न, माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलनमा जाने
काठमाडौं । नाडाका अध्यक्ष धु्र्रव थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल ब्यवसायको बर्तमान परिस्थिति र भबिष्यको संभावना आदि बिषयमा केन्द्रित रहेर...
७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दै, अर्थमन्त्रीमा विष्णु पौडेल र वर्षमान पुनको सम्भावना
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले सहित छ राजनीतिक पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने भएका छन् । आज अपरान्ह भएको सहमति अनुसार एमाले, माओवादी सहितका दलहरु राष्ट्रपति कार्यालय शितल निवासमा पुग्दैछन् । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले आजै वा...
सूर्यज्योति लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा भट्टराई नियूक्त, यस्तो बन्यो नयाँ संचालक समिति
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियूक्त भएको छ। दुबै कम्पनी एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा दुबै कम्पनीे अन्तिम सम्झौता भई दुबै कम्पनीको मिति बार्षिक साधारण सभाबाट सो सम्बन्धमा विशेष प्रस्ताव पारित भए पश्चात् नेपाल...
शिखर इन्स्योरेन्सको सर्भेयर सेमिनार कार्यक्रम सम्पन्न, सात जना सर्भेयरलाई सम्मान
काठमाडौं । शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न भएको छ। बीमा दाबी प्रक्रियालाई सरल, छिटो छरितो वनाई दाबी फछ्र्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गर्ने उद्देश्यका साथ यस शिखर इन्स्योरेन्स कम्पनी लि. द्धारा आयोजित...
भारतसंगको सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबार बढ्यो: चेम्बर अध्यक्ष मल्ल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्लले भारतसंगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको अध्यक्ष मल्लको भनाई छ । सीमाबाट हुने अवैध व्यापारका कारण...
बालकोट बैठकको निष्कर्षः प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति, प्रधानमन्त्री आलोपालो
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो । ‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । (कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेकाले सोमवार अर्थात् पुस ११ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन...




















